Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

सोह्रौं योजनामा कृषि, वन तथा मत्स्यपालनका प्रमुख लक्ष्यहरू

  • Ajnabee Khadka
  • April 06, 2026
  • 455

सोह्रौं योजनामा कृषि, वन तथा मत्स्यपालनका प्रमुख लक्ष्यहरू

Major goals of agriculture, forestry and fisheries in the Sixteenth Plan
सि.नं.
प्रमुख सूचक
एकाइ
योजनाको अन्त्य (२०८५/८६) को लक्ष्य
१.
आर्थिक योगदान र लगानी:
   
 
- कृषि, वन तथा मत्स्यपालनको औसत वार्षिक वृद्धिदर
प्रतिशत
४.०
 
- कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रको योगदान
प्रतिशत
२१.०
 
- योजना अवधिमा यस क्षेत्रमा हुने कुल स्थिर पुँजी लगानी
रु. करोड
६,६८,२५
२.
बाली उत्पादकत्व (Productivity):
   
 
- धान
मे.टन/हे.
४.८४
 
- मकै
मे.टन/हे.
४.५
 
- गहुँ
मे.टन/हे.
३.३४
 
- आलु
मे.टन/हे.
२१.९५
 
- तरकारी
मे.टन/हे.
१६.६१
 
- फलफूल
मे.टन/हे.
१२.०८
३.
पशुपन्छी तथा मत्स्य उत्पादन:
   
 
- दूध
हजार मे.टन
३०५०
 
- मासु
हजार मे.टन
५९०
 
- माछा
हजार मे.टन
१३०
 
- फुल (अण्डा)
करोड गोटा
१६०
४.
सिँचाइ र पूर्वाधार:
   
 
- बाह्रै महिना सिँचाइ सुविधा पुगेको कुल सिञ्चित क्षेत्र
प्रतिशत
५०
 
- उच्च खाद्य असुरक्षाको स्थितिमा रहेका परिवार
प्रतिशत
१.०
५.
वन तथा वातावरण:
   
 
- कुल गार्हस्थ्य उत्पादनमा वन क्षेत्रको योगदान
प्रतिशत
५.०
 
- वनको घनत्व (प्रतिहेक्टर रूखहरूको औसत सङ्ख्या)
सङ्ख्या
६४५
 
- दिगो व्यवस्थापन भएको वनको क्षेत्रफल
हजार हेक्टर
४००

 

Categories

  • Current Affairs 739
  • Gorkhapatra 331
  • Others 1136
  • Vacancy 1
  • Past Questions 122
  • Nepal Police 8

Latest Blogs

N.P.S. (Veterinary/Poultry) - 2083/04/24
Past Questions

ना.प्रा.स. (भेटेरिनरी/पोल्ट्री) - २०८३/०४/२४

  • Aug 09, 2026
  • 35
National Soil Conservation Day, 2083
Current Affairs

राष्ट्रिय भू-संरक्षण दिवस, २०८३

  • Aug 09, 2026
  • 48
International Day of the World's Indigenous Peoples, 2026
Current Affairs

अन्तर्राष्ट्रिय आदिवासी दिवस, २०२६

  • Aug 09, 2026
  • 144
Nepal Netra Jyoti Sangh receives WHO Public Health Champions Award 2026
Current Affairs

नेपाल नेत्र ज्योति सङ्घलाई WHO Public Health Champions Award 2026

  • Aug 09, 2026
  • 174
All International Days and their slogans in 2026 (BS 2083) so far
Current Affairs

सन् २०२६ (वि.सं. २०८३) मा हालसम्म भएका सबै अन्तर्राष्ट्रिय दिवसहरू (International Days) र तिनका नाराहरू

  • Aug 08, 2026
  • 75
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA