Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

अन्तर्राष्ट्रिय संघ/संस्था र तिनका प्रमुख कार्यक्रमहरू

  • Ajnabee Khadka
  • June 17, 2026
  • 506

अन्तर्राष्ट्रिय संघ/संस्था र तिनका प्रमुख कार्यक्रमहरू

International organizations and programs
कार्यक्रम / अभियान (Programs / Campaigns) सुरु गर्ने / सञ्चालन गर्ने संस्था मुख्य उद्देश्य / विशेषता
Structural Adjustment Program (SAP) विश्व बैंक (World Bank) र अन्तराष्ट्रिय मौद्रिक कोष (IMF) आर्थिक संकटमा परेका देशहरूको संरचनागत सुधार
Agenda 21 संयुक्त राष्ट्र संघ (UN) वातावरण र दिगो विकासका लागि कार्ययोजना (सन् १९९२)
Sustainable Development Goals (SDGs) संयुक्त राष्ट्र संघ (UN) सन् २०३० सम्मका लागि १७ वटा विश्वव्यापी लक्ष्यहरू
Millennium Development Goals (MDGs) संयुक्त राष्ट्र संघ (UN) सन् २०१५ सम्मका लागि तय गरिएका ८ वटा लक्ष्यहरू
Health for All विश्व स्वास्थ्य संगठन (WHO) सन् २००० सम्ममा संसारभर प्राथमिक स्वास्थ्य सेवा पुर्‍याउने
COVAX Facility विश्व स्वास्थ्य संगठन (WHO), The Vaccine Alliance (GAVI) र Coalition for Epidemic Preparedness Innovations (CEPI) विश्वभर समान रूपमा कोभिड-१९ विरुद्धको खोप वितरण गर्ने
Interpol - Child Protection Campaign अन्तर्राष्ट्रिय प्रहरी संगठन (Interpol) विश्वव्यापी बाल यौन दुर्व्यवहार र अपराध रोक्ने
Red Data Book IUCN संकटापन्न र लोपोन्मुख जीवजन्तुको सूची प्रकाशन गर्ने
Man and the Biosphere (MAB) युनेस्को (UNESCO) मानव र वातावरणबीचको सम्बन्ध सुधार गर्ने
विश्व सम्पदा सूची (World Heritage List) युनेस्को (UNESCO) सांस्कृतिक र प्राकृतिक महत्त्वका क्षेत्रहरूको संरक्षण
खाद्य सुरक्षा कार्यक्रम (Food Security) एफएओ (FAO) विश्वव्यापी भोकमरी अन्त्य र कृषि उत्पादकत्व वृद्धि
SAARC Food Bank सार्क (SAARC) सार्क देशहरूमा खाद्य संकट टार्न खाद्यान्न भण्डारण
SAARC Development Fund (SDF) सार्क (SAARC) दक्षिण एसियाली क्षेत्रमा गरिबी निवारण र विकास
कोलम्बो योजना (Colombo Plan) राष्ट्रमण्डल (Commonwealth) सदस्यहरू दक्षिण र दक्षिण-पूर्वी एसियामा आर्थिक/सामाजिक विकास

 

Categories

  • Current Affairs 839
  • Gorkhapatra 350
  • Others 1197
  • Vacancy 1
  • Past Questions 153
  • Nepal Police 10

Latest Blogs

Constitutional provisions regarding the Prime Minister in the Constitution of Nepal
Others

नेपालको संविधानमा प्रधानमन्त्री सम्बन्धी संवैधानिक व्यवस्थाहरू (संशिप्तमा)

  • Oct 20, 2026
  • 223
Nepal's position in various international indices in 2026
Current Affairs

सन् २०२६ मा विभिन्न अन्तर्राष्ट्रिय सूचकांकहरूमा नेपालले हासिल गरेको स्थान

  • Oct 20, 2026
  • 278
Main national and international contemporary events that occurred in the month of Asoj, 2083 BS
Current Affairs

वि.सं. २०८३ असोज महिनामा घटेका मुख्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समसामयिक घटनाक्रमहरू

  • Oct 20, 2026
  • 251
Positions required to complete the parliamentary hearing process
Others

संसदीय सुनुवाईको प्रक्रिया पूरा गर्न आवश्यक पर्ने पदहरु

  • Oct 19, 2026
  • 416
Historical and record-breaking facts about the constitutions of the world
Others

विश्वका संविधानका ऐतिहासिक तथा कीर्तिमानी तथ्यहरू

  • Oct 19, 2026
  • 212
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA