Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

कसले के घोषणा गरे?

  • Ajnabee Khadka
  • April 09, 2026
  • 296

कसले के घोषणा गरे?

Who announced what?
मिति घोषणा भएको विषय प्रधानमन्त्री/राजा
१९१० पौष ७ पहिलो मुलुकी ऐन घोषणा जंग बहादुर राणा
१९६८ अमाली प्रथा खारेज भई तालुकदारी प्रथा चन्द्र शमशेर
१९७७ असार २६ सती प्रथा अन्त्य चन्द्र शमशेर
१९८० मंसिर २४ दास प्रथा अन्त्यको घोषणा चन्द्र शमशेर
१९८१ बैशाख १ दास प्रथा अन्त्य चन्द्र शमशेर
२००७ फागुन ७ प्राथमिक तहको शिक्षा नि:शुल्क राजा त्रिभुवन
२०१५ प्राथमिक तहको पाठ्यपुस्तक नि:शुल्क राजा महेन्द्र
२०१९ फागुन १२ शान्ति क्षेत्र घोषणा राजा महेन्द्र
२०२९ ५ जिल्ला चित्ता क्षेत्र घोषणा राजा वीरेन्द्र
२०३६ बैशाख १ नेपाल धुम्रपान मुक्त घोषणा राजा वीरेन्द्र
२०४६ पौष १४ मोहियानी हकको अन्त्य राजा वीरेन्द्र
२०४७ माघ २ कमैया प्रथाको अन्त्य गिरिजा प्रसाद कोइराला
२०६३ जेठ ४ नेपाल धर्म निरपेक्ष घोषणा गिरिजा प्रसाद कोइराला
२०६३ जेठ २१ हतियार मुक्त घोषणा गिरिजा प्रसाद कोइराला
२०६५ भदौ २१ हलिया प्रथाको अन्त्य पुष्पकमल दाहाल
२०६६ माघ ५ कुष्ठरोग मुक्त माधव कुमार नेपाल
२०६८ जेठ ३१ बार्दिया सर्पदंश मुक्त झलनाथ खनाल
२०६८ कार्तिक १७ Hello सरकार सुरुवात बाबुराम भट्टराई
२०६८ मंसिर १७ मापसे चेकिङ सुरु बाबुराम भट्टराई
२०६९ असोज २१ हेल्थ स्वास्थ्य सेवा सुरुवात बाबुराम भट्टराई
२०७० बैशाख २ क्षतिपूर्ति सहितको नागरिक वडापत्र खिलराज रेग्मी
२०७० साउन २ कमलरी प्रथा अन्त्यको घोषणा खिलराज रेग्मी
२०७० साउन ३ कमलरी प्रथा अन्त्यको लागु खिलराज रेग्मी
२०७२ चैत्र ११ नेपाललाई पोलियो मुक्त राष्ट्र घोषणा सुशील कोइराला
२०७२ चैत्र २५ स्वास्थ्य बीमा कार्यक्रम सुरु के.पी. शर्मा ओली
२०७३ किसान कल सेन्टर सुरु के.पी. शर्मा ओली
२०७३ साउन १ प्लास्टिक तथा पोलिथिन झोला मुलुकभर प्रतिबन्ध के.पी. शर्मा ओली
२०७४ जेठ २८ वृद्ध भत्ता मुक्त घोषणा शेर बहादुर देउवा
२०७५ बैशाख ३१ लोडसेडिङ मुक्त के.पी. शर्मा ओली
२०७६ जेठ १ एकलविन्दु सेवा केन्द्रको सुरुवात के.पी. शर्मा ओली
२०७६ जेठ १५ प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु के.पी. शर्मा ओली
२०७६ असोज १३ नेपाल खुला दिसा मुक्त घोषणा के.पी. शर्मा ओली
२०७७ असार ४ लिपुलेक सहितको नेपालको नक्सा राजपत्रमा प्रकाशन के.पी. शर्मा ओली
२०७७ माघ २ नागरिक एप सुरु के.पी. शर्मा ओली
२०७७ फागुन २२ डिजिटल नेपाल फ्रेमवर्क सार्वजनिक के.पी. शर्मा ओली
२०७७ चैत्र २२ नेपाल पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर घोषणा के.पी. शर्मा ओली

 

Categories

  • Current Affairs 611
  • Gorkhapatra 306
  • Others 998
  • Vacancy 1
  • Past Questions 75

Latest Blogs

Nepal's mountains higher than 8,000 meters
Others

नेपालका ८ हजार मिटरभन्दा अग्ला हिमालहरू

  • May 15, 2026
  • 82
A Brief Description Table of the Ten Avatars (Dasavatar) of Lord Vishnu
Others

भगवान विष्णुका दश अवतार (दशावतार) को संक्षिप्त विवरण तालिका

  • May 15, 2026
  • 91
Chronological table of the main events of the conflict between Israel, the US and Iran
Current Affairs

इजरायल, अमेरिका र इरानबीचको द्वन्द्वको मुख्य घटनाक्रमको कालक्रमिक तालिका

  • May 15, 2026
  • 88
International Day of Families, 2026
Current Affairs

अन्तराष्ट्रिय परिवार दिवस, २०२६

  • May 15, 2026
  • 115
Reshuffle of the current Council of Ministers - April 31, 2083
Current Affairs

मौजुदा मन्त्रिपरिषद्‌ हेरफेर - बैशाख ३१, २०८३

  • May 14, 2026
  • 75
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA