Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

सौर्यमण्डलका ग्रहहरूको संशिप्त विवरण (Fast-Track Facts)

  • Ajnabee Khadka
  • May 07, 2026
  • 341

सौर्यमण्डलका ग्रहहरूको संशिप्त विवरण (Fast-Track Facts)

Fast-Track Facts about the Planets of the Solar System

सूर्यबाट दूरीको आधारमा ग्रहहरूको क्रम (नजिकदेखि टाढा):

क्रम ग्रहको नाम
१ बुध (Mercury)
२ शुक्र (Venus)
३ पृथ्वी (Earth)
४ मंगल (Mars)
५ बृहस्पति (Jupiter)
६ शनि (Saturn)
७ अरुण (Uranus)
८ वरुण (Neptune)

आकार (Size) को आधारमा ग्रहहरूको क्रम (ठूलोदेखि सानो):

क्रम ग्रहको नाम श्रेणी
१ बृहस्पति (Jupiter) सबैभन्दा ठूलो (Largest)
२ शनि (Saturn) दोस्रो ठूलो
३ अरुण (Uranus) तेस्रो ठूलो
४ वरुण (Neptune) चौथो ठूलो
५ पृथ्वी (Earth) पाँचौँ ठूलो
६ शुक्र (Venus) छैटौँ ठूलो
७ मंगल (Mars) सातौँ ठूलो
८ बुध (Mercury) सबैभन्दा सानो (Smallest)

अन्य मुख्य आधारहरूमा तुलनात्मक विवरण:

आधार विवरण ग्रहहरू / जानकारी
भित्री ग्रहहरू चट्टानी बनावट भएका (Terrestrial) बुध, शुक्र, पृथ्वी, मंगल
बाहिरी ग्रहहरू ग्यास र बरफले बनेका (Jovian) बृहस्पति, शनि, अरुण, वरुण
उपग्रह नभएका कुनै पनि चन्द्रमा नभएका बुध र शुक्र
धेरै उपग्रह भएको सबैभन्दा बढी चन्द्रमा भएको शनि (१४६ उपग्रहहरू)
लामो वर्ष भएको सूर्यलाई घुम्न सबैभन्दा धेरै समय लगाउने वरुण (करिब १६५ पृथ्वी वर्ष)

 

Categories

  • Current Affairs 739
  • Gorkhapatra 331
  • Others 1136
  • Vacancy 1
  • Past Questions 122
  • Nepal Police 8

Latest Blogs

N.P.S. (Veterinary/Poultry) - 2083/04/24
Past Questions

ना.प्रा.स. (भेटेरिनरी/पोल्ट्री) - २०८३/०४/२४

  • Aug 09, 2026
  • 39
National Soil Conservation Day, 2083
Current Affairs

राष्ट्रिय भू-संरक्षण दिवस, २०८३

  • Aug 09, 2026
  • 50
International Day of the World's Indigenous Peoples, 2026
Current Affairs

अन्तर्राष्ट्रिय आदिवासी दिवस, २०२६

  • Aug 09, 2026
  • 148
Nepal Netra Jyoti Sangh receives WHO Public Health Champions Award 2026
Current Affairs

नेपाल नेत्र ज्योति सङ्घलाई WHO Public Health Champions Award 2026

  • Aug 09, 2026
  • 184
All International Days and their slogans in 2026 (BS 2083) so far
Current Affairs

सन् २०२६ (वि.सं. २०८३) मा हालसम्म भएका सबै अन्तर्राष्ट्रिय दिवसहरू (International Days) र तिनका नाराहरू

  • Aug 08, 2026
  • 90
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA