२०२४ को नोबेल पुरस्कार: कुन क्षेत्रको कसलाई?
नोबेल पुरस्कार २०२४ || Nobel Prize 2024
विद्या | विजेता | योगदान |
---|---|---|
चिकित्साशास्त्र |
भिक्टर एम्ब्रोस (अमेरिका) ग्यारी रभकान (अमेरिका) |
MicroRNA को आविष्कार र आनुवांशिक प्रणालीको नियममा त्यसको भूमिकाको लागि |
भौतिकशास्त्र |
जोन जे ह्प्फील्ड (अमेरिका) जेफ्री ई हिन्टन (बेलायती क्यानडा) |
आर्टिफिसियल न्युराल नेटवर्कमार्फत माशिन लर्निङलाई सक्षम बनाउने खोज तथा आविष्कार |
रसायनशास्त्र |
डेभिड बेकर (अमेरिका) डेमिस हसाबिस (बेलायत) जोन एम जम्पर (अमेरिका) |
कम्प्युटेसनल प्रोटिन डिजाइन र प्रोटिनको स्ट्रक्चर प्रिडिक्सनका लागि |
साहित्य | हान काङ ( दक्षिण कोरिया) | ऐतिहासिक संघातको सामना गर्ने र मानव जीवनको कोमलता दर्शाउने उनका चरम काव्यात्मक गद्यका लागि |
शान्ति | निहान हिदन्क्यो (जापानी संस्था) | विश्वलाई आणविक हतियारमुक्त बनाउन प्रयत्न र आफ्नो साक्षात अनुभवका माध्यमबाट परमाणु हतियार पुन कहिल्यै प्रयोग गर्नु हुँदैन भन्ने प्रदर्शन गरेकोले |
अर्थशास्त्र |
डारोन एसिमोग्लु (अमेरिका) साइमन जोन्सन (अमेरिका) जेम्स रोबिन्सन (अमेरिका) |
संस्थाहरू कसरी बन्छन् र समृद्धिलाई प्रभावित तुल्याउँछन् भन्ने अध्ययनको लागि |