Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार नेपालको व्यापार तथा बाह्य क्षेत्र

  • Ajnabee Khadka
  • April 03, 2026
  • 743

आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार नेपालको व्यापार तथा बाह्य क्षेत्र

According to the Economic Survey 2081/82, Nepal's trade and external sector

नेपालको वैदेशिक व्यापारको अवस्था (२०८१ फागुनसम्म):

सूचक  विवरण तथा तथ्याङ्क
कुल वैदेशिक व्यापार रू. १३ खर्ब ३ अर्ब ७४ करोड (गत वर्षको तुलनामा १५.३% ले वृद्धि)
कुल निकासी (Export)
  • रू. १ खर्ब ५८ अर्ब १७ करोड (५७.२% को उल्लेख्य वृद्धि)
  • निकासीको प्रवृत्ति: गत वर्ष ४.०% ले घटेकोमा यस वर्ष उल्लेख्य सुधार आएको,
कुल पैठारी (Import)
  • रू. ११ खर्ब ४५ अर्ब ५७ करोड (११.२% ले वृद्धि)
  • पैठारीको प्रवृत्ति: गत वर्ष २.७% ले घटेकोमा यस वर्ष दोहोरो अङ्कको वृद्धि देखिएको,
व्यापार घाटा (Trade Deficit) रू. ९ खर्ब ८७ अर्ब ३९ करोड (६.२% ले वृद्धि)

नेपालको वैदेशिक व्यापार: साझेदार र दिशा (२०८१ फागुनसम्म):

व्यापारिक साझेदार व्यापारको अवस्था
भारत 
  • निकासी: ८२.५% ले वृद्धि
  • पैठारी: ७.९% ले वृद्धि
चीन 
  • निकासी: ८.८% ले वृद्धि
  • पैठारी: १२.५% ले वृद्धि
अन्य मुलुक (Other Countries)
  • निकासी: २.९% ले वृद्धि
  • पैठारी: २०.६% ले वृद्धि

प्रमुख आयात र निर्यात हुने वस्तुहरूको अवस्था:

विषय वस्तुहरू (List of Goods)
निकासी बढेका वस्तुहरू (Export Up) भटमासको तेल, पोलिष्टर धागो, चिया, प्लाष्टिक बोर्ड र अलैंची
निकासी घटेका वस्तुहरू (Export Down) पाम तेल, जिंक शिट, अदुवा, तयारी पोशाक र जुट
पैठारी बढेका वस्तुहरू (Import Up) भटमासको कच्चा तेल, धान/चामल, यातायातका उपकरण, सवारी साधन तथा पार्टपूर्जा र स्पन्ज आइरन
पैठारी घटेका वस्तुहरू (Import Down) पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, हवाइजहाजका पार्टपूर्जा, लेख्ने तथा छाप्ने कागज र रासायनिक मल

महत्वपूर्ण आर्थिक तथा व्यापार सूचकहरू (२०८१ फागुनसम्म):

सूचक / क्षेत्र विवरण तथा तथ्याङ्क
निकासी-पैठारी अनुपात १३.८ प्रतिशत (गत वर्ष ९.८ प्रतिशत रहेको)
कुल व्यापारमा निकासीको हिस्सा १२.१ प्रतिशत (गत वर्ष ८.९ प्रतिशत रहेको)
व्यापारको सर्त (Terms of Trade) २.२ प्रतिशतले घटेको (निकासी मूल्य १.६% घट्यो, पैठारी मूल्य ०.७% बढ्यो)
नयाँ नीतिगत व्यवस्था वाणिज्य नीति, २०८१ कार्यान्वयनमा (निर्यात प्रवर्द्धन र आपूर्ति सुधारको लक्ष्य)
फर्म दर्ता र नवीकरण १,१४१ नयाँ फर्म दर्ता र ४,६७० फर्मको नवीकरण
शोधनान्तर स्थिति (BOP) रू. ३ खर्ब १० अर्ब ३७ करोड बचतमा
विदेशी विनिमय सञ्चिति रू. २४ खर्ब ९ अर्ब २५ करोड (१८.० प्रतिशतले वृद्धि)
आयात धान्ने क्षमता १७.२ महिनाको वस्तु र १४.३ महिनाको वस्तु तथा सेवा पैठारी धान्न पर्याप्त

 

Categories

  • Current Affairs 739
  • Gorkhapatra 331
  • Others 1136
  • Vacancy 1
  • Past Questions 122
  • Nepal Police 8

Latest Blogs

N.P.S. (Veterinary/Poultry) - 2083/04/24
Past Questions

ना.प्रा.स. (भेटेरिनरी/पोल्ट्री) - २०८३/०४/२४

  • Aug 09, 2026
  • 35
National Soil Conservation Day, 2083
Current Affairs

राष्ट्रिय भू-संरक्षण दिवस, २०८३

  • Aug 09, 2026
  • 48
International Day of the World's Indigenous Peoples, 2026
Current Affairs

अन्तर्राष्ट्रिय आदिवासी दिवस, २०२६

  • Aug 09, 2026
  • 144
Nepal Netra Jyoti Sangh receives WHO Public Health Champions Award 2026
Current Affairs

नेपाल नेत्र ज्योति सङ्घलाई WHO Public Health Champions Award 2026

  • Aug 09, 2026
  • 174
All International Days and their slogans in 2026 (BS 2083) so far
Current Affairs

सन् २०२६ (वि.सं. २०८३) मा हालसम्म भएका सबै अन्तर्राष्ट्रिय दिवसहरू (International Days) र तिनका नाराहरू

  • Aug 08, 2026
  • 75
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA