Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

वैज्ञानिक उपकरण र तिनको उपयोग

  • GhokSewa
  • May 16, 2025
  • 791

वैज्ञानिक उपकरण र तिनको उपयोग

Scientific Instruments and Their Uses

 

उपकरण उपयोग
अडिओफोन (Audiophone) कम श्रवणशक्ति भएका व्यक्तिले कानमा राखेर ठीक तरिकाले सुन्न सहयोग गर्ने यन्त्र
अडिओमिटर (Audiometer) ध्वनिको तीव्रता नाप्न प्रयोग गरिने यन्त्र
अल्टिमिटर (Altimeter) कुनै वस्तु वा स्थानको उचाई नाप्ने यन्त्र
एक्युमुलेटर (Accumulator) विद्युतीय उर्जा सञ्चय गर्ने यन्त्र
एस्ट्रोमिटर (Astrometer) ताराहरुको प्रकाश तीव्रता तुलना गर्न प्रयोग गरिने यन्त्र
इलेक्ट्रोकार्डियोग्राफ (ECG) मुटुको स्पन्दनसँग सम्बन्धित विभिन्न असामान्यताहरुको अभिलेख गर्ने यन्त्र
एपिडायस्कोप (Epidiascope) अपारदर्शी वस्तुलाई पर्दामा देखाउने यन्त्र
क्यालोरीमिटर (Calorimeter) तापको परिणाम नाप्ने यन्त्र
कार्डियोग्राम (Cardiogram) मुटुको धडकन जाँच गर्ने यन्त्र
कोलोरीमिटर (Colorimeter) एक रङ्गको विभिन्न गाढापन तुलना गर्ने यन्त्र
क्रोनोग्राफ (Chronograph) बिशेषत: जलयानमा सही समयको जानकारी दिने यन्त्र
ग्यालभानोमिटर (Galvanometer) सानो विद्युतीय प्रवाहको अभिलेख राख्ने यन्त्र
गाइरोस्कोप (Gyroscope) घुमिरहेको वस्तुको गति रेकर्ड गर्ने यन्त्र
ग्रामोफोन (Gramophone) रेकर्ड गरिएको ध्वनि सुन्न बजाउनुलाई पुन: जागृत गराउन सक्ने यन्त्र
जायरोस्कोप (Gyroscope) घुमिरहेको वस्तुको गति नाप्ने उपकरण
डाइनेमो (Dynamo) यान्त्रिक शक्तिलाई विद्युतीय शक्तिमा परिवर्तन गर्ने यन्त्र
पाइरहिलियोमिटर (Pyrheliometer) सौर्य किरण नाप्ने यन्त्र
पायरोमिटर (Pyrometer) टाढाको वस्तुको उच्च तापक्रम नाप्ने यन्त्र
पिपेट (Pipet) तरलको थोरै मात्रामा नाप्ने उपकरण
बाइनोकुल (Binocular) टाढाको वस्तु ठूलो आकारमा हेर्नको लागि प्रयोग गरिने यन्त्र
माइक्रोफोन (Microphone) ध्वनिको तरङ्गलाई विद्युतीय तरङ्गमा परिवर्तन गर्ने यन्त्र
रेडिएटर (Radiator) अटोमोबाइललाई चिसो बनाउने उपकरण
रेडियो माइक्रोमिटर (Radio micrometer) विकिरणको तीव्रता नाप्न प्रयोग गरिने यन्त्र
Rain Gauge वर्षाको मात्रा नाप्ने यन्त्र
स्पिडोमिटर (Speedometer) मोटर वा अन्य गाडीको गति नाप्ने यन्त्र
स्ट्रोबोस्कोप (Stroboscope) घुमिरहेको वस्तुलाई स्थिर अवस्थामा देखाउने यन्त्र
एनिमोमिटर (Anemometer) हावाको शक्ति तथा गति नाप्ने यन्त्र
एक्वानोमिटर (Actinometer) सूर्यको किरणको तापिय तीव्रता निर्धारण गर्ने उपकरण

 

Categories

  • Current Affairs 727
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 110
  • Nepal Police 8

Latest Blogs

Nepal Engineering Service, Mechanics (Unlisted II) - 2083
Past Questions

नेपाल इन्जिनियरिङ्ग सेवा, मेकानिक्स (अनङ्कित द्वितीय) - २०८३

  • Jul 30, 2026
  • 32
Nepal Health Service, A.N.M. (ANM), 4th - 2083/04/12
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.न.मी. (ANM), चौथो - २०८३/०४/१२

  • Jul 30, 2026
  • 33
Andy Burnham appointed as new UK Prime Minister
Current Affairs

बेलायतको नयाँ प्रधानमन्त्री: एन्डी बर्नह्याम (Andy Burnham)

  • Jul 29, 2026
  • 60
New record set for youngest player to score half-century in international cricket
Current Affairs

अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा कान्छो खेलाडीको नयाँ किर्तिमान कायम

  • Jul 29, 2026
  • 87
Continents and their nickname
Others

महादेश र तिनीहरूको उपनाम

  • Jul 29, 2026
  • 107
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA