Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

चन्द्रमामा पुग्ने ५ राष्ट्रहरू र तिनका ऐतिहासिक मिसनहरू

  • Ajnabee Khadka
  • June 27, 2026
  • 530

चन्द्रमामा पुग्ने ५ राष्ट्रहरू र तिनका ऐतिहासिक मिसनहरू

5 Nations That Reached the Moon and Their Historic Missions
क्रम
राष्ट्र
ऐतिहासिक मिसन
मिति (अवतरण)
मुख्य तथ्य
१
सोभियत सङ्घ (USSR)
लुना ९ (Luna 9)
सन् १९६६ फेब्रुअरी ३
चन्द्रमाको सतहमा सुचारु अवतरण (Soft Landing) गर्ने विश्वको पहिलो मानव निर्मित यान
२
संयुक्त राज्य अमेरिका (USA)
एपोलो-११ (Apollo 11)
सन् १९६९ जुलाई २०
निल आर्मस्ट्रङ्ग चन्द्रमामा पाइला टेक्ने पहिलो र बज एल्ड्रिन दोस्रो मानव बनेका,
३
चीन (China)
चाङ्ग'ई ३ (Chang'e 3)
सन् २०१३ डिसेम्बर १४
२१ औं शताब्दीमा चन्द्रमामा सफलतापूर्वक अवतरण गर्ने पहिलो राष्ट्र
४
भारत (India)
चन्द्रयान-३ (Chandrayaan-3)
सन् २०२३ अगस्ट २३
चन्द्रमाको दक्षिणी ध्रुव (South Pole) मा अवतरण गर्ने विश्वकै पहिलो राष्ट्र
५
जापान (Japan)
स्लिम (SLIM)
सन् २०२४ जनवरी २०
चन्द्रमामा पुग्ने पाँचौँ राष्ट्र, जसले अत्यधिक सटिक (Pinpoint) अवतरण प्रविधि प्रदर्शन गरेको,

Categories

  • Current Affairs 839
  • Gorkhapatra 350
  • Others 1197
  • Vacancy 1
  • Past Questions 153
  • Nepal Police 10

Latest Blogs

Constitutional provisions regarding the Prime Minister in the Constitution of Nepal
Others

नेपालको संविधानमा प्रधानमन्त्री सम्बन्धी संवैधानिक व्यवस्थाहरू (संशिप्तमा)

  • Oct 20, 2026
  • 217
Nepal's position in various international indices in 2026
Current Affairs

सन् २०२६ मा विभिन्न अन्तर्राष्ट्रिय सूचकांकहरूमा नेपालले हासिल गरेको स्थान

  • Oct 20, 2026
  • 269
Main national and international contemporary events that occurred in the month of Asoj, 2083 BS
Current Affairs

वि.सं. २०८३ असोज महिनामा घटेका मुख्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समसामयिक घटनाक्रमहरू

  • Oct 20, 2026
  • 248
Positions required to complete the parliamentary hearing process
Others

संसदीय सुनुवाईको प्रक्रिया पूरा गर्न आवश्यक पर्ने पदहरु

  • Oct 19, 2026
  • 416
Historical and record-breaking facts about the constitutions of the world
Others

विश्वका संविधानका ऐतिहासिक तथा कीर्तिमानी तथ्यहरू

  • Oct 19, 2026
  • 211
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA