Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

समसामयिक/आर्थिक विकास सम्बन्धित वस्तुगत प्रश्नोत्तर

  • Ajnabee Khadka
  • May 04, 2026
  • 81

समसामयिक/आर्थिक विकास सम्बन्धित वस्तुगत प्रश्नोत्तर

Current affairs/economic development related objective questions and answers

१. नोबेल पुरस्कार २०२५, विधा र विजेता बिच जोडा मिलाउनुहोस्:

विधा विजेता
a. साहित्य १. जोयल मोकिर
b. शान्ति २. मेरी इ ब्रुन्को
c. अर्थशास्त्र ३. लास्जलो क्रास्नाहोरकाई
d. चिकित्साशास्त्र ४. मारिया कोरिना मचाडो

विकल्पहरू:

A. a-1, b-2, c-3, d-4

B. a-4, b-3, c-2, d-1

C. a-3, b-2, c-1, d-4

D. a-3, b-4, c-1, d-2

 

२. ICC Award २०२४ विच कुन जोडा गलत छ?

गलत जोडा: One Day Cricketer of the year - Richard Illingworth (England)

 

३. राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार-२०८२, प्रदेश र व्यक्ति बिच जोडा मिलाउनुहोस्:

प्रदेश व्यक्ति
a. कोशी प्रदेश १. सुरेश कुमार मेहता र रमेश शाह
b. मधेश प्रदेश २. भरत कुमार यादव र हिरा ब. थापा मगर
c. बागमती प्रदेश ३. चेतप्रसाद ढकाल र दयाराम मसामसी
d. गण्डकी प्रदेश ४. छिरिङढोका गुरूङ र बाटुली कुर्मी

विकल्पहरू:

A. a-1, b-2, c-3, d-4

B. a-4, b-3, c-2, d-1

C. a-3, b-2, c-1, d-4

D. a-3, b-4, c-1, d-2

 

४. चर्चित कृति र लेखक विच कुन जोडा ठिक छ?

ठिक जोडा: चिसो बाप कृतिका लेखक - गोपी सापकोटा

 

५. भैरव पुरस्कार २०८२ बाट सम्मानित हुने व्यक्तित्व को हुन्?

उत्तर: कृष्ण प्रधान

 

६. नेपाली राष्ट्रिय क्रिकेट टोली तेस्रो पटक टि-२० विश्वकपका लागि कहिले छनोट भएको हो?

उत्तर: सन् २०२५ अक्टोबर १५

 

७. वि.सं. २०८२ वैशाख शुक्ल पूर्णिमाका दिन कति औँ बुद्धजयन्ती मनाइयो?

उत्तर: २५६९ औँ

 

८. ५१ बर्षिय बेलायती पर्वतारोही केन्टन कुलले १९ औँ पटक सगरमाथाको सफल आरोहण कहिले गरेका थिए?

उत्तर: सन् २०२५ मे १८

 

९. विभिन्न सुचकाङ्क र नेपालको स्थान विच जोडा मिलाउनुहोस्:

सुचकाङ्क स्थान
a. Global Innovation Index, 2025 1. 108 औँ
b. Henley Passport Index, 2026 2. 72 औँ
c. Rule of Law Index, 2025 3. 107 औँ
d. Global Skill Rankings, 2025 4. 96 औँ

विकल्पहरू:

A. a-1, b-2, c-3, d-4

B. a-4, b-3, c-2, d-1

C. a-3, b-2, c-1, d-4

D. a-3, b-4, c-2, d-1

 

१०. "Two by Two by Two" के सँग सम्बन्धित छ?

उत्तर: व्यापार

 

११. देहायको कुन भनाई गलत छ विचार गर्नुहोस्।

१. नेपाल सरकारले खरिद गरेको पहिलो विद्युतीय कार E6-400 हो।

२. अन्तरिक्षबाट विना तार पृथ्वीमा विद्युतीय उर्जा पृथ्वीसम्म पुर्याउने परियोजनालाई माइक्रोवेल एरे फर पावर ट्रान्सफर लो अर्बिट एक्सपेरिमेन्ट (MAPLE) भनिन्छ।

३. "L-Research" फेसबुकमा दृष्टीविहिनले पनि फोटो र स्टाटस् देख्न सक्ने प्रविधि सँग सम्बन्धित रहेको छ।

४. 10/10/10 वातावरण सँग सम्बन्धित रहेको छ।

विकल्पहरू:

A. १ र २ मात्र गलत

B. ३ र ४ मात्र गलत

C. सबै गलत

D. ४ मात्र गलत

 

१२. नेपालमा पहिलो पटक कलेजो प्रत्यारोपण गरिएका व्यक्ति को हुन्?

उत्तर: बलराम नागा

 

१३. Global Prosperity Index, 2025 मा नेपाल विश्वको कति औँ स्थानमा रहेको छ?

उत्तर: ११० औँ

 

१४. नोबेल पुरस्कार २०२५ को बारेमा विचार गर्नुहोस्:

I. ‘प्रलयकारी भयबिच पनि प्रभावशाली र दूरदर्शी रचनाहरूबाट कलाको शक्ति पुनः पुष्टि’ गरेकाले Laszlo Krasznahorkai लाई नोबेल पुरस्कार साहित्य पुरस्कार दिइएको हो।

II. अर्थशास्त्र विधामा पुरस्कार पाउने फिलिप अधियन जापानका नागरिक हुन्।

कुन सहि हो/हुन्?

विकल्पहरू:

A. दुबै ठिक छन्

B. II वेठिक र I ठिक

C. कुनै पनि ठिक होइन

D. I ठिक तर II वेठिक

 

१५. नेपाल विश्वमा Health care Index २०२५ मा कति औँ स्थानमा रहेको छ?

उत्तर: ७१

 

१६. वरिष्ठ पत्रकार भैरव रिसालको निधन कहिले भएको हो?

उत्तर: वि.सं. २०८१ फागुन २४ गते

 

१७. डि.एन.ए संरचना पत्ता लगाउने जेम्स वाटसनको निधन कति वर्षको उमेरमा र कहिले भएको थियो?

उत्तर: सन् २०२५ नोभेम्बर ६, ९७ वर्ष

 

१८. देहायको कुन सहि हो विचार गर्नुहोस्।

सहि भनाई: नेपाल पछिल्लो पटक सन् २०२५ फेब्रुअरी २२ मा परेको हो। (सम्पत्ति शुद्धीकरण निवारण दिवस सम्बन्धमा)

 

१९. २६ औँ शितकालीन ओलम्पिक कहिले र कहाँ हुँदैछ?

उत्तर: सन् २०२६, इटाली

 

२०. सहि जोडा मिलाउनुहोस्:

प्रदेश जनघनत्व
a. कोशी १. १३८
b. मधेश २. १९५
c. गण्डकी ३. ६३३
d. सुदुरपश्चिम ४. १९२

विकल्पहरू:

A. a-1, b-2, c-3, d-4

B. a-1, b-3, c-2, d-4

C. a-2, b-4, c-1, d-3

D. a-4, b-3, c-2, d-1

 

२१. क्रम मिलाउनुहोस्:

उत्तर: सुरेल, ल्होमी, वालुङ, राउटे

 

२२. द विष्ट अमेरिकी राष्ट्रपतिले चढ्ने कार सँग सम्बन्धित छ भने अल्माटा सम्मेलन के सँग सम्बन्धित छ?

उत्तर: प्राविधिक स्वास्थ्य उपचार

 

२३. आर्थिक वर्ष २०८१/२०८२ को (२०८२ जेठ मसान्त सम्म) भारित औसत अन्तर बैंक दर कति प्रतिशत कायम रहेको छ?

उत्तर: ३%

 

२४. सातौँ राष्ट्रिय कृषि गणना २०७८ अनुसार औपचारिक कृषि तालिम लिने कृषक कति प्रतिशत रहेका छन्?

उत्तर: ६%

 

२५. देहायको १६ औँ योजनाको (आ.व. २०८१/८६ को लक्ष्य अनुसार विचार गर्नुहोस्:

a. उपभोक्ता मुद्रास्फीति ५% कायम गर्ने लक्ष्य लिएको छ।

b. मानव सम्पत्ति सुचकाङ्क ७८ कायम गर्ने लक्ष्य लिएको छ।

c. सडक घनत्व ०.७७ कि.मि. प्रति व.कि.मि कायम गर्ने लक्ष्य लिएको छ।

d. कृषि वस्तुको औषत उत्पादकत्व (प्रमुख वाली) ३.७ मे.ट प्रति हेक्टर कायम गर्ने लक्ष्य रहेको छ।

विकल्पहरू:

A. a, b सहि अरू गलत

B. a, b, c बाहेक अरू गलत

C. a, b गलत र c, d सहि

D. माथिका सबै सहि

 

२६. नोबेल पुरस्कार २०२५ को सम्बन्धमा जोडा मिलाउनुहोस्:

a. चिकित्सा शास्त्र | १. मेरी ई. ब्रुन्को

b. भौतिकशास्त्र | २. डारोन एरिनमोम्लु

c. रसायन शास्त्र | ३. जोन जे होप्पिल्ड

d. अर्थशास्त्र | ४. डेविट वेकर

विकल्पहरू:

A. a-4, b-2, c-3, d-1

B. a-3, b-4, c-2, d-1

C. a-1, b-3, c-4, d-2

D. a-2, b-1, c-3, d-4

 

२७. एवल प्राइजको सम्बन्धमा कुन गलत हो?

गलत भनाई: यस पुरस्कारको स्थापना सन् २००२ मा भएको हो भने सन् २००२ बाटै वितरण सुरू गरिएको हो।

 

२८. विभिन्न सम्मेलन विच जोडा मिलाउनुहोस्:

a. NATO | १. १४ औँ, क्यामरुन

b. NAM | २. ३६ औँ, टर्कि

c. WTO | ३. २० औँ, उज्वेकिस्तान

d. G-7 | ४. ५२ औँ, फ्रान्स

विकल्पहरू:

A. a-3, b-1, c-2, d-4

B. a-1, b-2, c-3, d-4

C. a-4, b-1, c-2, d-3

D. a-2, b-3, c-1, d-4

 

२९. पूर्व उपप्रधानमन्त्री बद्री प्रसाद मण्डलको ८८ वर्षको उमेरमा कहिले निधन भयो?

उत्तर: वि.सं. २०८२ पुस ८

 

३०. वंगलादेशकी पहिलो महिला प्रधानमन्त्री खलिदा जियाको ८० वर्षको उमेरमा कहिले निधन भयो?

उत्तर: सन् २०२५ डिसेम्बर ३०

 

३१. राष्ट्रिय जनगणना २०७८ अनुसार शौचालयको पहुच नपुगेको जनसंख्या कति प्रतिशत रहेको छ?

उत्तर: ४.५%

 

३२. वि.आर.आई (BRI) सम्बन्धमा गलत भनाई कुन हो?

गलत भनाई: यो सम्झौता सन् २०१४ डिसेम्बर ५ मा भएको हो।

 

३३. नेपालको स्याटलाइट मुनाल अन्तरिक्षमा कहिले प्रक्षेपण गरिएको हो?

उत्तर: २०८२ पुस २८

 

३४. नेपालको पहिलो माछा संरक्षण क्षेत्र घोषणा कहिले घोषणा गरिएको हो?

उत्तर: २०८२ पुस २५

 

३५. हरि बुढा मगरले अन्टाटिकाको माउन्ट भिन्सनको सफल आरोहण कहिले गरेका हुन्?

उत्तर: २०२६ जनवरी ६

 

३६. कालिकोट जिल्ला साक्षर जिल्ला घोषणा कहिले भएको हो?

उत्तर: वि.सं. २०८२ असोज ९

 

३७. दिइएको भनाइहरू ठिक बेठीक पत्ता लगाउनुहोस्:

१. नेपालको कान्छो राष्ट्रिय निकुञ्ज छायाँनाथ रा. नि हो।

२. यसको क्षेत्रफल ८४३ वर्ग किलो मिटर रहेको छ।

३. यो क्षेत्रफलको आधारमा पाचौँ ठुलो रा.नि हो।

४. यो मुगुम कार्मारोङ गा.पा अन्तर्गत अवस्थित छ।

विकल्पहरू:

A. १, २ ठिक, ३, ४ बेठीक

B. १ बेठीक, अरू ठिक

C. ३ गलत र अरू ठिक

D. सबै ठिक

 

३८. राष्ट्रिय चलचित्र पुरस्कार, २०८२ जित्न सफल उत्कृष्ट चलचित्र कुन हो?

उत्तर: शाम्बाला

 

३९. आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको कति प्रतिशत बजेट जलवायु परिवर्तनका असर न्यूनीकरण र अनुकूलनका लागि विनियोजन भएको छ?

उत्तर: ६.५४ प्रतिशत

 

४०. विचार गर्नुहोस्। (राष्ट्रिय आर्थिक गणना, २०८२ सम्बन्धमा):

१. गणना २०८२ चैत्र १ गतेदेखि गरिने,

२. नारा: अर्थतन्त्र मापनको लागि आर्थिक गणना रहेको,

३. २०८२ पुस २२ गते लोगो र नारा सार्वजनिक गरिएको,

विकल्पहरू:

A. १ र ३ सहि २ गलत

B. सबै सहि

C. सबै गलत

D. १ र २ सहि ३ गलत

 

४१. दिएको भनाइहरू ठिक बेठीक पत्ता लगाउनुहोस्।

१. नेपालको परराष्ट्र नीति पञ्चशिलको सिद्धान्तमा आधारित छ।

२. नेपालले २०२४ जुलाई सम्म १८२ देशसँग दौत्य सम्बन्ध कायम गरेको छ।

विकल्पहरू:

A. १ ठिक, २ बेठीक

B. १ बेठीक, २ ठिक

C. १ र २ दुबै ठिक

D. १ र २ दुबै बेठीक

 

४२. राष्ट्र बैंकले चुच्चे नक्सा सहितको १०० को नोट कहिले देखि प्रकाशन गरेको हो?

उत्तर: २०८२ मंसिर ११

 

४३. तलका भनाईबारे विचार गर्नुहोस्। (आ.व. २०८२/८३ को बजेट अनुसार):

१. कुल बजेट १९ खर्ब ६४ अर्ब ११ करोड रहेको छ।

२. आर्थिक वृद्धिदर ६ प्रतिशत हासिल गर्ने लक्ष्य रहेको छ।

३. मुद्रास्फीति ५.५ प्रतिशतमा सीमित गर्ने लक्ष्य रहेको छ।

विकल्पहरू:

A. १ र २ सहि ३ गलत

B. १ र ३ सहि २ गलत

C. माथिका सबै गलत

D. माथिका सबै सहि

 

४४. भारतद्वारा स्पेस डकिङ कहिले गरिएको हो?

उत्तर: २०२५ जनवरी १६

 

४५. संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का अस्थायी सदस्य राष्ट्रहरूमध्ये सन् २०२५ डिसेम्बरमा कार्यकाल समाप्त भएको राष्ट्र तलका मध्ये कुन होइन्?

उत्तर: डेनमार्क

 

४६. पहिलो AI शिखर सम्मेलन २०२५ आयोजना गर्ने देश कुन हो?

उत्तर: फ्रान्स

 

४७. Asean को ११ औं सदस्य पूर्वी टिमोर कहिले पर्यवेक्षकबाट सदस्य बन्यो?

उत्तर: सन् २०२५ अक्टोबर २६

 

४८. नेपालको कुल प्रजनन् दर कति पुर्याउने लक्ष्य रहेको छ?

उत्तर: २.१

 

४९. मदन पुरस्कार विजेता २०८१ को पुस्तक उरमालका लेखक को हुन्?

उत्तर: छुदेन काविमो

 

५०. दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कहिले कहाँ आयोजना हुँदैछ?

उत्तर: २०८२ फागुन १-७, सुर्खेत

 

५१. भूपरिवेष्टित राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलन कहिले कहाँ भयो?

उत्तर: सन् २०२५ अगष्ट ५-८, तुर्कमेनिस्तान

 

५२. सन् २०२५ को नोबेल शान्ति पुरस्कार कुन देशसँग सम्बन्धित छ ?

उत्तर: भेनेजुएला

 

५३. सन् २०२४ को नयाँ मापदण्ड अनुसार नेपालको १४०४ डलर पुगेको छ भने LDC मा स्तरोन्ती हुन न्युनतम थ्रेसहोल्ड प्रतिव्यक्ति आय कति हो ?

उत्तर: १३०६ डलर

 

५४. आर्थिक सर्वेक्षण २०८१/०८२ अनुसार नेपालमा उद्योगमा बढी लगानी देश (संस्थाका आधारमा) क्रम कुन दिन ठिक छ ?

उत्तर: चीन, भारत, अमेरिका, दक्षिण कोरिया र बेलायत

 

५५. ४६ औं विश्व पर्यटन दिवस २०२५ को नारा के रहेको छ ?

उत्तर: Tourism and Sustainable Transformation

 

५६. सन् २०२५ सेप्टेम्बरमा ग्याप द्वारा सार्वजनिक गरिएको ग्लोबल सेफ्टी प्रतिवेदन अनुसार विश्वकै सुरक्षित देश कुन हो ?

उत्तर: सिंगापुर

 

५७. आ.व. २०८१/८२ अनुसार विद्युत जडित क्षमता कति मेगावाट रहेको छ ?

उत्तर: ३,६०२ मेगावाट

 

५८. तलका भनाई विचार गर्नुहोस्:

१. हाल नेपालमा पर्यटकको बसाई अवधि १३.३ दिन रहेको छ ।

२. हाल प्रतिपर्यटक प्रतिदिन खर्च ४०.८ अमेरिकी डलर रहेको छ ।

विकल्पहरू:

  • A. १ मात्र सहि

  • B. २ मात्र सहि

  • C. दुबै सहि

  • D. दुबै गलत

 

५९. हाल नेपालमा कति प्रतिशत जनसंख्यामा विद्युतको पहुँच (वैकल्पिक उर्जासहित) पुगेको छ ?

उत्तर: ९९ प्रतिशत

 

६०. आ.व. २०८२/८३ अनुसार खर्च व्यहोर्ने स्रोत सम्बन्धमा जोडा मिलाउनुहोस्:

समूह 'क' समूह 'ख'
a. राजस्व १. २ खर्ब ३३ अर्ब ६६ करोड
b. बैदेशिक अनुदान २. १३ खर्ब १५ अर्ब
c. आन्तरिक ऋण ३. ३ खर्ब ६२ अर्ब
d. बैदेशिक ऋण ४. ५ खर्ब ९५ अर्ब ६६ करोड

विकल्पहरू:

  • A. a-III, b-II, c-I, d-IV

  • B. a-I, b-III, c-II, d-IV

  • C. a–II, b–IV, c–III, d–I

  • D. a-I, b-II, c-III, d-IV

 

६१. आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार कृषि क्षेत्रको उत्पादन वृद्धिदर कति रहेको छ ?

उत्तर: ३.२८%

 

६२. नेपालको कूल भूभागको कति प्रतिशत संरक्षित क्षेत्रको रुपमा रहेको छ ?

उत्तर: २३.४ प्रतिशत

 

६३. नेपालमा सातौं कृषि गणनाको नजिता कहिले आएको हो ?

उत्तर: २०८० भदौ २१

 

६४. Global Innovation Index, 2024 मा नेपाल कति स्थानमा रहेको छ ?

उत्तर: १०७ औं

 

६५. १८ औं ओस्कार अवार्डका लागि नेपालबाट छनोट भएको चलचित्र कुन हो ?

उत्तर: एन्जिला

 

६६. NPL २०२५ को पहिलो खेल कुन-कुन टिमबिच भएको थियो ?

उत्तर: जनकपुर बोल्टस VS काठमाडौं गोर्खाज

 

६७. आर्थिक सर्वेक्षण २०८१/०८२ अनुसार कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान कति रहने अनुमान छ ?

उत्तर: २५.१६ प्रतिशत

 

६८. विश्व प्रेस स्वतन्त्रता सूचकांक २०२५ मा नेपालको स्थान कति रहेको छ ?

उत्तर: ९० औं

 

६९. विश्वको सबैभन्दा ठूलो संग्रहालय 'ग्रान्ड इजिप्टियन म्युजियम' सर्वसाधारणका लागि कहिलेदेखि खुल्ला गरिएको हो ?

उत्तर: सन् २०२५ नोभेम्बर ०४

 

७०. विश्व स्वास्थ्य सङ्गठन (WHO)ले इजिप्टलाई औलोमुक्त घोषणा गरेको हो ?

उत्तर: सन् २०२४ अक्टोबर २०

 

७१. मिसेस नेपाल वर्ल्ड २०२५ को उपाधी कसले प्राप्त गरिन् ?

उत्तर: लुना लुइटेल

 

७२. फिफा अरब कप २०२५ को विजेता राष्ट्र कुन हो ?

उत्तर: मोरक्को

 

७३. Time Person of the year 2025 कसलाई प्रदान गरिएको हो ?

उत्तर: The Architects of AI

 

७४. प्रथम खो-खो विश्वकप २०२५ कहाँ र कहिले आयोजना भयो ?

उत्तर: भारत, सन् २०२५ जनवरी १३ – १९

 

७५. बैंक अफ दि इयर २०२५ बाट नेपालको कुन बैंक सम्मानित भएको हो ?

उत्तर: सिटिजन बैंक

 

७६. नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा सहितको रु १०० को नोट कहिलेदेखि प्रकाशनमा ल्याएको हो ?

उत्तर: २०८२ मंसिर ११

 

७७. अमेरिकाद्वारा अपरेसन एब्सोल्युट रिजोल्भ नामक सैन्य अप्रेसन मार्फत भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नीलाई अप्रत्यासित रुपमा कहिले पक्राउ गरी अमेरिका लगिएको हो ?

उत्तर: सन् २०२६ जनवरी ३

 

७८. लुम्बिनी प्रदेशलाई साक्षरता घोषणा कहिले गरिएको हो ?

उत्तर: २०८२ पुस १३ गते

 

७९. आ.व. २०८२/०८३ को बजेटका सम्बन्धमा तलका मध्ये कुन सही हो ?

१. बजेटका उद्देश्य र प्राथमिकता ५/५ वटा रहेका छन् ।

२. सबै भन्दा बढी बजेट विनियोजन भएको मन्त्रालय शिक्षा विज्ञान हो ।

विकल्पहरू:

A. २ मात्र ठिक

B. १ मात्र ठिक

C. दुवै ठिक

D. दुवै बेठिक

 

८०. आर्थिक सर्वेक्षण २०८१/०८२ अनुसार हाल देशको कुल गार्हस्थ उत्पादनमा उद्योग क्षेत्रको योगदान कति रहने अनुमान छ ?

उत्तर: १२.८ प्रतिशत

 

८१. विश्व शान्ती सूचकांक, २०२५ मा नेपाल कतिऔं स्थानमा रहेको छ ?

उत्तर: ७६ औं

 

८२. १७ औं ब्रिक्स सम्मेलन २०२५ कहाँ सम्पन्न भएको हो ?

उत्तर: ब्राजिल

 

८३. बालन डी ओर अवार्ड २०२५ पुरुषतर्फ बिजेता खेलाडी को हुन् ?

उत्तर: ओस्मान डेम्बेले

 

८४. युरो मुद्रा लागू गर्ने २१ औं देश कुन हो ?

उत्तर: बुल्गेरिया

 

८५. आर्थिक सर्वेक्षण ०८१/०८२ अनुसार उच्च नाफाका संस्थानहरु क्रमश कुन कुन हुन् ?

उत्तर: विद्युत प्राधिकरण, आयल निगम, दुरसंचार संस्थान, निक्षेप तथा कर्जा सुरक्षण कोष, नागरिक उड्डयन प्राधिकरण

 

८६. हाल नेपालको पर्यटन नीति २०८२ कहिले स्वीकृत भई सार्वजनिक भएको हो ?

उत्तर: २०८२ असार १३

 

८७. इजिप्टमा आयोजना हुने सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेसनल २०२५’ मा नेपालको प्रतिनिधित्व गर्ने नेपाली को हुन् ?

उत्तर: संस्कृति भट्ट

 

८८. दृष्टिविहिन महिला टि २० विश्वकप बिजेता देश कुन हो ?

उत्तर: भारत

 

८९. जोडा मिलान गरी सही कोड छनोट गर्नुहोस्।

समूह 'क' समूह 'ख'
a. BRICS को १७ औं सम्मेलन २०२५ १. क्यानाडा
b. G7 को ५१ औं सम्मेलन २०२५ २. नेदरल्याण्ड
c. G20 को २० औं सम्मेलन २०२५ ३. ब्राजिल
d. NATO को ३५ औं सम्मेलन २०२५ ४. दक्षिण अफ्रिका

विकल्पहरू:

A. a–3, b–1, c–4, d–2

B. a–2, b–1, c–4, d–3

C. a–2, b–3, c–4, d–1

D. a–4, b–3, c–2, d–1

 

९०. ३० औं COP सम्मेलन २०२५ कुन देशमा सम्पन्न भएको हो ?

उत्तर: ब्राजिलको बेलेम

 

९१. विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (FNMIS) नेपालमा कहिलेदेखि कार्यान्वयनमा आयो ?

उत्तर: २०८२ पुस १७ गते

 

९२. २०८२ सालमा पहिचान पुरस्कार कसलाई प्रदान गरिएको छ ?

उत्तर: बैरागी काइँला

 

९३. आ.व. २०८०/८१ सम्म अस्तित्वमा रहेका कुल सार्वजनिक संस्थान मध्ये नाफा र घाटामा रहेका संस्थान क्रमश: कति कति रहेका छन् ?

उत्तर: २८, १५

 

९४. ३३ औं गृष्मकालीन ओलम्पिक खेलकुदका बारेमा बिचार गर्नुहोस्:

A. सन् २०२४ जुलाई २६ देखि अगष्ट ११ सम्म फ्रान्सको पेरिसमा सम्पन्न भएको हो ।

B. सबैभन्दा बढी पदक जित्ने खेलाडी जाङ युफे हुन् ।

C. फुटबलमा स्वर्णपदक जित्ने देश स्पेन हो ।

D. नेपालले ६ खेलमा ७ खेलाडी सहभागी बनाएको हो ।

विकल्पहरू:

  • A. a मात्र ठीक

  • B. a र b बेठीक

  • C. d र c ठीक

  • D. सबै ठीक

 

९५. थाइल्याण्ड र कम्बोडिया बीच युद्ध विराम गर्ने सम्झौतामा हस्ताक्षर कहिले भएको हो ?

उत्तर: २०२५ अक्टोबर २६

 

९६. द न्यूयोर्क टाइम्सले प्रकाशित गरेको सन् २०२५ मा घुम्नै पर्ने विश्वका उत्कृष्ट ठाउँको सूचीमा बुद्धको जन्मस्थल लुम्बिनी कति औं स्थानमा रहेको छ ?

उत्तर: नवौं

 

९७. आ.स. २०८१/८२ अनुसार चालु आ.व. मा नेपालको आर्थिक वृद्धिदर कति प्रतिशत रहने अनुमान छ ?

उत्तर: ४.६१ प्रतिशत

 

९८. विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल आसपास क्षेत्रमा कहिलेदेखि फोरजी इन्टरनेट सेवा पुगेको हो ?

उत्तर: वि.सं २०८२ असोज ३१

 

९९. नेपाल प्रहरीले हाम्रो प्रहरी अभियानको सुरुवात कहिलेदेखि गरेको हो ?

उत्तर: २०८२ पुस १३

 

१००. नेपालको पहिलो एआई प्रविधिद्वारा सञ्चालित सामाजिक प्लेटफर्म ‘ग्लोबल डायरी’ कहिले सार्वजनिक भएको हो ?

उत्तर: वि.सं. २०८२ असोज १०

 

१०१. G2G अवधारणा के सँग सम्बन्धित छ?

उत्तर: वैदेशिक रोजगारी

 

१०२. नेपालको पहिलो विशेष आर्थिक क्षेत्र (SEZ) कुन जिल्लामा सञ्चालित छ?

उत्तर: रूपन्देही

 

१०३. नेपालमा १० अर्ब भन्दा कमको वैदेशिक लगानीको स्वीकृति कुन निकायले दिने व्यवस्था गरेको छ?

उत्तर: औद्योगिक प्रवर्द्धन बोर्ड

 

१०४. विदेशी र नेपालीहरूको संयुक्त लगानी गरी सञ्चालन भएको पहिलो बैंकको नाम के हो?

उत्तर: नेपाल अरब बैंक

 

१०५. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राडार परियोजना कुन देशको सहयोगमा सञ्चालित छ?

उत्तर: जापान

 

१०६. आ.स. २०८१/८२ अनुसार चालु आ.व.मा नेपालको आर्थिक वृद्धिदर कति प्रतिशत रहने अनुमान छ?

उत्तर: ४.६१ प्रतिशत

 

१०७. नेपालमा उत्पादनका आधारमा बढी उत्पादनबाट क्रमश: घटी उत्पादन हुने खाद्यान्नको क्रम कुन सही छ?

उत्तर: धान, मकै, कोदो, जौ

 

१०८. नेपालको कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढी योगदान कुन क्षेत्रको रहेको छ?

उत्तर: उद्योग

 

१०९. नेपालमा आउने पर्यटकमध्ये सबैभन्दा बढी पर्यटक भारतबाट आउँछन् भने भारतपछि सबैभन्दा बढी कुन देशबाट पर्यटक आउँछन्?

उत्तर: अमेरिका

 

११०. नेपालमा औद्योगिक क्षेत्रअन्तर्गत कतिवटा सार्वजनिक संस्थानहरू रहेका छन्?

उत्तर: १०

 

१११. नेपालमा विदेशी लगानीको स्वीकृति पाएका उद्योगहरूमध्ये कुल लगानी र लगानी स्वीकृति संख्याको आधारमा सबैभन्दा बढी कुन देशको रहेको छ?

उत्तर: चीन

 

११२. बालाजु औद्योगिक क्षेत्र कसको आर्थिक सहयोगमा स्थापना गरिएको हो?

उत्तर: संयुक्त राज्य अमेरिका

 

११३. नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेडलाई सार्वजनिक संस्थानहरूको वर्गीकरणमा कुन क्षेत्रअन्तर्गत समावेश गरिएको छ?

उत्तर: सेवा

 

११४. नेपालको पहिलो सार्वजनिक संस्थान कुन हो?

उत्तर: विराटनगर जुट मिल

 

११५. नेपालमा प्रत्यक्ष वैदेशिक लगानी प्रवर्द्धन गर्न आयोजना बैंक (Project Bank) स्थापना गर्ने कार्य कुन निकायबाट हुने गरेको छ?

उत्तर: राष्ट्रिय योजना आयोग

 

११६. नेपालले अनुदान र ऋण समेत गरी सबैभन्दा बढी वैदेशिक सहयोग कुन संस्थाबाट पाइरहेको छ?

उत्तर: एसियाली विकास बैंक

 

११७. नेपालमा हाल सञ्चालनमा रहेका संस्थानहरूमध्ये जनोपयोगी क्षेत्र अन्तर्गत कतिवटा संस्थान रहेका छन्?

उत्तर: ५

 

११८. तलका कथन अध्ययन गरी सही विकल्प छान्नुहोस्।

१. बालाजु औद्योगिक क्षेत्रको स्थापना वि.सं. २०१६ सालमा भएको हो।

२. बुटवल औद्योगिक क्षेत्रको स्थापना वि.सं. २०३२ सालमा भएको हो।

विकल्पहरू:

A. १ ठिक २ बेठिक

B. १ बेठिक २ ठिक

C. १ र २ दुबै बेठिक

D. १ र २ दुबै ठिक

 

११९. नेपालको आर्थिक विकासका मुख्य चुनौती अन्तर्गत तलका मध्ये कुन पर्दछ?

१. राजनीतिक अस्थिरता २. विप्रेशणमा उच्च निर्भरता ३. प्राकृतिक स्रोतको अभाव

विकल्पहरू:

A. १ र ३ मात्र

B. २ र ३ मात्र

C. १ र २ मात्र

D. १, २ र ३ सबै

 

१२०. नेपालमा सर्वप्रथम कहिले बजेट प्रस्तुत गरिएको थियो?

उत्तर: २००८ माघ २१

 

१२१. हाल नेपालमा कति प्रतिशत भूभाग झाडी र बुट्यान बाहेकको वन क्षेत्र रहेको छ?

उत्तर: ४३.३८ प्रतिशत

 

१२२. सन् २०२४ मा नेपाल भ्रमण गर्ने पर्यटकहरूमध्ये सबैभन्दा बढी आउने प्रमुख देशहरू क्रमश: कुन कुन हुन्?

उत्तर: भारत, अमेरिका, चीन, बेलायत, बंगलादेश

 

१२३. आ.स. २०८१/८२ अनुसार विद्युतको पहुँचमा रहेको जनसंख्या कति प्रतिशत रहेको छ?

उत्तर: ९९ प्रतिशत

 

१२४. आ.व. २०८२/८३ अनुसार खर्च व्यहोर्ने स्रोत सम्बन्धमा जोडा मिलाउनुहोस्।

समूह 'क' समूह 'ख'
a. राजस्व i. २ खर्ब ३३ अर्ब ६६ करोड
b. बैदेशिक अनुदान ii. १३ खर्ब १५ अर्ब
c. आन्तरिक ऋण iii. ३ खर्ब ६२ अर्ब
d. बैदेशिक ऋण iv. ५ खर्ब ९५ अर्ब ६६ करोड
विकल्पहरू:  
A. a-iii, b-ii, c-i, d-iv  
B. a-i, b-iii, c-ii, d-iv  
C. a-ii, b-iv, c-iii, d-i  
D. a-i, b-ii, c-iii, d-iv  

 

१२५. आर्थिक वर्ष २०८१/८२ मा नेपालको प्रतिव्यक्ति कुल राष्ट्रिय आय कति रहने अनुमान रहेको छ?

उत्तर: १४५७ अमेरिकी डलर

 

१२६. आ.व. २०८२/८३ को बजेट अनुसार पुँजीगत खर्च कति प्रतिशत रहेको छ?

उत्तर: २०.८ प्रतिशत

 

१२७. तलका भनाईबारे विचार गर्नुहोस्। (आ.व. २०८२/८३ को बजेट अनुसार)

१. कुल बजेट १९ खर्ब ६४ अर्ब ११ करोड रहेको छ।

२. आर्थिक वृद्धिदर ६ प्रतिशत हासिल गर्ने लक्ष्य रहेको छ।

३. मुद्रास्फीति ५.५ प्रतिशतमा सीमित गर्ने लक्ष्य रहेको छ।

विकल्पहरू:

A. १ र २ सहि ३ गलत

B. १ र ३ सहि २ गलत

C. माथिका सबै गलत

D. माथिका सबै सहि

 

१२८. हाल नेपालको मानव विकास सूचकांक कति रहेको छ?

उत्तर: ०.६२२

 

१२९. आ.व. २०७९/८१ सम्म अस्तित्वमा रहेका कुल सार्वजनिक संस्थानमध्ये नाफा र घाटामा रहेका सार्वजनिक संस्थानहरू क्रमश: कुन कुन हुन्?

उत्तर: २८ र १५

 

१३०. नेपालमा सर्वप्रथम बजेट प्रस्तुत हुँदा नेपालका प्रधानमन्त्री को थिए?

उत्तर: मातृकाप्रसाद कोइराला

 

१३१. आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार नेपालको कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान कति प्रतिशत रहने अनुमान रहेको छ?

उत्तर: २५.१६ प्रतिशत

 

१३२. हाल नेपालको निरपेक्ष गरिबीको रेखामुनी रहेको जनसंख्या कति प्रतिशत रहेको छ?

उत्तर: २०.२७ प्रतिशत

 

१३३. संरक्षित क्षेत्रले नेपालको कुल भूभाग मध्ये कति प्रतिशत भूभाग ओगटेको छ?

उत्तर: २३.४ प्रतिशत

 

१३४. तलका भनाई विचार गर्नुहोस्।

१. हाल नेपालमा पर्यटकको बसाई अवधि १३.२ दिन रहेको छ।

२. हाल प्रतिपर्यटक प्रतिदिन खर्च ४०.८ अमेरिकी डलर रहेको छ।

विकल्पहरू:

A. १ मात्र सहि

B. २ मात्र सहि

C. दुबै सहि

D. दुबै गलत

 

१३५. नेपालमा अन्तर्राष्ट्रिय विमानस्थलको संख्या कति रहेको छ?

उत्तर: ३

 

१३६. हाल नेपालको साक्षरता दर कति प्रतिशत रहेको छ?

उत्तर: ७६.३ प्रतिशत

 

१३७. नेपालको कुल प्रजनन् दर (संख्या प्रति महिला) कति रहेको छ?

उत्तर: १.९

 

१३८. आ.स. २०८१/८२ अनुसार विद्युत जडित क्षमता कति मेगावाट रहेको छ?

उत्तर: ३,६०२ मेगावाट

 

१३९. व्यापार घाटा बढ्नुको कारण तलका मध्ये कुन होइन्?

उत्तर: आयात घट्नु निर्यात बढ्नु

 

१४०. नेपालको पहिलो जलविद्युत केन्द्र फर्पिङ जलविद्युत केन्द्रको उत्पादन क्षमता कति किलोवाट थियो?

उत्तर: ५००

 

१४१. बालाजु औद्योगिक क्षेत्र कसको आर्थिक सहयोगमा स्थापना गरिएको हो?

उत्तर: संयुक्त राज्य अमेरिका

 

१४२. विराटनगर रानीदेखि किमाथाङ्का जोड्ने सडकलाई के भनिन्छ?

उत्तर: कोशी राजमार्ग

 

१४३. सार्वजनिक संस्थानहरूको वर्गीकरणमा नेपाल टेलिकम कुन क्षेत्रको संस्थानमा पर्दछ?

उत्तर: सेवा

 

१४४. नेपालमा सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमको नाममा सञ्चालित स्वास्थ्य बीमा कार्यक्रम कुन जिल्लाबाट प्रारम्भ भएको हो?

उत्तर: कैलाली

 

१४५. राष्ट्रिय कृषि गणना, २०७८ नेपालको कति औं कृषि गणना हो?

उत्तर: सातौँ

 

१४६. नेपालमा प्रसारण गर्ने इजाजत प्राप्त निजी क्षेत्रको पहिलो एफ.एम. कुन हो?

उत्तर: सगरमाथा एफ.एम.

 

१४७. एक गाउँ एक उत्पादन को अवधारणा कुन देशले विकास गरेको हो?

उत्तर: जापान

 

१४८. राष्ट्रिय कृषि गणना, २०७८ अनुसार नेपालमा जम्मा घरपरिवार मध्ये कति प्रतिशत कृषक परिवार रहेको छ?

उत्तर: ६२ प्रतिशत

 

१४९. नेपालको पहिलो होमस्टे (Home Stay) कहाँ स्थापना भएको हो?

उत्तर: स्याङ्जा

 

१५०. आ.स. २०८०/८१ मा नेपालको कुल गार्हस्थ उत्पादनमा उद्योग क्षेत्रको योगदान कति प्रतिशत रहेको छ?

उत्तर: १३

 

१५१. समूह I र समूह II बाट उपयुक्त जोडा मिलाउनुहोस् र सही उत्तर छनौट गर्नुहोस्।

समूह I समूह II
a. मकालु वरूण राष्ट्रिय निकुञ्ज १. रसुवा + सिन्धुपाल्चोक + नुवाकोट
b. लाङटाङ राष्ट्रिय निकुञ्ज २. डोटी + बझाङ + बाजुरा + अछाम
c. खप्तड राष्ट्रिय निकुञ्ज ३. डोल्पा
d. शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज ४. संखुवासभा + सोलुखुम्बु
विकल्पहरू:  
A. a-1, b-2, c-3, d-4  
B. a-4, b-1, c-2, d-3  
C. a-2, b-3, c-4, d-1  
D. a-4, b-2, c-3, d-1  

 

१५२. योजनाको दीर्घकालीन सोच "समृद्ध नेपाल, सुखी नेपाली" अन्तर्गत 'सुख' को सूचक तलका मध्ये कुन होइन?

उत्तर: उच्च र समतामूलक राष्ट्रिय आय

 

१५३. तलका भनाई विचार गर्नुहोस् र सही उत्तर छान्नुहोस्:

१. दिगो विकासको अवधारणा सातौँ योजनादेखि आएको हो।

२. दिगो विकास सूचकांक, २०२५ मा नेपाल ९५ औँ स्थानमा रहेको छ।

विकल्पहरू:

  • A. १ सही २ गलत

  • B. २ सही १ गलत

  • C. १ र २ दुबै सही

  • D. दुबै गलत

 

१५४. पर्यावरण सम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलन कुन हो?

उत्तर: स्टकहोम सम्मेलन

 

१५५. एजेन्डा-२१ पारित गरेको दोस्रो विश्व वातावरण सम्मेलन कहाँ भएको थियो?

उत्तर: रियो दि जेनेरियो

 

१५६. वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्‌को अध्यक्ष को रहने व्यवस्था छ?

उत्तर: प्रधानमन्त्री

 

१५७. जैविक विविधताका दृष्टिकोणले विश्वकै अग्रणी मानिने नेपालको राष्ट्रिय निकुञ्ज कुन हो?

उत्तर: लाङटाङ राष्ट्रिय निकुञ्ज

 

१५८. संरक्षण क्षेत्रहरू स्थापना वर्षको आधारमा सबैभन्दा पछिदेखि पहिलेको क्रम कुन सही छ?

उत्तर: गौरीशंकर, मनास्लु, कञ्चनजंघा, अन्नपूर्ण

 

१५९. सिमसार क्षेत्रको संरक्षण सम्बन्धी रामसार सूचीमा नेपालको तलका मध्ये कुन क्षेत्र सर्वप्रथम सूचीकृत भएको हो?

उत्तर: कोशीटप्पु वन्यजन्तु आरक्ष

 

१६०. ओजन तह विनासको प्रमुख कारक तत्व कुन हो?

उत्तर: क्लोरोफ्लोरो कार्बन

 

१६१. ओजन तहमा क्षती पुऱ्याउने कार्यमा सबैभन्दा बढी भूमिका खेल्ने ग्याँस कुन हो?

उत्तर: क्लोरोफ्लोरो कार्बन

 

१६२. वातावरण संरक्षणको क्षेत्रमा ग्रीन बेल्ट मुभमेन्ट (Green Belt Movement) अभियान सञ्चालन गरे बापत नोबेल पुरस्कार प्राप्त गर्ने व्यक्ति/वैज्ञानिक को हुन्?

उत्तर: बाङ्गारी माथाई

 

१६३. दिगो विकास शब्दको प्रयोग सर्वप्रथम कसले गरेका हुन्?

उत्तर: बार्बरा वार्ड

 

१६४. Earth Hour कसले सञ्चालन गरेको कार्यक्रम हो?

उत्तर: WWF

 

१६५. पृथ्वीको वायुमण्डलमा रहेको ओजोन तह कुन तत्वबाट बनेको हुन्छ?

उत्तर: अक्सिजन

 

१६६. राष्ट्रिय जनगणना, २०७८ अनुसार दोस्रो सबैभन्दा कम जनसंख्या भएको गाउँपालिका कुन हो?

उत्तर: चामे गाउँपालिका, मनाङ

 

१६७. विश्वव्यापी उष्णता भन्नाले के बुझिन्छ?

उत्तर: विश्वभर हुने तातोपना

 

१६८. नेपालको पछिल्लो जनगणना अनुसार जनसङ्ख्या वृद्धिदर कति प्रतिशत रहेको छ?

उत्तर: ०.९२ प्रतिशत

 

१६९. राष्ट्रिय जनगणना, २०७८ अनुसार लैङ्गिक अनुपात (प्रति १०० महिलामा पुरूषको सङ्ख्या) कति रहेको छ?

उत्तर: ९५.५९

 

१७०. दिगो विकासका लक्ष्यहरू कतिवटा रहेका छन्?

उत्तर: १७

 

१७१. राष्ट्रिय जनगणना, २०७८ अनुसार नेपालको साक्षरता दर कति प्रतिशत रहेको छ?

उत्तर: ७६.२ प्रतिशत

 

१७२. संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन सम्मेलन कोप-२९ कुन देशमा सम्पन्न भएको हो?

उत्तर: अजरबैजान

 

१७३. दिगो विकास लक्ष्यको तय कुन अन्तर्राष्ट्रिय संस्थाबाट भएको हो?

उत्तर: United Nations

 

१७४. एजेन्डा २१ के सँग सम्बन्धित छ?

उत्तर: वातावरण

 

१७५. दिगो विकासको पाँचौँ लक्ष्य के सँग सम्बन्धित छ?

उत्तर: लैङ्गिक समानता

 

१७६. जोडा मिलाउनुहोस्:

समूह 'क' समूह 'ख'
a. इसिमोड १. जेनेभा, स्वीट्जरल्याण्ड
b. साइटिस २. ललितपुर, नेपाल
c. UNEP ३. ग्ल्याण्ड, स्वीट्जरल्याण्ड
d. IUCN ४. नैरोबी, केन्या
विकल्पहरू:  
  • A. a-4, b-3, c-2, d-1

  • B. a-1, b-2, c-3, d-4

  • C. a-2, b-1, c-4, d-3

  • D. a-3, b-2, c-1, d-4

 

१७७. पारिस्थितिक पद्धतिका तीन प्रमुख जैविक तत्वहरू अन्तर्गत के के पर्दछन्?

उत्तर: उत्पादक, उपभोक्ता र विच्छेदक

 

१७८. दिगो विकासका मुख्य तीन आयामहरू कुन/कुन हुन्?

उत्तर: आर्थिक, सामाजिक, वातावरणीय

 

१७९. जैविक विविधताका दृष्टिकोणले विश्वकै अग्रणी मानिने नेपालको राष्ट्रिय निकुञ्ज कुन हो?

उत्तर: लाङटाङ राष्ट्रिय निकुञ्ज

 

१८०. वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्को अध्यक्ष को रहने व्यवस्था छ?

उत्तर: प्रधानमन्त्री

 

१८१. Green Belt Movement को सँग सम्बन्धित छ?

उत्तर: बाङ्गारी माथाई

 

१८२. जैविक विविधता सूचना केन्द्र कुन जिल्लामा रहेको छ?

उत्तर: चितवन

 

१८३. नेपालको पहिलो संरक्षण क्षेत्र कुन हो?

उत्तर: अन्नपूर्ण संरक्षण क्षेत्र

 

१८४. CITES के सँग सम्बन्धित छ?

उत्तर: लोपोन्मुख जीवजन्तु र पशुपंक्षी संरक्षण

 

१८५. तल दिइएका मध्ये कुन ताल क्षेत्र रामसार सूचीमा सूचीकृत भएको छैन?

उत्तर: च्छो रोल्पा ताल

 

१८६. ढोरपाटन शिकार आरक्षले नछुने जिल्ला विकल्पमा दिइएका मध्ये कुन हो?

उत्तर: पश्चिम रूकुम

 

१८७. गोल्डम्यान पुरस्कार के सँग सम्बन्धित छ?

उत्तर: वातावरण

 

१८८. Green Peace को स्थापना कहिले भएको हो?

उत्तर: सन् १९७१

 

१८९. पारिस्थितिक प्रणाली भन्नाले के बुझिन्छ?

उत्तर: जीव र वातावरण बिचको अन्तरसम्बन्ध

 

१९०. Ecology शब्दको पहिलो पटक प्रयोग गर्ने वैज्ञानिक को हुन्?

उत्तर: Ernst Haeckel

 

१९१. नेपालले कहिलेसम्म कार्बन उत्सर्जन शून्यमा पुऱ्याउने लक्ष्य राखेको छ?

उत्तर: सन् २०४५

 

१९२. विश्वबाट लोप हुन लागेका वन्यजन्तुको सूचीलाई के भनिन्छ?

उत्तर: रेड डाटा बुक

 

१९३. दिगो विकास लक्ष्य (SDG) अन्तर्गत लक्ष्य नं. १३ के सँग सम्बन्धित छ?

उत्तर: जलवायु कार्य

 

१९४. जैविक विविधता अन्तर्गत देहायका कुन विषय पर्दछन्?

उत्तर: माथिका सबै (पारिस्थितिक प्रणाली, प्रजातिगत विविधता, आनुवंशिक विविधता)

 

१९५. नेपालको कुन जिल्लामा जैविक विविधता सूचना केन्द्र स्थापना गरिएको छ?

उत्तर: चितवन

 

१९६. दिगो विकासका आधारस्तम्भमा तलका मध्ये कुन पर्दैन?

उत्तर: Participation

 

१९७. दिगो विकास लक्ष्य (SDG) को अवधि कुन हो?

उत्तर: सन् २०१६-सन् २०३०

 

१९८. तलका मध्ये मध्यवर्ती क्षेत्रमा कुन पर्दैन?

उत्तर: ढोरपाटन शिकार आरक्ष

 

१९९. जोडा मिलाउनुहोस्:

समूह 'क' समूह 'ख'
a. विश्व वातावरण दिवस १. अप्रिल २२
b. पृथ्वी दिवस २. जुन ५
c. जैविक विविधता दिवस ३. फेब्रुअरी २
d. सिमसार दिवस ४. मे २२
विकल्पहरू:  
  • A. a-4, b-3, c-2, d-1

  • B. a-1, b-2, c-3, d-4

  • C. a-2, b-1, c-4, d-3

  • D. a-3, b-2, c-1, d-4

 

२००. सरकारले तर्जुमा गरेको एक सय दिने कार्यसूची अनुसार आगामी पाँच वर्षमा कति रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ?

उत्तर: १५ लाख

Categories

  • Current Affairs 588
  • Gorkhapatra 302
  • Others 971
  • Vacancy 1
  • Past Questions 72

Latest Blogs

International Organizations: Objective Questions and Answers
Others

अन्तराष्ट्रिय संघ संस्था: वस्तुगत प्रश्नोत्तर

  • May 04, 2026
  • 32
Current affairs/economic development related objective questions and answers
Others

समसामयिक/आर्थिक विकास सम्बन्धित वस्तुगत प्रश्नोत्तर

  • May 04, 2026
  • 80
Madhesh Province 7th Level General Knowledge Questions and Answers (2083/01/19)
Past Questions

मधेश प्रदेश ७ औं तहको सामान्य ज्ञान प्रश्न र उत्तरहरू (२०८३/०१/१९)

  • May 04, 2026
  • 70
Questions asked to the nayab subba so far from world geography
Past Questions

विश्वको भूगोलबाट हालसम्म नायव सुब्बालाई सोधिएका प्रश्नहरू

  • May 04, 2026
  • 79
Open Competitive Written Examination for the Post of Nayab Subba or Similar Post (Date: 2083/1/20)
Past Questions

नायब सुब्बा वा सो सरह पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा (मिति: २०८३/१/२०)

  • May 03, 2026
  • 157
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA