इन्डियन प्रिमियर लिग, २०२६ सुरु
- इन्डियन प्रिमियर लिगको १९औँ संस्करण,
- भारतीय क्रिकेट नियन्त्रण बोर्ड (BCCI) द्वारा आयोजना गरिएको,
- सुरुवात मिति (उद्घाटन खेल) : २६ मार्च २०२६ (सनराइजर्स हैदराबाद बनाम रोयल च्यालेन्जर्स बेंगलुरु)
- अन्त्य मिति (फाइनल खेल): ३१ मे २०२६
-
इन्डियन प्रिमियर लिग (IPL) २०२६ को कुल खेल संख्या: ७४ (लिग चरण: ७० र प्लेअफ: ४ खेलहरू)
- इन्डियन प्रिमियर लिग (IPL) का दश टोलीहरू: चेन्नई सुपर किंग्स (CSK), रोयल च्यालेन्जर्स बेंगलुरु (RCB), मुम्बई इन्डियन्स (MI), गुजरात टाइटन्स (GT), दिल्ली क्यापिटल्स (DC), सनराइजर्स हैदराबाद (SRH), लखनऊ सुपर जायन्ट्स (LSG), राजस्थान रोयल्स (RR), पञ्जाब किंग्स (PBKS), कोलकाता नाइट राइडर्स (KKR)
- इन्डियन प्रिमियर लिग (IPL) को १८औँ संस्करण (२०२५) को विजय टोली: विराट कोहोलीको कप्तानीमा रोयल च्यालेन्जर्स बेंगलुरु (RCB)
- इन्डियन प्रिमियर लिग (IPL) खेल्ने पहिलो नेपाली क्रिकेटर: सन्दीप लामिछाने (दिल्ली डेयरडेभिल्स (हाल दिल्ली क्यापिटल्स) का लागि)

हालसालैका खेलका नतिजाहरू:
- मार्च ३०: राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई ८ विकेटले हराएको,
- मार्च २९: मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्सलाई ६ विकेटले हराएको,
- मार्च २८: रोयल च्यालेन्जर्स बेंगलुरुले सनराइजर्स हैदराबादलाई ६ विकेटले हराएको,