२०औँ एसियाली खेलकुद
- संस्करण: एसियाली खेलकुदको २०औँ संस्करण
- आयोजक राष्ट्र र सहर: जापानको आइची प्रदेश र नागोया सहर (Aichi-Nagoya, Japan) — जापानले तेस्रो पटक एसियाली खेलकुद आयोजना गरेको (यसअघि टोकियोमा सन् १९५८ र हिरोसिमा सन् १९९४ मा आयोजना गरिएको,)
- आयोजना अवधि: सन् २०२६ सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म (वि.सं. २०८३ असोज ३ देखि १८)
- २०औँ एसियाली खेलकुदको आधिकारिक नारा (Motto): "Imagine One Asia"
- आधिकारिक मस्कट (Mascot): 'होनोइओन (HONOHON)' — यसको स्वरूप आयोजक सहर नागोयाको ऐतिहासिक पहिचान 'शाचिहोको (Shachihoko)'; बाघको टाउको र कार्प माछाको शरीर भएको पौराणिक संरक्षक जीवबाट प्रेरित
- सहभागी राष्ट्रहरू: एसियाली ओलम्पिक काउन्सिल (Olympic Council of Asia - OCA) का ४५ सदस्य राष्ट्रहरू
- कुल खेलाडी संख्या: १०,७८७ जना
- खेल संख्या: कुल ४३ खेलहरू समावेश
- कुल स्पर्धा (Events): ४६९ स्वर्ण पदकका लागि
- नयाँ खेलहरू: सर्फिङ (Surfing), मिश्रित मार्सल आर्ट्स (Mixed Martial Arts), प्याडेल (Padel), टेकबल (Teqball) र भर्चुअल तेक्वान्दो (Virtual Taekwondo)
- सन् २०३० को एसियाली खेलकुद (२१औँ संस्करण): कतारको दोहामा आयोजना गरिने,
पदक तालिकाको अन्तिम नतिजा (शीर्ष १० राष्ट्रहरू)
| वरियता (Rank) | राष्ट्रहरु | स्वर्ण (Gold) | रजत (Silver) | कास्य (Bronze) | जम्मा |
| १ |
जनवादी गणतन्त्र चीन (People's Republic of China)
|
१६९
|
८९
|
८३
|
३४१
|
| २ |
जापान (Japan)
|
८३
|
९५
|
९१
|
२६९
|
| ३ |
कोरिया गणतन्त्र (Republic of Korea)
|
३९
|
४३
|
६८
|
१५०
|
| ४ |
भारत (India)
|
२१
|
२७
|
३७
|
८५
|
| ५ |
उज्बेकिस्तान (Uzbekistan)
|
२१
|
२५
|
२४
|
७०
|
| ६ |
इरान इस्लामिक गणतन्त्र (Islamic Republic of Iran)
|
१९
|
१८
|
१५
|
५२
|
| ७ |
थाइल्यान्ड (Thailand)
|
१८
|
१३
|
२१
|
५२
|
| ८ |
कजाकिस्तान (Kazakhstan)
|
१२
|
२४
|
४८
|
८४
|
| ९ |
हङकङ, चीन (Hong Kong, China)
|
११
|
१९
|
२४
|
५४
|
| १० |
बहराइन (Bahrain)
|
११
|
५
|
६
|
२२
|
२०औँ एसियाली खेलकुदमा नेपालको सहभागिता र प्रदर्शन सम्बन्धी तथ्यहरू:
- नेपालबाट सहभागी खेलाडी संख्या: २१ खेलका कुल १३५ खेलाडी सहभागी (५७ महिला र ७८ पुरुष)
- उद्घाटन समारोहका झण्डावाहक (Flag Bearers): महिला कबड्डी टोलीकी कप्तान मानमति विष्ट र बक्सर चन्द्रबहादुर थापा
- नेपालले जितेको कुल पदक: २ कांस्य पदक मात्र
- पहिलो पदक विजेता: करातेको पुरुष कुमिते ८४ केजीमाथिको तौल समूहमा तेन्जिङ शेर्पाले कांस्य पदक जितेका,
- दोस्रो पदक विजेता: नेपाली महिला कबड्डी टोली (सेमिफाइनलमा भारतसँग पराजित भई कांस्यमा सीमित)
- नेपाली पुरुष क्रिकेट टोलीले समूह चरणमा बलियो प्रतिद्वन्द्वी अफगानिस्तानलाई ५ विकेटले पराजित गर्दै उत्कृष्ट सुरुवात गरेको तर, क्वार्टरफाइनलमा श्रीलंकासँगको खेल वर्षाका कारण रद्द भएपछि नेपाली क्रिकेट टोली प्रतियोगिताबाट बाहिरिन पुगेको,