Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

भूपरिवेष्ठित राष्ट्रहरू

  • Ajnabee Khadka
  • December 27, 2025
  • 736

भूपरिवेष्ठित राष्ट्रहरू

Landlocked countries
  • चारैतिरबाट जमिनले घेरिएको सामुन्द्रिक किनारा सम्म नजोडिएको राष्ट्रलाई भूपरिवेष्ठित राष्ट्र भनिन्छ ।
  • विश्वमा जम्मा भूपरिवेष्ठित राष्ट्रको संख्या (संयुक्त राष्ट्र संघ (UN) र अन्तर्राष्ट्रिय मान्यता अनुसार आधिकारिक): ४४
  • विश्वमा भूपरिवेष्ठित विकासोन्मुख मुलुकहरूको संख्या: २८
  • विश्वमा विकसित मुलुक भूपरिवेष्ठितको संख्या: १६ 
  • विश्वको क्षेत्रफल ११.४ र जनसंख्या ६.९ प्रतिशत रहेको,

भूपरिवेष्ठित राष्ट्रहरूको वर्गीकरण:

वर्गीकरण विवरण
दोहोरो (Double)
  • कुनै पनि भूपरिवेष्ठित मुलुक अर्को छिमेकी भू-परिवेष्ठितले घेरिएको छ भने,
  • एसियाको उज्वेकिस्तान र युरोपको लिचेस्टाइन गरि विश्वमा २ वटा दोहोरो भूपरिवेष्ठित राष्ट्र रहेका छन् ।
  • उज्वेकिस्तानलाई अफगानिस्तान, काजकिस्तान, किर्गिस्तान, तुर्कमेनिस्तान र ताजिकिस्तानले घेरेका छन् भने लिचेस्टाइनलाई अष्ट्रिया र स्विटजरल्याण्डले घेरेका,
अर्ध (Semi)
  • कुनै मुलुकको थोरै भागले मात्र सामुन्द्रिक किनारा छोएको तर प्रयोग गर्ने अवस्थामा छैन भने,
  • विश्वमा बेनिन, बोस्निया हर्जगोभिना, कंगो, गाम्बिया, इराक, जोर्डन, स्लोभेनिया र टोगो गरी ८ वटा देश रहेका,
उत्परिवेष्ठित मुलुक
  • ४ तिरबाट एउटै देशले सीमाबद्ध गरेको देशलाई उत्परिवेष्ठित भनिन्छ यस्ता मुलुक ३ वटा रहेका छन् जसमा सानमारिनो (चारै तिरबाट इटालीले घेरेको), भ्याटिकन सिटी (चारै तिरबाट इटालीले घेरेको) र लेसोथो (चारै तिरबाट दक्षिण अफ्रिकाले घेरेको)
  • क्षेत्रफलको आधारमा (By Area) सबैभन्दा ठुलो भूपरिवेष्ठित राष्ट्र: काजकिस्तान
  • क्षेत्रफलको आधारमा (By Area) सबैभन्दा सानो भूपरिवेष्ठित राष्ट्र: भ्याटिकन सिटी

 

Categories

  • Current Affairs 577
  • Gorkhapatra 302
  • Others 965
  • Vacancy 1
  • Past Questions 69

Latest Blogs

Major theories and proponents of science
Others

विज्ञानका प्रमुख सिद्धान्त र प्रवर्तकहरू

  • Apr 29, 2026
  • 116
Description of the major cultures of science
Others

विज्ञानका प्रमुख Culture हरुको विवरण

  • Apr 29, 2026
  • 115
Nepal's Current Economic Situation, 2083
Current Affairs

नेपालको वर्तमान आर्थिक स्थितिपत्र, २०८३

  • Apr 29, 2026
  • 114
Constitution of Nepal: Important Questions and Answers
Others

नेपालको संविधान: महत्वपूर्ण प्रश्नोत्तर

  • Apr 29, 2026
  • 108
Prime Minister's Cup One-Day National Cricket 2026
Current Affairs

प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२६

  • Apr 29, 2026
  • 92
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA