Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालका हालसम्मका साक्षर जिल्लाहरू

  • Ajnabee Khadka
  • March 03, 2026
  • 1235

नेपालका हालसम्मका साक्षर जिल्लाहरू

Literate nepali districts to date
प्रदेश जिल्लाहरू घोषणा विवरण
कोशी ताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, उदयपुर, मोरङ, सुनसरी २०७९ भदौ २३ गते कोशी प्रदेश साक्षर प्रदेश घोषणा गरिएको
मधेश    
बागमती दोलखा, रामेछाप, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, भक्तपुर, ललितपुर, काठमाडौँ २०७८ असोज ११ गते बागमती प्रदेश साक्षर प्रदेश घोषणा गरिएको
गण्डकी गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याङ्जा, म्याग्दी, बागलुङ, नवलपरासी पूर्व २०७८ असोज २४ गते गण्डकी प्रदेश साक्षर प्रदेश घोषणा गरिएको
लुम्बिनी नवलपरासी पश्चिम, रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम पूर्व, रोल्पा, प्युठान, दाङ, बर्दिया, बाँके, कपिलवस्तु २०८२ पुस १३ गते लुम्बिनी प्रदेश साक्षर प्रदेश घोषणा गरिएको
कर्णाली रुकुम पश्चिम, सल्यान, जाजरकोट, दैलेख, सुर्खेत, मुगु, जुम्ला, हुम्ला, कालिकोट  
सुदूरपश्चिम बझाङ, बाजुरा, अछाम, दार्चुला, बैतडी, डडेल्धुरा, कैलाली, कञ्चनपुर, डोटी २०८२ असार १२ गते सुदूरपश्चिम प्रदेश साक्षर प्रदेश घोषणा गरिएको
  • पहिलो साक्षर जिल्ला : सिन्धुपाल्चोक - २०७१ असार २ गते
  • पछिल्लो साक्षर जिल्ला : कालिकोट, २०८२ असोज ९ गते (६८ औँ)
  • साक्षर घोषणा भएका प्रदेशहरू : कोशी, बागमती, गण्डकी, सुदूरपश्चिम र लुम्बिनी गरी ५ वोटा

Categories

  • Current Affairs 740
  • Gorkhapatra 331
  • Others 1136
  • Vacancy 1
  • Past Questions 121
  • Nepal Police 8

Latest Blogs

N.P.S. (Veterinary/Poultry) - 2083/04/24
Current Affairs

ना.प्रा.स. (भेटेरिनरी/पोल्ट्री) - २०८३/०४/२४

  • Aug 09, 2026
  • 32
National Soil Conservation Day, 2083
Current Affairs

राष्ट्रिय भू-संरक्षण दिवस, २०८३

  • Aug 09, 2026
  • 45
International Day of the World's Indigenous Peoples, 2026
Current Affairs

अन्तर्राष्ट्रिय आदिवासी दिवस, २०२६

  • Aug 09, 2026
  • 127
Nepal Netra Jyoti Sangh receives WHO Public Health Champions Award 2026
Current Affairs

नेपाल नेत्र ज्योति सङ्घलाई WHO Public Health Champions Award 2026

  • Aug 09, 2026
  • 158
All International Days and their slogans in 2026 (BS 2083) so far
Current Affairs

सन् २०२६ (वि.सं. २०८३) मा हालसम्म भएका सबै अन्तर्राष्ट्रिय दिवसहरू (International Days) र तिनका नाराहरू

  • Aug 08, 2026
  • 66
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA