सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस, २०२६
- दिवस मनाइने मिति: प्रत्येक वर्ष सेप्टेम्बर २८ का दिन (तदनुसार वि.सं. २०८३ असोज १२ गते)
- घोषणा गर्ने निकाय: संयुक्त राष्ट्रसङ्घको महासभाको ७४औँ सत्र (सन् २०१९ अक्टोबर १५) ले औपचारिक रूपमा यो दिवस मनाउने निर्णय गरेको,
- सिफारिसकर्ता संस्था: संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (United Nations Educational, Scientific and Cultural Organization - UNESCO) को सिफारिसमा यो दिवस घोषणा गरिएको,
- पहिलो संस्करण घोषणा: संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (UNESCO) ले सन् २०१५ नोभेम्बरमा पहिलोपटक सेप्टेम्बर २८ लाई यो दिवसका रूपमा घोषणा गरेको,
- सन् २०२६ को नारा (Theme): "Upholding Information Integrity in the Digital Age: The role of access to Information in addressing Information Disorder"
- सन् २०२६ को अन्तर्राष्ट्रिय सम्मेलन आयोजक राष्ट्र: सन् २०२६ को मुख्य विश्वव्यापी सम्मेलन सिएरा लियोन (Sierra Leone) मा सेप्टेम्बर २८ देखि ३० सम्म आयोजना गरिएको,