Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

भिटामिन र खनिज तत्वहरूको कमीले लाग्ने रोगहरू

  • Ajnabee Khadka
  • May 09, 2026
  • 567

भिटामिन र खनिज तत्वहरूको कमीले लाग्ने रोगहरू

Diseases caused by vitamin and mineral deficiencies
पोषक तत्व कमीले लाग्ने रोग / लक्षण
भिटामिन 'A' रतन्धो (राति आँखा कम देख्ने), आँखा सुख्खा हुने
भिटामिन 'B1' (Thiamine) बेरीबेरी (beriberi)
भिटामिन 'B2' (riboflavin) मुख र जिब्रोमा घाउ आउने, ओठ फुट्ने
भिटामिन 'B12' रक्तअल्पता (Anemia), स्नायु प्रणालीमा समस्या
भिटामिन 'C' Scurvy (गिजाबाट रगत बग्ने), घाउ ढिलो निको हुने
भिटामिन 'D' Rickets (हाडहरू नरम र बाङ्गो हुने), Osteomalacia
भिटामिन 'E' प्रजनन क्षमतामा कमी, मांसपेशी कमजोर हुने
भिटामिन 'K' रगत नजम्ने (चोट लाग्दा धेरै रगत बग्ने)
Iodine गाँड (Goitre), मानसिक सुस्तता
Iron रक्तअल्पता (Anemia), छिट्टै थकाई लाग्ने
Calcium हाड र दाँत कमजोर हुने, Osteoporosis
Fluorine दाँत किराले खाने (Dental Caries)

 

Categories

  • Current Affairs 839
  • Gorkhapatra 350
  • Others 1197
  • Vacancy 1
  • Past Questions 153
  • Nepal Police 10

Latest Blogs

Constitutional provisions regarding the Prime Minister in the Constitution of Nepal
Others

नेपालको संविधानमा प्रधानमन्त्री सम्बन्धी संवैधानिक व्यवस्थाहरू (संशिप्तमा)

  • Oct 20, 2026
  • 233
Nepal's position in various international indices in 2026
Current Affairs

सन् २०२६ मा विभिन्न अन्तर्राष्ट्रिय सूचकांकहरूमा नेपालले हासिल गरेको स्थान

  • Oct 20, 2026
  • 298
Main national and international contemporary events that occurred in the month of Asoj, 2083 BS
Current Affairs

वि.सं. २०८३ असोज महिनामा घटेका मुख्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समसामयिक घटनाक्रमहरू

  • Oct 20, 2026
  • 262
Positions required to complete the parliamentary hearing process
Others

संसदीय सुनुवाईको प्रक्रिया पूरा गर्न आवश्यक पर्ने पदहरु

  • Oct 19, 2026
  • 429
Historical and record-breaking facts about the constitutions of the world
Others

विश्वका संविधानका ऐतिहासिक तथा कीर्तिमानी तथ्यहरू

  • Oct 19, 2026
  • 224
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA