Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालको जनसाङ्ख्यिक स्थिति र प्रमुख तथ्याङ्कहरू

  • Ajnabee Khadka
  • April 04, 2026
  • 1334

नेपालको जनसाङ्ख्यिक स्थिति र प्रमुख तथ्याङ्कहरू

Demographic status and key statistics of Nepal

राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजा अनुसार नेपालको जनसाङ्ख्यिक स्थिति र प्रमुख तथ्याङ्कहरू:

कुल जनसङ्ख्या र लैङ्गिक अवस्था:

विवरण तथ्याङ्क (२०७८) प्रतिशत / अनुपात
जनगणनाको सन्दर्भ दिन (२०७८ मङ्सिर ९ गते) सम्म कुल जनसङ्ख्या २,९१,६४,५७८ १००%
महिला जनसङ्ख्या १,४९,११,०२७ ५१.०२%
पुरुष जनसङ्ख्या १,४२,५३,५५१ ४८.९८%
अन्य लिङ्गी (लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक) २,९२८ ०.०१%
लैङ्गिक अनुपात (Sex Ratio) ९५.५९ (प्रति १०० महिलामा पुरुष) -

जनसङ्ख्या वृद्धिदर र घनत्व:

विवरण तथ्याङ्क / अवस्था
औसत वार्षिक जनसङ्ख्या वृद्धिदर ०.९२% (२०६८ मा १.३५% थियो)
नेपालको कुल जनघनत्व १९८ जना प्रति वर्ग किलोमिटर
सबैभन्दा धेरै जनघनत्व भएको क्षेत्र (तराई) ४६० जना प्रति वर्ग किलोमिटर
सबैभन्दा कम जनघनत्व भएको क्षेत्र (हिमाल) ३४ जना प्रति वर्ग किलोमिटर
सबैभन्दा धेरै जनघनत्व भएको जिल्ला (काठमाडौँ) ५,१६९ जना प्रति वर्ग किलोमिटर
सबैभन्दा कम जनघनत्व भएको जिल्ला (मनाङ) ३ जना प्रति वर्ग किलोमिटर

जनसङ्ख्याको भौगोलिक र प्रादेशिक वितरण:

विवरण जनसङ्ख्या / प्रतिशत
तराई क्षेत्रको जनसङ्ख्या १,५६,३४,००६ (५३.६१%)
पहाडी क्षेत्रको जनसङ्ख्या १,१७,५७,६२४ (४०.३१%)
हिमाली क्षेत्रको जनसङ्ख्या १७,७२,९४८ (६.०८%)
सबैभन्दा धेरै जनसङ्ख्या भएको प्रदेश (बागमती) २०.९७%
सबैभन्दा कम जनसङ्ख्या भएको प्रदेश (कर्णाली) ५.७९%
सहरी क्षेत्र (नगरपालिका) को जनसङ्ख्या ६६.१७%
ग्रामीण क्षेत्र (गाउँपालिका) को जनसङ्ख्या ३३.८३%

परिवार र आवास सम्बन्धी विवरण:

विवरण तथ्याङ्क / अवस्था
कुल परिवार सङ्ख्या ६६,६६,९३७
औसत परिवार सदस्य सङ्ख्या (२०७८) ४.३७ जना
औसत परिवार सदस्य सङ्ख्या (२०६८) ४.८८ जना
महिला परिवारमूली भएको परिवार ३१.५५%
महिला परिवारमूलीको वृद्धि (२०६८ को तुलनामा) ५.८२ प्रतिशतले बढेको

उमेरगत संरचना र सामाजिक सूचकहरू:

विवरण तथ्याङ्क / अवस्था
सक्रिय जनसङ्ख्या (१५-५९ वर्ष) ६१.९६%
बालबालिका (१४ वर्ष वा सोभन्दा कम) २७.८३%
जेष्ठ नागरिक (६० वर्ष वा सोभन्दा माथि) १०.२१%
कुल साक्षरता दर ७६.२%
पुरुष साक्षरता दर ८३.६%
महिला साक्षरता दर ६९.४%
अविवाहित जनसङ्ख्या (१० वर्षभन्दा माथि) ३३.१%
विवाहित जनसङ्ख्या (१० वर्षभन्दा माथि) ६१.८%
विवाह गर्दाको औसत उमेर १९ वर्ष (पुरुष: २१, महिला: १८)
अपाङ्गता भएका व्यक्तिको सङ्ख्या ६,४७,७४४ (२.२%)

विदेश अनुपस्थित र अन्य विवरण:

विवरण तथ्याङ्क / अवस्था
अक्सर विदेशमा बस्ने कुल सङ्ख्या २१,९०,५९२ जना
विदेशमा रहेका पुरुष ८२.२% (१७,९९,६७५ जना)
विदेशमा रहेका महिला १७.८% (३,९०,९१७ जना)
५ वर्षमुनिका बालबालिकाको जन्मदर्ता ७४%

 

Categories

  • Current Affairs 839
  • Gorkhapatra 350
  • Others 1197
  • Vacancy 1
  • Past Questions 153
  • Nepal Police 10

Latest Blogs

Constitutional provisions regarding the Prime Minister in the Constitution of Nepal
Others

नेपालको संविधानमा प्रधानमन्त्री सम्बन्धी संवैधानिक व्यवस्थाहरू (संशिप्तमा)

  • Oct 20, 2026
  • 239
Nepal's position in various international indices in 2026
Current Affairs

सन् २०२६ मा विभिन्न अन्तर्राष्ट्रिय सूचकांकहरूमा नेपालले हासिल गरेको स्थान

  • Oct 20, 2026
  • 304
Main national and international contemporary events that occurred in the month of Asoj, 2083 BS
Current Affairs

वि.सं. २०८३ असोज महिनामा घटेका मुख्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समसामयिक घटनाक्रमहरू

  • Oct 20, 2026
  • 272
Positions required to complete the parliamentary hearing process
Others

संसदीय सुनुवाईको प्रक्रिया पूरा गर्न आवश्यक पर्ने पदहरु

  • Oct 19, 2026
  • 431
Historical and record-breaking facts about the constitutions of the world
Others

विश्वका संविधानका ऐतिहासिक तथा कीर्तिमानी तथ्यहरू

  • Oct 19, 2026
  • 231
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA