Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

अन्तरिक्ष अन्वेषणका महत्वपूर्ण कोशेढुँगाहरु

  • Ajnabee Khadka
  • April 12, 2026
  • 619

अन्तरिक्ष अन्वेषणका महत्वपूर्ण कोशेढुँगाहरु

Important milestones in space exploration
विषय / उपलब्धि विवरण (नाम, राष्ट्र र मिति)
पहिलो कृत्रिम उपग्रह स्पुतनिक-१ (सोभियत संघ, १९५७ अक्टोबर ४)
अन्तरिक्षमा जाने पहिलो जनावर लाइका कुकुर (सोभियत संघ, १९५७ नोभेम्बर ३)
अन्तरिक्षमा पुग्ने पहिलो मानव युरी गागारिन (सोभियत संघ, १९६१ अप्रिल १२)
अन्तरिक्षमा पुग्ने पहिलो महिला भ्यालेन्टिना तेरेस्कोभा (सोभियत संघ, १९६३ जुन १६)
चन्द्रमामा पाइला टेक्ने पहिलो मानव निल आर्मस्ट्रङ्ग (अमेरिका, १९६९ जुलाई २१)
चन्द्रमामा पुग्ने दोस्रो मानव एडविन 'बज' एल्ड्रिन (अमेरिका, १९६९ जुलाई २१)
अन्तरिक्षमा हिँड्ने पहिलो व्यक्ति एलेक्सी लियोनोभ (सोभियत संघ, १९६५ मार्च १८)
सबैभन्दा पहिलो अन्तरिक्ष यान भोस्टोक-१ (सोभियत संघ)
चन्द्रमामा अवतरण गर्ने पहिलो यान अपोलो-११ (अमेरिका)
पहिलो भारतीय अन्तरिक्ष यात्री राकेश शर्मा (१९८४)
पहिलो अन्तरिक्ष पर्यटक डेनिस टिटो (अमेरिका, २००१)
अन्तरिक्षमा पठाइएको पहिलो बाँदर अल्बर्ट-२ (अमेरिका, १९४९)
चन्द्रमामा पाइला टेक्ने अन्तिम व्यक्ति युजिन सेर्नन (अमेरिका, १९७२)
धेरै पटक अन्तरिक्ष जाने महिला पेगी ह्विट्सन (अमेरिका)
पहिलो निजी अन्तरिक्ष यान स्पेस-शिप-वान (SpaceShipOne, २००४)

 

Categories

  • Current Affairs 839
  • Gorkhapatra 350
  • Others 1197
  • Vacancy 1
  • Past Questions 153
  • Nepal Police 10

Latest Blogs

Constitutional provisions regarding the Prime Minister in the Constitution of Nepal
Others

नेपालको संविधानमा प्रधानमन्त्री सम्बन्धी संवैधानिक व्यवस्थाहरू (संशिप्तमा)

  • Oct 20, 2026
  • 237
Nepal's position in various international indices in 2026
Current Affairs

सन् २०२६ मा विभिन्न अन्तर्राष्ट्रिय सूचकांकहरूमा नेपालले हासिल गरेको स्थान

  • Oct 20, 2026
  • 300
Main national and international contemporary events that occurred in the month of Asoj, 2083 BS
Current Affairs

वि.सं. २०८३ असोज महिनामा घटेका मुख्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समसामयिक घटनाक्रमहरू

  • Oct 20, 2026
  • 269
Positions required to complete the parliamentary hearing process
Others

संसदीय सुनुवाईको प्रक्रिया पूरा गर्न आवश्यक पर्ने पदहरु

  • Oct 19, 2026
  • 430
Historical and record-breaking facts about the constitutions of the world
Others

विश्वका संविधानका ऐतिहासिक तथा कीर्तिमानी तथ्यहरू

  • Oct 19, 2026
  • 228
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA