Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालका प्रमुख सरकारी अभियानहरू

  • Ajnabee Khadka
  • March 17, 2026
  • 513

नेपालका प्रमुख सरकारी अभियानहरू

Major government campaigns in Nepal
अभियानको नाम सुरुवात मिति (वि.सं.)
योजनावद्ध विकास २०१३
गाउँ फर्क राष्ट्रिय अभियान २०२४
व्यक्तिगत घटना दर्ता सुरुवात २०३४ वैशाख १
सामाजिक सुरक्षा भत्ता वितरण २०५१ मङ्सिर २६
नेपाल भ्रमण वर्ष  २०५५ (सन् १९९८)
राष्ट्रिय साक्षरता अभियान आ.व २०६५/६६
हेलो सरकार  २०६८ कात्तिक १७
स्वास्थ्य बीमा कार्यक्रम २०७२ चैत २५
सफा हिमाल अभियान २०७६
साक्षर नेपाल अभियान  २०७१
श्रमको सम्मान राष्ट्रको अभियान २०७८
जनता आवास कार्यक्रम
आ.व. २०६६/०६७
फ्री भिसा, फ्री टिकट' नीति
२०७२ असार २१
प्रधानमन्त्री रोजगार कार्यक्रम
  • सुरुवात: २०७५ फागुन १
  • खारेज: २०८२, माघ ५

 

Categories

  • Current Affairs 839
  • Gorkhapatra 350
  • Others 1197
  • Vacancy 1
  • Past Questions 153
  • Nepal Police 10

Latest Blogs

Constitutional provisions regarding the Prime Minister in the Constitution of Nepal
Others

नेपालको संविधानमा प्रधानमन्त्री सम्बन्धी संवैधानिक व्यवस्थाहरू (संशिप्तमा)

  • Oct 20, 2026
  • 241
Nepal's position in various international indices in 2026
Current Affairs

सन् २०२६ मा विभिन्न अन्तर्राष्ट्रिय सूचकांकहरूमा नेपालले हासिल गरेको स्थान

  • Oct 20, 2026
  • 306
Main national and international contemporary events that occurred in the month of Asoj, 2083 BS
Current Affairs

वि.सं. २०८३ असोज महिनामा घटेका मुख्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समसामयिक घटनाक्रमहरू

  • Oct 20, 2026
  • 274
Positions required to complete the parliamentary hearing process
Others

संसदीय सुनुवाईको प्रक्रिया पूरा गर्न आवश्यक पर्ने पदहरु

  • Oct 19, 2026
  • 433
Historical and record-breaking facts about the constitutions of the world
Others

विश्वका संविधानका ऐतिहासिक तथा कीर्तिमानी तथ्यहरू

  • Oct 19, 2026
  • 234
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA