Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

सगरमाथा र आरोहण विशेष

  • Ajnabee Khadka
  • March 16, 2026
  • 493

सगरमाथा र आरोहण विशेष

Everest and climbing special
  • सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने पर्वतारोही: कामीरिता शेर्पा (३१ औँ पटक)
पटक मिति (वि.सं.)
३१ औँ पटक
२०८२ जेठ १३
३० औँ पटक २०८१ जेठ ९
२९ औँ पटक २०८१ वैशाख ३०
२८ औँ पटक २०८० जेठ ९
२७ औँ पटक २०८० जेठ ३
कामीरिता शेर्पाले पहिलो पटक सगरमाथाको आरोहण
सन् १९९४ मे १३
  • दुवै खुट्टा गुमाएका हरि बहादुर बुढाले सगरमाथा आरोहण कहिले गरेका थिए? वि.सं. २०८० जेठ ५
  • दोस्रो धेरै पटक आरोहण गर्ने पासाङ दावा शेर्पाको सत्ताइसौँ (२७ औँ) पटक आरोहण कहिले गरेका थिए? वि.सं. २०८० जेठ ८
  • सबैभन्दा छिटो सगरमाथा आरोहण गरी महिला पर्वतारोहीतर्फ कीर्तिमान कायम गर्ने आरोही को हुन्? फुन्जो झाङ्मु लामा (वि.सं. २०८१ जेठ १०); १४ घण्टा ३१ मिनेटमा
  • सबैभन्दा कम उमेरमा विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ हिमाल आरोहण गरी कीर्तिमान कायम गर्ने आरोही को हुन्? मिङ्मा ग्याल्जेन शेर्पा (दोलखा)
  •  पहिलो महिला सगरमाथा आरोही: जुन्को ताबेई (१९७५ मे १६), जापान
  • पुरुषतर्फ सबैभन्दा छिटो सगरमाथाको आरोहण गर्ने: मिङमा दोर्जी शेर्पा (६ घण्टा १ मिनेट)
  • ८ हजार मिटर भन्दा अग्लो हिमाल ४४ पटक आरोहण गरेर विश्व कीर्तिमान कसले राखे? निर्मल पुर्जा (निम्स दाइ) - पछिल्लो पटक २०८१ वैशाख १ गते अन्नपूर्ण हिमालको आरोहण

Categories

  • Current Affairs 839
  • Gorkhapatra 350
  • Others 1197
  • Vacancy 1
  • Past Questions 153
  • Nepal Police 10

Latest Blogs

Constitutional provisions regarding the Prime Minister in the Constitution of Nepal
Others

नेपालको संविधानमा प्रधानमन्त्री सम्बन्धी संवैधानिक व्यवस्थाहरू (संशिप्तमा)

  • Oct 20, 2026
  • 241
Nepal's position in various international indices in 2026
Current Affairs

सन् २०२६ मा विभिन्न अन्तर्राष्ट्रिय सूचकांकहरूमा नेपालले हासिल गरेको स्थान

  • Oct 20, 2026
  • 309
Main national and international contemporary events that occurred in the month of Asoj, 2083 BS
Current Affairs

वि.सं. २०८३ असोज महिनामा घटेका मुख्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समसामयिक घटनाक्रमहरू

  • Oct 20, 2026
  • 274
Positions required to complete the parliamentary hearing process
Others

संसदीय सुनुवाईको प्रक्रिया पूरा गर्न आवश्यक पर्ने पदहरु

  • Oct 19, 2026
  • 433
Historical and record-breaking facts about the constitutions of the world
Others

विश्वका संविधानका ऐतिहासिक तथा कीर्तिमानी तथ्यहरू

  • Oct 19, 2026
  • 236
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA