नेपालको संवैधानिक इतिहासमा नेपालको अन्तरिम संविधान, २०६३
- १० वर्षे सशस्त्र द्वन्द्व र २०६२/६३ को ऐतिहासिक दोस्रो जनआन्दोलनको उपलब्धिलाई संस्थागत गर्न यो संविधान २०६३ साल माघ १ गते जारी गरिएको,
- नेपालको संवैधानिक इतिहासमा राजाहरूले आफ्नो अधिकार प्रयोग गरी संविधान जारी गर्ने परम्परालाई तोड्दै यो संविधान पहिलो पटक नेपाली जनताका प्रतिनिधिहरू (पुन:स्थापित प्रतिनिधि सभा) बाट पारित भई जारी भएको,
- आधार: यो संविधान सात राजनीतिक दल र तत्कालीन नेकपा (माओवादी) बीच भएको विस्तृत शान्ति सम्झौता (वि.सं.२०६३ मंसिर ५) र १२ बुँदे समझदारीको जगमा तयार पारिएको,
- संरचना: २५ भाग, १६७ धारा, ४ अनुसूची
- अन्तरिम प्रकृतिको दस्तावेज: यो संविधान स्थायी नभई संविधान सभाबाट नयाँ संविधान निर्माण नभएसम्मका लागि मुलुकको शासन व्यवस्था सञ्चालन गर्न ल्याइएको एक संक्रमणकालीन दस्तावेज (Transitional document),
नेपालको अन्तरिम संविधान, २०६३ का विस्तृत व्यवस्थाहरू र विशेषताहरू:
| प्रमुख विषय | व्यवस्थाको विवरण |
| राज्यको स्वरूप र मुख्य घोषणा (भाग १) |
|
| नागरिकता र मौलिक हक (भाग २ र ३) |
|
| कार्यपालिका (भाग ४) |
|
| संविधान सभा र व्यवस्थापिका (भाग ७) |
|
| न्यायपालिका र संवैधानिक निकाय (भाग १०, ११ र १५) |
|
| सेना र सुरक्षा (भाग २०) |
|
| संशोधन र संक्रमणकालीन चरित्र |
|