Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

विश्वका विभिन्न स्थानमा चल्ने तातो र सुक्खा हावाहरू

  • Ajnabee Khadka
  • May 19, 2026
  • 350

विश्वका विभिन्न स्थानमा चल्ने तातो र सुक्खा हावाहरू

Hot and dry winds blowing in different parts of the world
  • लु (Loo): नेपालको तराई र उत्तर भारतको मैदानी भागमा वैशाख–जेठ महिनामा बहने अत्यन्तै तातो हावा,
  • चिनुक (Chinook): उत्तर अमेरिकाको रक्की पर्वतको पूर्वी ढलानमा बहने तातो हावा; यसले हिउँ पगाल्ने हुनाले यसलाई "Snow Eater" (हिउँ खाने वायु) पनि भनिन्छ,
  • फोन (Foehn/Fohn): युरोपको आल्प्स पर्वत शृङ्खला आसपास (विशेष गरी स्विट्जरल्याण्ड) मा बहने तातो र सुक्खा हावा,
  • सिरोक्को (Sirocco): सहारा मरुभूमिबाट भूमध्य सागरतर्फ बहने तातो, सुक्खा र धुलोसहितको हावा; यसले इटालीमा रातो बालुवाको वर्षा गराउँछ, जसलाई "Blood Rain" भनिन्छ,
  • खमसिन (Khamsin): इजिप्ट (मिश्र) मा बहने अत्यन्तै तातो र धुलोयुक्त हावा,
  • हरमट्टन (Harmattan): पश्चिम अफ्रिका (सहारा मरुभूमिबाट आन्ध्र महासागरतर्फ) बहने सुक्खा हावा; यसले ओसिलो मौसमलाई सुक्खा र स्वास्थ्यकर बनाउने हुनाले यसलाई "The Doctor" भनिन्छ,
  • सिमुम (Simoom): अरबको मरुभूमिमा बहने अत्यन्तै शक्तिशाली र हानिकारक तातो हावा,
  • ब्रिकफिल्डर (Brickfielder): अस्ट्रेलियाको दक्षिणी क्षेत्रको मरुभूमिमा बहने तातो हावा,
  • सान्टा आना (Santa Ana): संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियामा बहने तातो र विनाशकारी सुक्खा हावा, 

Categories

  • Current Affairs 739
  • Gorkhapatra 331
  • Others 1136
  • Vacancy 1
  • Past Questions 122
  • Nepal Police 8

Latest Blogs

N.P.S. (Veterinary/Poultry) - 2083/04/24
Past Questions

ना.प्रा.स. (भेटेरिनरी/पोल्ट्री) - २०८३/०४/२४

  • Aug 09, 2026
  • 40
National Soil Conservation Day, 2083
Current Affairs

राष्ट्रिय भू-संरक्षण दिवस, २०८३

  • Aug 09, 2026
  • 50
International Day of the World's Indigenous Peoples, 2026
Current Affairs

अन्तर्राष्ट्रिय आदिवासी दिवस, २०२६

  • Aug 09, 2026
  • 149
Nepal Netra Jyoti Sangh receives WHO Public Health Champions Award 2026
Current Affairs

नेपाल नेत्र ज्योति सङ्घलाई WHO Public Health Champions Award 2026

  • Aug 09, 2026
  • 184
All International Days and their slogans in 2026 (BS 2083) so far
Current Affairs

सन् २०२६ (वि.सं. २०८३) मा हालसम्म भएका सबै अन्तर्राष्ट्रिय दिवसहरू (International Days) र तिनका नाराहरू

  • Aug 08, 2026
  • 91
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA