Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

विश्व हातधुने दिवस, २०२६

  • Ajnabee Khadka
  • October 15, 2026
  • 308

विश्व हातधुने दिवस, २०२६

Global Handwashing Day 2026
  • प्रत्येक वर्ष अक्टोबर १५ का दिन विश्वभर मनाइन्छ,
  • सन् २०२६ को अन्तराष्ट्रिय नारा: "Be a Handwashing Hero!"
  • दिवस मनाउन सुरुवात भएको वर्ष: सन् २००८ देखि
  • संस्थापक/नेतृत्वकर्ता: यो दिवस 'विश्वव्यापी हातधुने सांझेदारी (Global Handwashing Partnership)' को नेतृत्वमा विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूको सहयोगमा मनाइन्छ,
  • मुख्य उद्देश्य: साबुनपानीले मिचीमिची हात धुने बानीलाई विश्वव्यापी संस्कृतिको रूपमा विकास गर्नु,
  • विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार साबुनपानीले कम्तीमा २० सेकेन्ड सम्म मिचीमिची हात धुनुपर्छ,
  • हत्केला, औंलाका काप, हातको पछाडिको भाग, बुढी औंला, नङ र नाडी गरी ६ वटा मुख्य चरणमा हात धुनु वैज्ञानिक मानिन्छ,

Categories

  • Current Affairs 839
  • Gorkhapatra 350
  • Others 1197
  • Vacancy 1
  • Past Questions 153
  • Nepal Police 10

Latest Blogs

Constitutional provisions regarding the Prime Minister in the Constitution of Nepal
Others

नेपालको संविधानमा प्रधानमन्त्री सम्बन्धी संवैधानिक व्यवस्थाहरू (संशिप्तमा)

  • Oct 20, 2026
  • 176
Nepal's position in various international indices in 2026
Current Affairs

सन् २०२६ मा विभिन्न अन्तर्राष्ट्रिय सूचकांकहरूमा नेपालले हासिल गरेको स्थान

  • Oct 20, 2026
  • 224
Main national and international contemporary events that occurred in the month of Asoj, 2083 BS
Current Affairs

वि.सं. २०८३ असोज महिनामा घटेका मुख्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समसामयिक घटनाक्रमहरू

  • Oct 20, 2026
  • 216
Positions required to complete the parliamentary hearing process
Others

संसदीय सुनुवाईको प्रक्रिया पूरा गर्न आवश्यक पर्ने पदहरु

  • Oct 19, 2026
  • 397
Historical and record-breaking facts about the constitutions of the world
Others

विश्वका संविधानका ऐतिहासिक तथा कीर्तिमानी तथ्यहरू

  • Oct 19, 2026
  • 195
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA