Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालमा खनिज साधनका सम्भाव्य क्षेत्रहरू

  • Bikash Shrestha
  • May 21, 2025
  • 1385

नेपालमा खनिज साधनका सम्भाव्य क्षेत्रहरू

Potential areas of mineral resources in Nepal

नेपालमा खनिज साधनका सम्भाव्य क्षेत्रहरू

क्र.सं.

उपलब्ध खनिज

खनिज पाइने स्थानहरू

1

फलाम

फूलचोकी, ठोसे, चितवन, कुलेखानी, भैंसे, प्युठान, बझाङ, डोटी, जन्तर, लब्धी, फर्पिङ

2

तामा

तामाखानी, सीमाखानी, कुलेखानी, बुद्धखोला, वाप्सा, बाह्रबिसे, मार्फा, बन्दीपुर, ओखलढुङ्गा, इलामडाँडा, म्याग्दी ।

3

अभ्रख

भोजपुर, डोटी, चैनपुर, सिन्धुलीगढी, ज्यामिरे, निबुवा गाउँ, रसुवा, वाग्लाङ, लमजुङ, गोसाइँकुण्ड, सुन्दरीजल

4

चुनढुङ्गा

चोभार, भैंसे, धनकुटा, मोरङ, चितवन, मकवानपुर, पाल्पा, गोदावरी, सुर्खेत

5

सिसा

गणेश हिमाल, फूलचोकी, मकवानपुर, वागलुङ, मार्फा, गलकोट, तिप्लिङ, बैतडी

6

जस्ता

गणेश हिमाल, फूलचोकी, माने खोला, नाम्पा

7

गन्धक

चिसापानी गढी, गोसाइँकुण्ड, वराहक्षेत्र

8

खरी

सिन्धुपाल्चोक, खोटाङ, भोजपुर

9

स्लेट

बन्दीपुर, वाग्मती, लुम्बिनी, गण्डकी, जनकपुर

10

मार्बल

गोदावरी, महाभारत पर्वत शृङ्खला

11

गेरु

सिन्धुपाल्चोक, चितारा

12

कोइला

दाङ, सल्यान, चितवन, मकवानपुर, काठमाडौं उपत्यका

13

पेट्रोलियम

कोइलावास, नेपालगञ्ज, मुक्तिनाथ, दैलेख, प्युठान, बाड र तराई, चुरे पहाड, महाभारतको विस्तृत क्षेत्रफलमा पाइने सम्भावना निकै रहेको छ ।

14

ग्यास

तराईको विस्तृत भूभाग, मुस्ताङ क्षेत्र र काठमाडौं उपत्यका

15

सुन

सुनकोशी, बुढीगण्डकी, रिउ खोला, कालीगण्डकीको वगर, भेरी, कर्णाली नदीमा placer सुन पाइएको छ ।

16

चाँदी

चिसापानी गढी, वागलुङ, फूलचोकी

17

कोबाल्ट

पाल्पा, गुल्मी, अर्घाखाँची, धनकुटा

18

सोडा

सल्यान, डोटी

19

सिमेन्ट चुनढुङ्गा

रसुवा, स्याङ्जा, पर्सा

20

अन्य पत्थर (दुर्लभ धातु)

गोरखा, डडेलधुरा, जाजरकोट

 

Categories

  • Current Affairs 727
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 110
  • Nepal Police 8

Latest Blogs

Nepal Engineering Service, Mechanics (Unlisted II) - 2083
Past Questions

नेपाल इन्जिनियरिङ्ग सेवा, मेकानिक्स (अनङ्कित द्वितीय) - २०८३

  • Jul 30, 2026
  • 35
Nepal Health Service, A.N.M. (ANM), 4th - 2083/04/12
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.न.मी. (ANM), चौथो - २०८३/०४/१२

  • Jul 30, 2026
  • 35
Andy Burnham appointed as new UK Prime Minister
Current Affairs

बेलायतको नयाँ प्रधानमन्त्री: एन्डी बर्नह्याम (Andy Burnham)

  • Jul 29, 2026
  • 62
New record set for youngest player to score half-century in international cricket
Current Affairs

अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा कान्छो खेलाडीको नयाँ किर्तिमान कायम

  • Jul 29, 2026
  • 90
Continents and their nickname
Others

महादेश र तिनीहरूको उपनाम

  • Jul 29, 2026
  • 108
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA