Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालको सडक सञ्जालको बारेमा प्रमुख तथ्यहरु (आ.व. २०८०/०८१)

  • Ajnabee Khadka
  • May 05, 2026
  • 698

नेपालको सडक सञ्जालको बारेमा प्रमुख तथ्यहरु (आ.व. २०८०/०८१)

Key facts about Nepal's road network (F.Y. 2080/081)
विवरण / सूचक
तथ्य / तथ्याङ्क
सडक पहुँच भएका जिल्लाहरू
७७ वटै (सबै)
राष्ट्रिय सडक सञ्जालले सदरमुकाम जोडिएका जिल्लाहरू
७७ वटै (सबै)
कालोपत्रे सडकले सदरमुकाम जोडिएका जिल्लाहरू
७२ वटा
राष्ट्रिय राजमार्गको सङ्ख्या
८० वटा
पहिचान भएको राष्ट्रिय राजमार्गको कुल लम्बाई
१४,९१३ कि.मि.
कालोपत्रे भएको राष्ट्रिय राजमार्गको लम्बाई
करिब ७,८०० कि.मि.
चार लेन वा सोभन्दा बढीको कालोपत्रे सडक
करिब ४०० कि.मि.
रणनीतिक सडक सञ्जाल (SRN) को विस्तार
१०,००० कि.मि. भन्दा बढी
  • काठमाडौं उपत्यका बाहिरको पहिलो सडक: अमलेखगञ्ज-भीमफेदी (४२ कि.मि.)
  • नेपालको पहिलो लामो दूरीको सडक (राजमार्ग): त्रिभुवन राजपथ
  • नेपालको पहिलो सुरुङमार्ग (Tunnel Road): चुरिया सुरुङ (नेपाल र दक्षिण एसियाकै पहिलो सुरुङमार्ग)
  • नेपालको सबैभन्दा लामो राजमार्ग: पुष्पलाल (मध्यपहाडी) राजमार्ग - कुल लम्बाई १,८७९ कि.मि.
  • नेपालको दोस्रो लामो राजमार्ग: हुलाकी राजमार्ग (कुल लम्बाई १,८५७ कि.मि.)
  • हालै सडक पुगेको जिल्ला सदरमुकाम: सिमकोट, हुम्ला 

Categories

  • Current Affairs 839
  • Gorkhapatra 350
  • Others 1197
  • Vacancy 1
  • Past Questions 153
  • Nepal Police 10

Latest Blogs

Constitutional provisions regarding the Prime Minister in the Constitution of Nepal
Others

नेपालको संविधानमा प्रधानमन्त्री सम्बन्धी संवैधानिक व्यवस्थाहरू (संशिप्तमा)

  • Oct 20, 2026
  • 235
Nepal's position in various international indices in 2026
Current Affairs

सन् २०२६ मा विभिन्न अन्तर्राष्ट्रिय सूचकांकहरूमा नेपालले हासिल गरेको स्थान

  • Oct 20, 2026
  • 298
Main national and international contemporary events that occurred in the month of Asoj, 2083 BS
Current Affairs

वि.सं. २०८३ असोज महिनामा घटेका मुख्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समसामयिक घटनाक्रमहरू

  • Oct 20, 2026
  • 264
Positions required to complete the parliamentary hearing process
Others

संसदीय सुनुवाईको प्रक्रिया पूरा गर्न आवश्यक पर्ने पदहरु

  • Oct 19, 2026
  • 429
Historical and record-breaking facts about the constitutions of the world
Others

विश्वका संविधानका ऐतिहासिक तथा कीर्तिमानी तथ्यहरू

  • Oct 19, 2026
  • 225
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA