Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

व्यावसायिक मिश्रित मार्सल आर्ट्स (MMA) मा जित हासिल गर्ने पहिलो नेपाली महिला खेलाडी

  • Ajnabee Khadka
  • August 26, 2026
  • 36

व्यावसायिक मिश्रित मार्सल आर्ट्स (MMA) मा जित हासिल गर्ने पहिलो नेपाली महिला खेलाडी

First Nepali female athlete to win in professional mixed martial arts (MMA)
  • कीर्तिमानी खेलाडी: सुस्मिता थापामगर (Susmita Thapa Magar)
  • ऐतिहासिक कीर्तिमान: व्यावसायिक मिश्रित मार्सल आर्ट्स (Professional Mixed Martial Arts - MMA) मा जित हासिल गर्ने पहिलो नेपाली महिला खेलाडी
  • जित हासिल गरेको मिति: सन् २०२६ अगस्ट १५ (वि.सं. २०८३ साउन ३१ गते)
  • प्रतियोगिताको नाम: रोनिन फाइटिङ च्याम्पियनसिप-३ (Ronin FC-3)
  • आयोजना स्थल: बेंगलुरु, भारत
  • सुस्मिताले आफ्नो व्यावसायिक एमएमए करियरको पहिलो (Debut) खेलमै यो ऐतिहासिक सफलता प्राप्त गरेकी,
  • पराजित प्रतिस्पर्धी: भारतकी घरेलु खेलाडी शालु शर्मा (सुस्मिताले 'Unanimous Decision' अर्थात् सर्वसम्मत निर्णयका आधारमा पराजित गरेकी,)

Categories

  • Current Affairs 760
  • Gorkhapatra 337
  • Others 1153
  • Vacancy 1
  • Past Questions 132
  • Nepal Police 8

Latest Blogs

First Nepali female athlete to win in professional mixed martial arts (MMA)
Current Affairs

व्यावसायिक मिश्रित मार्सल आर्ट्स (MMA) मा जित हासिल गर्ने पहिलो नेपाली महिला खेलाडी

  • Aug 26, 2026
  • 35
Hem Bahadur Malla Award, 2081 and 2082
Current Affairs

हेमबहादुर मल्ल सम्मान, २०८१ र २०८२

  • Aug 26, 2026
  • 43
Delegation of Rule-Making Authority: Thematic Q&A (Wednesday, 10 Bhadra 2083)
Gorkhapatra

नियम बनाउने अधिकार प्रत्यायोजन: विषयगत प्रश्नोत्तर (१० भदौ २०८३, बुधबार)

  • Aug 26, 2026
  • 11
Public Service Preparation Special: Objective Questions and Answers (10 Bhadra 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१० भदौ २०८३, बुधबार)

  • Aug 26, 2026
  • 77
Questions Asked by the Public Service Commission on the Universe
Past Questions

वि.सं. २०८३ भदौसम्म लोकसेवाले सोधका ब्रह्माण्ड सम्बन्धी प्रश्नहरू

  • Aug 25, 2026
  • 36
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA