Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

उत्तम शान्ति पुरस्कार, २०८२

  • Ajnabee Khadka
  • May 18, 2026
  • 489

उत्तम शान्ति पुरस्कार, २०८२

Uttam Peace Award, 2082
पुरस्कारको संक्षिप्त परिचय:
  • पुरस्कारको नाम: उत्तम शान्ति पुरस्कार
  • पुरस्कार स्थापना वर्ष: वि.सं. २०४४
  • संस्थापक: स्व. उत्तम कुँवरकी धर्मपत्नी शान्ति कुँवर
  • प्रदान गर्ने संस्था: उत्तम कुँवर स्मारक पुरस्कार गुठी.
  • पुरस्कार राशि: नगद रु. १,००,०००/- (एक लाख रुपैयाँ) र ताम्रपत्र
२०८२ सालको पुरस्कार विजेता र कृति:
  • पुरस्कृत स्रष्टा: प्रख्यात वनस्पतिविज्ञ डा. तीर्थबहादुर श्रेष्ठ
  • पुरस्कृत कृति: ‘नेपाल गाथा’ (गैरआख्यान कृति)
  • चयनको मुख्य आधार: रोचक, सरल र प्रवाहपूर्ण भाषाशैलीका माध्यमबाट नेपालको विविधतायुक्त संस्कृति, गौरवशाली इतिहास, जातीयता र पर्यावरणीय वैशिष्ट्यलाई पुस्तकमा सफलतापूर्वक उजागर गरेबापत,
  • पुरस्कार चयन समितिका अध्यक्ष: डा. पार्थिवेश्वरप्रसाद तिमिल्सिना

वि.सं. २०७६ देखि २०८१ सम्मका प्रतिष्ठित "उत्तम शान्ति पुरस्कार" विजेता साहित्यकारहरू र उनीहरूका पुरस्कृत कृतिहरू"

पुरस्कार वर्ष (वि.सं.) पुरस्कृत साहित्यकार पुरस्कृत कृति
२०८१ जीवा लामिछाने ‘अक्षत अन्टार्कटिका’
२०८० रोशन शेरचन ‘गल्ली संसार’
२०७९ डा. नवराज केसी ‘शून्यको मूल्य’
२०७८ गिरीश गिरी ‘सत्यमोहन’
२०७७ भारती गौतम ‘बिगत र बाडुली’
२०७६ सरिता अर्याल ‘मेरो अपहरण’

 

Categories

  • Current Affairs 722
  • Gorkhapatra 327
  • Others 1121
  • Vacancy 1
  • Past Questions 104
  • Nepal Police 8

Latest Blogs

World Geography Questions Asked by Public Service Commission till Asar 2083 BS
Past Questions

वि.सं. २०८३ असारसम्म लोकसेवाले सोधका विश्वको भूगोल सम्बन्धी प्रश्नहरू

  • Jul 26, 2026
  • 82
Gandaki Province, Mechanical Supervisor (Fifth Level) - 2083/04/07
Past Questions

गण्डकी प्रदेश, मेकानिकल सुपरभाइजर (पाँचौं तह) - २०८३/०४/०७

  • Jul 26, 2026
  • 116
44th Chinnalata Song Awards and Honors
Current Affairs

४४औँ छिन्नलता गीत पुरस्कार एवम् सम्मान

  • Jul 26, 2026
  • 77
Economic Survey 2082/083: Consolidated Table of Key Figures
Current Affairs

आर्थिक सर्वेक्षण २०८२/०८३: मुख्य तथ्याङ्कहरूको एकीकृत तालिका

  • Jul 26, 2026
  • 111
Various tropical cyclones of the world and their regional names
Others

विश्वका विभिन्न उष्णदेशीय चक्रवात आँधीहरू (Tropical Cyclones) र तिनका क्षेत्रीय नाम

  • Jul 24, 2026
  • 113
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA