Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

बसुन्धराश्री पुरस्कार र मानश्री पुरस्कार, २०८०

  • Prija Shrestha
  • April 22, 2023
  • 686

बसुन्धराश्री पुरस्कार र मानश्री पुरस्कार, २०८०

बसुन्धराश्री पुरस्कार र मानश्री पुरस्कार, २०८०
  • दुवे पुरस्कारको राशि : ७५ हजार रूपैयाँ रहेको
  • प्रदान गर्ने : बसुन्धरा मान प्नज्ञा प्रतिष्ठान

बसुन्धराश्री पुरस्कार

  • पाउने : डा. सन्दुक रूइत
  • योगदान : तीलगंगा आँखा अस्पतालको सेवाकारी अभियान तथा आँखा उपचारका माध्यमबाट नेपाल-नेपालीको पहिचान विस्तार गराउन सकेकोमा
  • पहिलो पटक पाउने : कविवर माधवप्रसाद घिमिरे, विसं २०५७ )

मानश्री पुरस्कार

  • पाउने : महावीर पुन लट वितीि
  • योगदान : राष्ट्रिय आविष्कार केन्द्रको माध्यमबाट नेपालमा विज्ञान तथा प्रविधिको विकासमा महत्त्‌वपूर्ण योगदान गरी विश्व समुदायमा नेपाल र नेपाली जातिको परिचय, पहिचान र प्रतिष्ठा उच्च र अक्षुण्ण राख्न विशिष्ट योगदान गर्नुभएकोमा
  • पहिलोपटक पाउने : कवि तथा गीतकार दिनेश अधिकारी, विसं २०५७

Categories

  • Current Affairs 839
  • Gorkhapatra 350
  • Others 1197
  • Vacancy 1
  • Past Questions 153
  • Nepal Police 10

Latest Blogs

Constitutional provisions regarding the Prime Minister in the Constitution of Nepal
Others

नेपालको संविधानमा प्रधानमन्त्री सम्बन्धी संवैधानिक व्यवस्थाहरू (संशिप्तमा)

  • Oct 20, 2026
  • 182
Nepal's position in various international indices in 2026
Current Affairs

सन् २०२६ मा विभिन्न अन्तर्राष्ट्रिय सूचकांकहरूमा नेपालले हासिल गरेको स्थान

  • Oct 20, 2026
  • 236
Main national and international contemporary events that occurred in the month of Asoj, 2083 BS
Current Affairs

वि.सं. २०८३ असोज महिनामा घटेका मुख्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समसामयिक घटनाक्रमहरू

  • Oct 20, 2026
  • 224
Positions required to complete the parliamentary hearing process
Others

संसदीय सुनुवाईको प्रक्रिया पूरा गर्न आवश्यक पर्ने पदहरु

  • Oct 19, 2026
  • 400
Historical and record-breaking facts about the constitutions of the world
Others

विश्वका संविधानका ऐतिहासिक तथा कीर्तिमानी तथ्यहरू

  • Oct 19, 2026
  • 197
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA