Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

प्रताप मल्लले गरेका कामहरु

  • Ritisha Shakya
  • January 12, 2025
  • 1742

प्रताप मल्लले गरेका कामहरु

प्रताप मल्लले गरेका कामहरु
प्रताप मल्लले गरेका कामहरु
चार कुने मुद्रा प्रचलनमा ल्याउने राजा को हुन् ?  प्रताप मल्ल
रानी पोखरीको निर्माण कसले गरेका हुन् ?  प्रताप मल्ल
रानी पोखरीको निर्माण कहिले भएको हो ?  वि.सं. 1727 (नेपाल संवत् 690 कार्तिक शुक्ल पूर्णिमा)
रानी पोखरीको पुराना नाम के हो ?  विष्णु तीर्थ
प्रताप मल्लले रानी पोखरीको निर्माण किन गरेका थिए ?  छोरा चक्रपालेन्द्र मल्लको मृत्युमा शोकाकुल भएकी रानी लालमतीलाई सान्त्वना दिन
बुढानिलकण्ठको पानी हनुमानढोका सम्म ल्याउन कुलो बनाउने राजा को हुन् ?  प्रताप मल्ल
कुन राजाले बुढानिलकण्ठले श्राप दिएपछि राज परिवारका सदस्यहरूले बुढानिलकण्ठको दर्शन गर्न छाडेका हुन् ?  प्रताप मल्ल
कुन राजाको पालादेखि नेपालका राजाहरू बुढानिलकण्ठको पूजा र दर्शन गर्ने परम्पराको अन्त्य भयो ?  प्रताप मल्ल
पशुपति कोटिलिङगको स्थापना गर्ने को हुन् ?  प्रताप मल्ल
हनुमान ढोकाको मूर्ति, काल भैरवको स्थापना, रानी पोखरीको बिचको जलेश्वर महादेवको मन्दिर पशुपति कोटिलिङग, दक्षिणकालीको मन्दिर निर्माण गर्ने राजा को हुन् ?  प्रताप मल्ल
प्रताप मल्लले काल भैरवको मूर्ति कहाँबाट ल्याई हनुमानढोकामा राख्न लगाएका थिए ?  नागाजुनबाट
हनुमानढोका दरबार क्षेत्रमा विश्वरुपको सुनेलो मूर्ति कसले स्थापना गरेका हुन् ?  प्रताप मल्ल
हनुमानढोका बाहिर २ ओटा हनुमानका मूर्ति स्थापना गर्ने राजा को हुन् ?  प्रताप मल्ल
हनुमानढोका दरबारका नासल चोक, नरसिंहचोक, सुन्दरीचोक, कालीचोक, मोहन चोक, भण्डारखाल बगौचाको निर्माण गर्ने राजा को हुन् ?  प्रताप मल्ल
सेतो मच्छिन्द्रनाथको रथयात्रा परम्पराको चलन कसले चलाएका हुन् ?  प्रताप मल्ल

 

Categories

  • Current Affairs 728
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 110
  • Nepal Police 8

Latest Blogs

'Padma Shri Literature Award' best five (Shortlist) works public
Current Affairs

'पद्मश्री साहित्य पुरस्कार' उत्कृष्ट पाँच (Shortlist) कृति सार्वजनिक

  • Jul 31, 2026
  • 37
Nepal Engineering Service, Mechanics (Unlisted II) - 2083
Past Questions

नेपाल इन्जिनियरिङ्ग सेवा, मेकानिक्स (अनङ्कित द्वितीय) - २०८३

  • Jul 30, 2026
  • 35
Nepal Health Service, A.N.M. (ANM), 4th - 2083/04/12
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.न.मी. (ANM), चौथो - २०८३/०४/१२

  • Jul 30, 2026
  • 35
Andy Burnham appointed as new UK Prime Minister
Current Affairs

बेलायतको नयाँ प्रधानमन्त्री: एन्डी बर्नह्याम (Andy Burnham)

  • Jul 29, 2026
  • 62
New record set for youngest player to score half-century in international cricket
Current Affairs

अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा कान्छो खेलाडीको नयाँ किर्तिमान कायम

  • Jul 29, 2026
  • 90
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA