Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

संगीत कला र नृत्य

  • Bikash Shrestha
  • May 16, 2025
  • 470

संगीत कला र नृत्य

Music Arts and Dance

संगीत कला र नृत्य 

गायन, वादन र नर्तनको संगीतिको भिन्नता केमा अघिक रहेको छ ?

संगीत

संगीतको उत्पत्ति केबाट भएको हो ?

सामवेद बाट

विश्व संगीत दिवस कहिले पर्दछ ?

जुन २१

पूर्वीय मान्यतानुसार नृत्य कति प्रकारका छन् ?

दुई (ताण्डव र लास्य)

पुरुषद्वारा गरिने ताण्डव नृत्य हो भने महिलाद्वारा गरिने नृत्य के हो ?

लास्य

साधारणतया नृत्यमा अभिनय कति प्रकारबाट गरिन्छ ?

४ (आङ्गिक, वाचिक, आहार्य र सात्विक )

लिच्छविकालमा बाजा बजाउने गोष्ठी वा गुठी रहेको कुरा कहाँको शिलालेखमा उल्लेख छ ?

वि.सं. ६२१ को लेलेको अरुणभंमठको शिलालेखमा

गितारको आविष्कार कहाँ भएको हो ?

- स्पेन

वाइनाइन कुन देशको लोकप्रिय बाजा हो ?

- स्कटल्याण्ड

भगवान शिवको नृत्यलाई ताण्डव भनिन्छ भने अन्य अवस्थालाई के भनिन्छ ?

नटराज

मौरीको नृत्यलाई के भनिन्छ ?

- Waggle Dance

 

Categories

  • Current Affairs 727
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 110
  • Nepal Police 8

Latest Blogs

Nepal Engineering Service, Mechanics (Unlisted II) - 2083
Past Questions

नेपाल इन्जिनियरिङ्ग सेवा, मेकानिक्स (अनङ्कित द्वितीय) - २०८३

  • Jul 30, 2026
  • 32
Nepal Health Service, A.N.M. (ANM), 4th - 2083/04/12
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.न.मी. (ANM), चौथो - २०८३/०४/१२

  • Jul 30, 2026
  • 33
Andy Burnham appointed as new UK Prime Minister
Current Affairs

बेलायतको नयाँ प्रधानमन्त्री: एन्डी बर्नह्याम (Andy Burnham)

  • Jul 29, 2026
  • 60
New record set for youngest player to score half-century in international cricket
Current Affairs

अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा कान्छो खेलाडीको नयाँ किर्तिमान कायम

  • Jul 29, 2026
  • 87
Continents and their nickname
Others

महादेश र तिनीहरूको उपनाम

  • Jul 29, 2026
  • 107
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA