Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

विज्ञानका प्रमुख Culture हरुको विवरण

  • Ajnabee Khadka
  • April 29, 2026
  • 545

विज्ञानका प्रमुख Culture हरुको विवरण

Description of the major cultures of science
कल्चरको प्रकार के हो? (छोटो जानकारी) मुख्य प्रयोग / फाइदा

Cell Culture

शरीर बाहिर कृत्रिम माध्यममा कोषहरू (Cells) लाई उमार्ने विधि, औषधि परीक्षण गर्न र क्यान्सर जस्ता रोगको अनुसन्धान गर्न,

Tissue Culture

वनस्पतिको सानो तन्तु (Tissue) बाट प्रयोगशालामा नयाँ बिरुवा बनाउने विधि, छोटो समयमा रोगमुक्त धेरै बिरुवाहरू उत्पादन गर्न,

Microbial Culture

जीवाणु (Bacteria), विषाणु (Virus) र ढुसी (Fungi) लाई नियन्त्रित वातावरणमा बढाउने प्रक्रिया, संक्रमण पत्ता लगाउन र एन्टिबायोटिक औषधि बनाउन,

Cloning Culture

एउटै आनुवंशिक गुण (DNA) भएको हुबहु जीव वा कोषको प्रतिलिपि तयार गर्ने विधि, लोपोन्मुख प्रजाति जोगाउन र राम्रो नश्लका जनावर उत्पादन गर्न,

Organ Culture

शरीर बाहिर प्रयोगशालामा कुनै खास अङ्ग जीवित राख्ने वा विकसित गर्ने विधि, अङ्ग प्रत्यारोपण र शरीरको कार्यप्रणाली बुझ्न,

Aquaculture

पानीमा पाइने जीवहरू (माछा, झिङ्गे माछा आदि) को व्यावसायिक पालन, खाद्यान्न आपूर्ति र आर्थिक आम्दानी बढाउन,

Apiculture

व्यावसायिक रूपमा मौरी पालन गर्ने विधि, मह र मैन उत्पादन गर्न तथा परागसेचनमा मद्दत गर्न,

 

Categories

  • Current Affairs 839
  • Gorkhapatra 350
  • Others 1197
  • Vacancy 1
  • Past Questions 153
  • Nepal Police 10

Latest Blogs

Constitutional provisions regarding the Prime Minister in the Constitution of Nepal
Others

नेपालको संविधानमा प्रधानमन्त्री सम्बन्धी संवैधानिक व्यवस्थाहरू (संशिप्तमा)

  • Oct 20, 2026
  • 237
Nepal's position in various international indices in 2026
Current Affairs

सन् २०२६ मा विभिन्न अन्तर्राष्ट्रिय सूचकांकहरूमा नेपालले हासिल गरेको स्थान

  • Oct 20, 2026
  • 300
Main national and international contemporary events that occurred in the month of Asoj, 2083 BS
Current Affairs

वि.सं. २०८३ असोज महिनामा घटेका मुख्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समसामयिक घटनाक्रमहरू

  • Oct 20, 2026
  • 267
Positions required to complete the parliamentary hearing process
Others

संसदीय सुनुवाईको प्रक्रिया पूरा गर्न आवश्यक पर्ने पदहरु

  • Oct 19, 2026
  • 430
Historical and record-breaking facts about the constitutions of the world
Others

विश्वका संविधानका ऐतिहासिक तथा कीर्तिमानी तथ्यहरू

  • Oct 19, 2026
  • 227
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA