Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

राष्ट्रिय जनगणना २०६८ र २०७८ बीचका प्रमुख तथ्याङ्कहरूको तुलनात्मक विवरण:

  • Ajnabee Khadka
  • May 06, 2026
  • 339

राष्ट्रिय जनगणना २०६८ र २०७८ बीचका प्रमुख तथ्याङ्कहरूको तुलनात्मक विवरण:

Comparative details of key statistics between the National Census 2068 and 2078:
विवरण
राष्ट्रिय जनगणना २०६८
राष्ट्रिय जनगणना २०७८
कुल जनसङ्ख्या
२,६४,९४,५०४
२,९१,६४,५७८
- पुरुष जनसङ्ख्या
१,२८,४९,०४१ (४८.५%)
१,४२,५३,५५१ (४८.९८%)
- महिला जनसङ्ख्या
१,३६,४५,४६३ (५१.५%)
१,४९,११,०२७ (५१.०२%)
लैङ्गिक अनुपात (प्रति १०० महिलामा पुरुष)
९४.१६
९५.५९
वार्षिक जनसङ्ख्या वृद्धिदर
१.३५%
०.९२%
जनघनत्व (प्रति वर्ग कि.मि.)
१८० जना
१९८ जना
कुल परिवार सङ्ख्या
५४,२७,३०२
६६,६६,९३७
औसत परिवार सदस्य सङ्ख्या
४.८८ जना
४.३७ जना
कुल साक्षरता दर
६५.९%
७६.२%
- पुरुष साक्षरता
७५.१%
८३.६%
- महिला साक्षरता
५७.४%
६९.४%
नगरपालिका (सहरी) जनसङ्ख्या
६३.१९%
६६.१७%
गाउँपालिका (ग्रामीण) जनसङ्ख्या
३६.८१%
३३.८३%
विदेशमा रहेका (अनुपस्थित) नेपाली
१९,२१,४९४
२१,९०,५९२
महिला परिवारमूली
२५.७३%
३१.५५%
अपाङ्गता भएका व्यक्तिको प्रतिशत
१.९४%
२.२%

 

Categories

  • Current Affairs 739
  • Gorkhapatra 331
  • Others 1136
  • Vacancy 1
  • Past Questions 122
  • Nepal Police 8

Latest Blogs

N.P.S. (Veterinary/Poultry) - 2083/04/24
Past Questions

ना.प्रा.स. (भेटेरिनरी/पोल्ट्री) - २०८३/०४/२४

  • Aug 09, 2026
  • 37
National Soil Conservation Day, 2083
Current Affairs

राष्ट्रिय भू-संरक्षण दिवस, २०८३

  • Aug 09, 2026
  • 49
International Day of the World's Indigenous Peoples, 2026
Current Affairs

अन्तर्राष्ट्रिय आदिवासी दिवस, २०२६

  • Aug 09, 2026
  • 146
Nepal Netra Jyoti Sangh receives WHO Public Health Champions Award 2026
Current Affairs

नेपाल नेत्र ज्योति सङ्घलाई WHO Public Health Champions Award 2026

  • Aug 09, 2026
  • 184
All International Days and their slogans in 2026 (BS 2083) so far
Current Affairs

सन् २०२६ (वि.सं. २०८३) मा हालसम्म भएका सबै अन्तर्राष्ट्रिय दिवसहरू (International Days) र तिनका नाराहरू

  • Aug 08, 2026
  • 88
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA