Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

विभिन्न पद र सिफारिस गर्ने निकाय/पदाधिकारी

  • Ajnabee Khadka
  • July 10, 2026
  • 318

विभिन्न पद र सिफारिस गर्ने निकाय/पदाधिकारी

Various positions and recommending bodies/officials
क्र.सं.
पद
सिफारिस गर्ने निकाय/पदाधिकारी
नियुक्ति गर्ने
१
प्रधान न्यायाधीश
संवैधानिक परिषद्
राष्ट्रपति
२
संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरू (अख्तियार, लोक सेवा, निर्वाचन आयोग आदि)
संवैधानिक परिषद्
राष्ट्रपति
३
सर्वोच्च अदालतका न्यायाधीश
न्याय परिषद्
राष्ट्रपति
४
उच्च अदालतका मुख्य न्यायाधीश तथा न्यायाधीश
न्याय परिषद्
प्रधान न्यायाधीश
५
जिल्ला अदालतका न्यायाधीश
न्याय परिषद्
प्रधान न्यायाधीश
६
महान्यायाधिवक्ता
प्रधानमन्त्री
राष्ट्रपति
७
सङ्घीय संसदको महासचिव
प्रतिनिधि सभाको सभामुख र राष्ट्रिय सभाको अध्यक्षको संयुक्त सिफारिस
राष्ट्रपति
८
सङ्घीय संसदको सचिव
सम्बन्धित सदनको सभामुख वा अध्यक्ष
राष्ट्रपति
९
राजदूत र विशेष प्रतिनिधि
मन्त्रिपरिषद्
राष्ट्रपति
१०
प्रधान सेनापति
मन्त्रिपरिषद्
राष्ट्रपति
११
प्रदेश प्रमुख
नेपाल सरकार (मन्त्रिपरिषद्)
राष्ट्रपति
१२
मुख्य न्यायाधिवक्ता (प्रदेश)
सम्बन्धित प्रदेशको मुख्यमन्त्री
प्रदेश प्रमुख
१३
प्रदेश लोक सेवा आयोगका अध्यक्ष र सदस्य
प्रदेश कानुन बमोजिमको प्रक्रिया (सामान्यतया प्रदेश सिफारिस समिति)
प्रदेश प्रमुख

 

Categories

  • Current Affairs 727
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 108
  • Nepal Police 8

Latest Blogs

Andy Burnham appointed as new UK Prime Minister
Current Affairs

एन्डी बर्नह्याम (Andy Burnham) बेलायतको नयाँ प्रधानमन्त्रीमा नियुक्त

  • Jul 29, 2026
  • 26
New record set for youngest player to score half-century in international cricket
Current Affairs

अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा कान्छो खेलाडीको नयाँ किर्तिमान कायम

  • Jul 29, 2026
  • 19
Continents and their nickname
Others

महादेश र तिनीहरूको उपनाम

  • Jul 29, 2026
  • 85
The world's 5 major oceans and their deepest points
Others

विश्वका ५ प्रमुख महासागर र तिनका सबैभन्दा गहिरा बिन्दुहरू (Deepest Points)

  • Jul 29, 2026
  • 101
World Tiger Day, 2026 (including updated tiger census data for 2082 B.S.)
Current Affairs

विश्व बाघ दिवस, २०२६ (वि.सं. २०८२ को अद्यावधिक बाघ गणनाको तथ्यांकगत अवस्थापनि समावेश!)

  • Jul 29, 2026
  • 78
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA