Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

विभिन्न देशका प्रथम महिला प्रधानमन्त्रीहरूको सूची

  • Ajnabee Khadka
  • March 08, 2026
  • 633

विभिन्न देशका प्रथम महिला प्रधानमन्त्रीहरूको सूची

List of first female prime ministers of various countries
देश प्रधानमन्त्रीको नाम नियुक्त वर्ष (सन्) थप जानकारी
श्रीलंका सिरिमाभो बन्दरानाइके १९६० विश्वकै पहिलो महिला प्रधानमन्त्री
भारत इन्दिरा गान्धी १९६६ भारतको पहिलो र एक मात्र महिला प्रधानमन्त्री
इजरायल गोल्डा मेयर १९६९ इजरायलको पहिलो महिला प्रधानमन्त्री
बेलायत मार्गरेट थ्याचर १९७९ बेलायतको पहिलो महिला प्रधानमन्त्री
पाकिस्तान बेनजिर भुट्टो १९८८ मुस्लिम बाहुल्य राष्ट्रको पहिलो महिला प्रधानमन्त्री
बंगलादेश खालेदा जिया १९९१ बंगलादेशको पहिलो महिला प्रधानमन्त्री
जर्मनी एन्जेला मर्केल २००५ पहिलो महिला चान्सलर (प्रधानमन्त्री सरह)
अस्ट्रेलिया जुलिया गिलार्ड २०१० अस्ट्रेलियाको पहिलो महिला प्रधानमन्त्री
नेपाल
सुशीला कार्की
२०२५  नेपालको पहिलो महिला प्रधानमन्त्री

 

Categories

  • Current Affairs 739
  • Gorkhapatra 331
  • Others 1136
  • Vacancy 1
  • Past Questions 122
  • Nepal Police 8

Latest Blogs

N.P.S. (Veterinary/Poultry) - 2083/04/24
Past Questions

ना.प्रा.स. (भेटेरिनरी/पोल्ट्री) - २०८३/०४/२४

  • Aug 09, 2026
  • 33
National Soil Conservation Day, 2083
Current Affairs

राष्ट्रिय भू-संरक्षण दिवस, २०८३

  • Aug 09, 2026
  • 45
International Day of the World's Indigenous Peoples, 2026
Current Affairs

अन्तर्राष्ट्रिय आदिवासी दिवस, २०२६

  • Aug 09, 2026
  • 132
Nepal Netra Jyoti Sangh receives WHO Public Health Champions Award 2026
Current Affairs

नेपाल नेत्र ज्योति सङ्घलाई WHO Public Health Champions Award 2026

  • Aug 09, 2026
  • 165
All International Days and their slogans in 2026 (BS 2083) so far
Current Affairs

सन् २०२६ (वि.सं. २०८३) मा हालसम्म भएका सबै अन्तर्राष्ट्रिय दिवसहरू (International Days) र तिनका नाराहरू

  • Aug 08, 2026
  • 70
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA