Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

विश्वका प्रमुख पुरस्कारहरू र पहिलो विजेताहरूको सूची

  • Ajnabee Khadka
  • April 27, 2026
  • 466

विश्वका प्रमुख पुरस्कारहरू र पहिलो विजेताहरूको सूची

List of the world's major awards and first winners
क्र.सं. पुरस्कारको नाम स्थापना / पहिलो पटक प्रदान पहिलो विजेताको नाम
१ नोबेल शान्ति पुरस्कार (Nobel Peace Prize) १९०१ हेन्री ड्युना र फ्रेडरिक पासी
२ पुल्तिजर पुरस्कार (Pulitzer Prize) १९१७ हर्वर्ट बेयर्ड स्वाप (पत्रकारिता) र जीन जुल्स जुसेरान्ड (इतिहास)
३ ओस्कर अवार्ड (Oscar Award) १९२९ एमिल ज्यानिङ्स (उत्कृष्ट अभिनेता) र  जानेट गेयनर (उत्कृष्ट अभिनेत्री)
४ बुकर पुरस्कार (Booker Prize) १९६९ पि. एच. न्युवी (कृति: Something to Answer For)
५ रामोन म्यागासेसे पुरस्कार (Ramon Magsaysay Award) १९५८ विनोवा भावे (भारत)
६ ग्रामी अवार्ड (Grammy Awards) १९५९ डोमेनिको मोडुन्यो (वर्षको गीत), हेनरी मन्सिनी (वर्षको एल्बम) , एला फिट्जगेराल्ड (उत्कृष्ट गायन प्रस्तुति, महिला)
७ एमी अवार्ड (Emmy Awards) १९४९ शार्ली डिन्सडेल (उत्कृष्ट टेलिभिजन व्यक्तित्व)
८ गोल्डेन ग्लोब अवार्ड १९४४ पल लुकास (अभिनेता) र जेनिफर जोन्स (अभिनेत्री)
९ एबेल पुरस्कार (Abel Prize) २००३ जीन-पियरे सेर (गणितज्ञ)
१० फिल्ड्स मेडल (Fields Medal) १९३६ लार्स अहलफोर्स र जेसी डगलस
११ प्रित्ज्कर आर्किटेक्चर पुरस्कार (Pritzker Architecture Prize) १९७९ फिलिप जोन्सन
१२ युनेस्को शान्ति पुरस्कार (UNESCO Peace Prize) १९९१ नेल्सन मन्डेला र एफ. डब्लु. डी क्लर्क
१३ राइट लाइभलीहुड अवार्ड (Right Livelihood Award) १९८० हसन फथी, बिल मोलिसन र स्टीफन गेल
१४ मिस वर्ल्ड (Miss World) १९५१ किकी हकान्सन (स्विडेन)
१५ मिस युनिभर्स (Miss Universe) १९५२ आर्मी कुसेला (फिनल्याण्ड)
१६ बेलन डी'ओर (Ballon d'Or) १९५६ स्टान्ले म्याथ्युज
१७ लाउरियस वर्ल्ड स्पोर्ट्स अवार्ड (Laureus World Sports Awards) २००० टाइगर वुड्स (पुरुष) र म्यारियन जोन्स (महिला)
१८ टेम्पलटन पुरस्कार (Templeton Prize) १९७३ मदर टेरेसा
१९ ट्युरिङ अवार्ड (Turing Award) १९६६ एलन जे. पर्लिस
२० गोल्डम्यान वातावरणीय पुरस्कार (Goldman Environmental Prize) १९९० बब ब्राउन, लोइस गिब्स लगायत ६ व्यक्तिहरू

 

Categories

  • Current Affairs 739
  • Gorkhapatra 331
  • Others 1136
  • Vacancy 1
  • Past Questions 122
  • Nepal Police 8

Latest Blogs

N.P.S. (Veterinary/Poultry) - 2083/04/24
Past Questions

ना.प्रा.स. (भेटेरिनरी/पोल्ट्री) - २०८३/०४/२४

  • Aug 09, 2026
  • 36
National Soil Conservation Day, 2083
Current Affairs

राष्ट्रिय भू-संरक्षण दिवस, २०८३

  • Aug 09, 2026
  • 48
International Day of the World's Indigenous Peoples, 2026
Current Affairs

अन्तर्राष्ट्रिय आदिवासी दिवस, २०२६

  • Aug 09, 2026
  • 145
Nepal Netra Jyoti Sangh receives WHO Public Health Champions Award 2026
Current Affairs

नेपाल नेत्र ज्योति सङ्घलाई WHO Public Health Champions Award 2026

  • Aug 09, 2026
  • 183
All International Days and their slogans in 2026 (BS 2083) so far
Current Affairs

सन् २०२६ (वि.सं. २०८३) मा हालसम्म भएका सबै अन्तर्राष्ट्रिय दिवसहरू (International Days) र तिनका नाराहरू

  • Aug 08, 2026
  • 77
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA