Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Nepal Police Others

नेपाल प्रहरीको जनशक्ति, अपराध अनुसन्धान, र सेवा प्रवाहको समष्टिगत विवरण (सन् २०२५) (प्रहरी लोकसेवा blog #४)

  • Ajnabee Khadka
  • June 11, 2026
  • 1969

नेपाल प्रहरीको जनशक्ति, अपराध अनुसन्धान, र सेवा प्रवाहको समष्टिगत विवरण (सन् २०२५) (प्रहरी लोकसेवा blog #४)

Comprehensive details of Nepal Police's human resources, crime investigation, and service delivery (2025)

१. जनशक्ति सम्बन्धी तथ्याङ्क (सन् २०२५ सम्म)

शीर्षक
विवरण
कुल स्वीकृत दरबन्दी
७९,५४१
मौजुदा कार्यरत संख्या
७४,७१२
रिक्त पद संख्या
४,८२९
महिला प्रहरीको संख्या
९,२९९ (१२.४५ प्रतिशत)
पुरुष प्रहरीको संख्या
६५,४१३ (८७.५५ प्रतिशत)

२. अपराध अनुसन्धान तथ्याङ्क (आ.व. २०८१/८२)

शीर्षक
विवरण
कुल दर्ता भएका आपराधिक मुद्दाहरू
५८,४७२
शीर्ष मुद्दा: सार्वजनिक हित विरुद्धका अपराध
८,५१९
आत्महत्या (Suicide)
६,८५२
लागूऔषध (Narcotic Drugs)
५,०६१
बैंकिङ्ग कसुर र ठगी (Fraud)
२,२१८
जबर्जस्ती करणी (Rape)
२,२५३
साइबर ब्यूरोमा प्राप्त उजुरीहरू
१९,७३०
मानव बेचबिखनबाट उद्धार गरिएका व्यक्ति
७४४ जना (४७७ महिला, ११४ नाबालिका सहित)

३. ट्राफिक र विपद व्यवस्थापन (आ.व. २०८१/८२)

शीर्षक
विवरण
जम्मा सवारी दुर्घटना संख्या
२९,०७८
सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या
१,९०९
विपदका घटनाहरू (बाढी, पहिरो, आगलागी आदि)
१०,०७२
विपदबाट उद्धार गरिएको संख्या
१०,६१९ जना
विपदमा मृत्यु भएको संख्या
६७२ जना

४. राजस्व र विविध योगदान (आ.व. २०८१/८२)

शीर्षक
विवरण
कुल राजस्व चुहावट नियन्त्रणमा योगदान
रू. ६,६८,८८,८०,०३८/- 
ट्राफिक नियम उल्लंघन जरिवाना संकलन
रू. १,२८,१८,८७,६००/- 
अवैध सुन बरामद (मूल्य)
रू. ९८,०२,११,६४५/-
बरामद हतियार (Handguns & Long Barrel)
५२० वटा 
समुदाय-प्रहरी साझेदारी सचेतना कार्यक्रम
१,००,९३५ वटा

स्रोत: Nepal Police Mirror 2025

Categories

  • Current Affairs 729
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 111
  • Nepal Police 8

Latest Blogs

Nepal Health Service, A.H.W., Fourth - 2083/04/14
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.हे.व., चौथो - २०८३/०४/१४

  • Jul 31, 2026
  • 15
International Day Against Trafficking in Persons, 2026
Current Affairs

अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस, २०२६

  • Jul 31, 2026
  • 113
'Padma Shri Literature Award' best five (Shortlist) works public
Current Affairs

'पद्मश्री साहित्य पुरस्कार' उत्कृष्ट पाँच (Shortlist) कृति सार्वजनिक

  • Jul 31, 2026
  • 67
Nepal Engineering Service, Mechanics (Unlisted II) - 2083
Past Questions

नेपाल इन्जिनियरिङ्ग सेवा, मेकानिक्स (अनङ्कित द्वितीय) - २०८३

  • Jul 30, 2026
  • 42
Nepal Health Service, A.N.M. (ANM), 4th - 2083/04/12
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.न.मी. (ANM), चौथो - २०८३/०४/१२

  • Jul 30, 2026
  • 43
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA