Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

ब्रह्माण्डको उत्पत्ति सम्बन्धी प्रमुख सिद्धान्तहरू

  • Ajnabee Khadka
  • February 20, 2026
  • 840

ब्रह्माण्डको उत्पत्ति सम्बन्धी प्रमुख सिद्धान्तहरू

Major theories regarding the origin of the universe
सिद्धान्तको नाम प्रतिपादक र राष्ट्र मिति मुख्य अवधारणा
महाविस्फोट सिद्धान्त (Big Bang Theory) जर्ज लेमैत्रे (George Lemaitre) सन् १९२७
  • ब्रह्माण्ड लगभग १३.८ अरब वर्ष पहिले एक अत्यन्तै तातो र सघन बिन्दु (Singularity) मा भएको विशाल विस्फोट (विस्तार) बाट सुरु भई आजसम्म पनि निरन्तर रूपमा फैलिरहेको,
  • विशेषता: महाविस्फोट सिद्धान्त ब्रह्माण्डको उत्पत्ति र विकासको व्याख्या गर्ने सबैभन्दा प्रचलित र वैज्ञानिक रूपमा स्वीकृत सिद्धान्त,
स्थिर अवस्था सिद्धान्त (Steady State Theory) फ्रेड होयल (Fred Hoyle), थॉमस गोल्ड (Thomas Gold) र हर्मन बोन्डी (Hermann Bondi) सन् १९४८
  • विस्तारका कारण उत्पत्ति हुने खाली ठाउँ भर्न नयाँ पदार्थ निरन्तर थपिइरहने हुनाले ब्रह्माण्ड सधैं र सबैतिर एकैनासको देखिन्छ र देखिरहनेछ,
दोलन सिद्धान्त (Pulsating/Oscillating Theory) रिचर्ड टोलम्यान (Richard Tolman) सन् १९६० को दशक
  • ब्रह्माण्ड विस्तार (expansion) र संकुचन (contraction) को एउटा अनन्त चक्र हो—जहाँ महाविस्फोट (Big Bang) बाट फैलिएको ब्रह्माण्ड अन्ततः महासंकुचन (Big Crunch) भई पुनः अर्को नयाँ ब्रह्माण्डको रूपमा जन्मन्छ,
निहारिका परिकल्पना (Nebular Hypothesis) इमानुएल कान्ट (Immanuel Kant) सन् १७५५
  • सौर्यमण्डलको निर्माण अन्तरिक्षमा रहेको ग्यास र धुलोको विशाल घुम्ने बादल अर्थात् निहारिका (Nebular) को गुरुत्वाकर्षणका कारण भएको खुम्च्यावटबाट भएको हो भन्ने परिकल्पना,
  • विशेषता: सन् १७५५ मा इमानुएल कान्टले सुरु गरेको र पछि सन् १७९६ मा पियरे सिमोन लाप्लास (Pierre-Simon Laplace) ले परिमार्जन गरेको यो सिद्धान्तले सौर्यमण्डलको संरचनालाई बुझाउने सबैभन्दा पुरानो र महत्वपूर्ण आधार मानिन्छ,
मुद्रास्फीति सिद्धान्त (Inflationary Theory) एलन गुथ (Alan Guth) सन् १९८०
  • महाविस्फोट (Big Bang) को सुरुवाती सूक्ष्म पलमै ब्रह्माण्ड अचानक प्रकाशभन्दा तीव्र गतिमा बेलुन जसरी फुल्यो र समयको अन्तरालसँगै परिमार्जित हुँदै वर्तमान स्थितिमा विस्तार भएको,
  • विशेषता: यो सिद्धान्तलाई महाविस्फोट सिद्धान्तको परिपूरक सिद्धान्त (Complementary Theory) को रुपमा लिईन्छ,

 

Categories

  • Current Affairs 839
  • Gorkhapatra 350
  • Others 1197
  • Vacancy 1
  • Past Questions 153
  • Nepal Police 10

Latest Blogs

Constitutional provisions regarding the Prime Minister in the Constitution of Nepal
Others

नेपालको संविधानमा प्रधानमन्त्री सम्बन्धी संवैधानिक व्यवस्थाहरू (संशिप्तमा)

  • Oct 20, 2026
  • 246
Nepal's position in various international indices in 2026
Current Affairs

सन् २०२६ मा विभिन्न अन्तर्राष्ट्रिय सूचकांकहरूमा नेपालले हासिल गरेको स्थान

  • Oct 20, 2026
  • 316
Main national and international contemporary events that occurred in the month of Asoj, 2083 BS
Current Affairs

वि.सं. २०८३ असोज महिनामा घटेका मुख्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समसामयिक घटनाक्रमहरू

  • Oct 20, 2026
  • 276
Positions required to complete the parliamentary hearing process
Others

संसदीय सुनुवाईको प्रक्रिया पूरा गर्न आवश्यक पर्ने पदहरु

  • Oct 19, 2026
  • 436
Historical and record-breaking facts about the constitutions of the world
Others

विश्वका संविधानका ऐतिहासिक तथा कीर्तिमानी तथ्यहरू

  • Oct 19, 2026
  • 237
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA