Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार नेपालको अर्थतन्त्रका विभिन्न पक्षहरूको विस्तृत विवरण

  • Ajnabee Khadka
  • May 03, 2026
  • 702

आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार नेपालको अर्थतन्त्रका विभिन्न पक्षहरूको विस्तृत विवरण

Detailed description of various aspects of Nepal's economy according to the Economic Survey 2081/82
१.) राष्ट्रिय आय र उत्पादन:
  • आर्थिक वर्ष २०८१/८२ मा नेपालको अर्थतन्त्रको आकार (प्रचलित मूल्यमा) रू. ६१ खर्ब ७ अर्ब पुग्ने अनुमान गरिएको,
  • आर्थिक वृद्धिदर: चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने अनुमान छ, जुन गत वर्ष ३.६७ प्रतिशत रहेको,
  • प्रतिव्यक्ति आय: प्रचलित मूल्यमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन (GDP) १,४९६ अमेरिकी डलर र प्रतिव्यक्ति कुल राष्ट्रिय आय (GNI) १,५१७ अमेरिकी डलर पुग्ने अनुमान,

२.) क्षेत्रगत योगदान र वृद्धिदर (GDP मा):

क्षेत्र
योगदान (प्रतिशत)
वृद्धिदर (प्रतिशत)
कृषि क्षेत्र
२५.१६
३.२८
उद्योग क्षेत्र
१२.८३
४.६५
सेवा क्षेत्र
६२.०१
४.२१
 
३.) प्रमुख उपक्षेत्रहरूको योगदान:
  • थोक तथा खुद्रा व्यापार: १४.५५ प्रतिशत (सबैभन्दा ठूलो उपक्षेत्र)
  • घरजग्गा कारोबार: ८.२९ प्रतिशत
  • शिक्षा: ७.८७ प्रतिशत
  • उत्पादनमूलक उद्योग: ४.९८ प्रतिशत
  • विद्युत, ग्यास र पानी: १.७३ प्रतिशत (यस क्षेत्रको वृद्धिदर १३.८२ प्रतिशतको उच्च रहने अनुमान)

४.) प्रदेशगत आर्थिक स्थिति:

प्रदेश
GDP मा हिस्सा (प्रतिशत)
आर्थिक वृद्धिदर (अनुमानित)
बागमती
३६.५
५.१८
कोशी
१५.९
३.३६
लुम्बिनी
१४.२
४.७०
मधेश
१३.२
४.५०
गण्डकी
९.०
५.५१ (सबैभन्दा उच्च)
सुदूरपश्चिम
७.०
३.३२
कर्णाली
४.२
४.७४

५.) सार्वजनिक ऋण (GDP को अनुपातमा):

सूचक/विवरण
महत्वपूर्ण तथ्य र तथ्याङ्क (२०८१ फागुनसम्म)
कुल सार्वजनिक ऋण
रु. २६ खर्ब ७६ अर्ब ४ करोड 
- आन्तरिक ऋण
रु. १३ खर्ब १५ अर्ब ५८ करोड 
- बाह्य ऋण
रु. १३ खर्ब ६० अर्ब ४६ करोड 
GDP सँगको अनुपात
४३.८ प्रतिशत (२०८० फागुनमा ४२.०% रहेको,) 
 
६.) वैदेशिक रोजगार र विप्रषण:
सूचक/विवरण
महत्वपूर्ण तथ्य र तथ्याङ्क (२०८१ फागुनसम्म)
विप्रेषण आप्रवाह (Remittance)
रु. १० खर्ब ५१ अर्ब ७७ करोड (९.४% वृद्धि) 
नयाँ श्रम स्वीकृति (यस अवधिमा)
३,१७,०६३ जना 
कुल श्रम स्वीकृति (हालसम्म)
६४ लाखभन्दा बढी (६४,६१,०१९ जना)

७.) वित्तीय र अन्य क्षेत्र:

सूचक/विवरण
महत्वपूर्ण तथ्य र तथ्याङ्क (२०८१ फागुनसम्म)
बैंकिङ पहुँच
सबै ७५३ वटै स्थानीय तहमा वाणिज्य बैंकका शाखा 
विदेशी विनिमय सञ्चिति
रु. २४ खर्ब ९ अर्ब २५ करोड (१८.०% वृद्धि) 
आयात धान्ने क्षमता (वस्तु र सेवा)
१४.३ महिना
बीमाको पहुँच
४४.१७ प्रतिशत जनसंख्या (म्यादी जीवन बीमासहित) 

८.) अन्य लक्ष्यहरू:

लक्ष्य/मापदण्ड
नेपालको अवस्था (२०८१)
मानव विकास सूचकाङ्क (HDI)
०.६२२
गरिबीको रेखामुनि (निरपेक्ष)
२०.२७ प्रतिशत
बहुआयामिक गरिबी
१७.४ प्रतिशत
प्रतिव्यक्ति राष्ट्रिय आय (LDC)
१,४०४ अमेरिकी डलर
मानव सम्पत्ति सूचकाङ्क (HAI)
७७.५८
EVI (जोखिम सूचकाङ्क)
२७.३४
विद्युत पहुँच
९९.० प्रतिशत

 

Categories

  • Current Affairs 739
  • Gorkhapatra 331
  • Others 1136
  • Vacancy 1
  • Past Questions 122
  • Nepal Police 8

Latest Blogs

N.P.S. (Veterinary/Poultry) - 2083/04/24
Past Questions

ना.प्रा.स. (भेटेरिनरी/पोल्ट्री) - २०८३/०४/२४

  • Aug 09, 2026
  • 36
National Soil Conservation Day, 2083
Current Affairs

राष्ट्रिय भू-संरक्षण दिवस, २०८३

  • Aug 09, 2026
  • 48
International Day of the World's Indigenous Peoples, 2026
Current Affairs

अन्तर्राष्ट्रिय आदिवासी दिवस, २०२६

  • Aug 09, 2026
  • 145
Nepal Netra Jyoti Sangh receives WHO Public Health Champions Award 2026
Current Affairs

नेपाल नेत्र ज्योति सङ्घलाई WHO Public Health Champions Award 2026

  • Aug 09, 2026
  • 183
All International Days and their slogans in 2026 (BS 2083) so far
Current Affairs

सन् २०२६ (वि.सं. २०८३) मा हालसम्म भएका सबै अन्तर्राष्ट्रिय दिवसहरू (International Days) र तिनका नाराहरू

  • Aug 08, 2026
  • 79
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA