गण्डकी प्रदेश स्थानीय इन्जिनियरिङ सेवा, सिभिल समूह, पाँचौं तह, सब-इन्जिनियर (२०८२/१०/०५)
प्रदेश लोक सेवा आयोग
गण्डकी प्रदेश
स्थानीय इन्जिनियरिङ सेवा, सिभिल समूह, पाँचौं तह, सब-इन्जिनियर पदको
खुला प्रतियोगितात्मक लिखित परीक्षा
मिति: २०८२/१०/०५
Part 1: General Knowledge (G.K)
1. अपि हिमाल कुन हिमशृङ्खला अन्तर्गत पर्दछ?
A. गुराँस
B. सैपाल
C. लाङटाङ
D. कञ्चनजङ्घा
2. वि.सं. १८४९ भदौ ६ गते नेपाल र तिब्बत बीच भएको बेत्रावती सन्धिमा नेपालको तर्फबाट कसले हस्ताक्षर गरेका थिए?
A. जङ्गबहादुर राणा
B. देवीदत्त थापा
C. बम बहादुर थापा
D. समर्पण लामा
3. गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाको गरिबीको दरको लक्ष्य (Goal) कति हो?
A. ११.८८%
B. ७.०%
C. ११.०%
D. ८.६%
4. राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार कुल जनसङ्ख्यामध्ये अन्य लिङ्गी (लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक) को जनसङ्ख्या कति रहेको छ?
A. १०९
B. १,९१८
C. २,९२८
D. ३,९३८
5. मानव विकास प्रतिवेदन सन् २०२५ अनुसार नेपालीको औसत आयु कति रहेको छ?
A. ७०.५ वर्ष
B. ७१.६ वर्ष
C. ६९.९ वर्ष
D. ६८.३ वर्ष
6. प्रदेश सरकारको एकल अधिकार भित्र देहायको मध्ये कुन कर पर्दछ?
A. व्यवसाय कर
B. घरजग्गा रजिष्ट्रेशन दस्तुर
C. यातायात तथा सवारी साधन कर
D. कृषि आयमा कर
7. प्रचलित निर्वाचन सम्बन्धी कानूनले नेपालको प्रतिनिधि सभाको चुनावमा समानुपातिक तर्फ पेश हुने उम्मेदवारको बन्दसूचीमा कति प्रतिशत अनिवार्य रुपमा महिला हुनु पर्ने व्यवस्था गरेको छ?
A. ३३%
B. ४५%
C. ५०%
D. ४०%
8. SAARC का वर्तमान महासचिवको कार्यकाल कुन मितिबाट सुरु भएको हो?
A. २५ अक्टोबर, २०२३
B. १५ अक्टोबर, २०२३
C. २५ अक्टोबर, २०२४
D. १५ अक्टोबर, २०२४
9. तलका मध्ये सन् २०२५ को भौतिक शास्त्र तर्फको नोबेल पुरस्कार प्राप्त नगर्ने व्यक्ति को हुन्?
A. John Clarke
B. Michel H. Devoret
C. John M. Martinis
D. Omar M. Yaghi
10. आ.व. २०८२/८३ को बजेटमा लैङ्गिक उत्तरदायी बजेट (Gender Responsive Budget) को हिस्सा कति प्रतिशत रहेको छ?
A. ४४.२८
B. ५४.२८
C. २८.४०
D. ३८.५०
11. तलका वाक्य मध्ये कुन सही छ छनौट गर्नुहोस् ।
क) अभिलेख व्यवस्थापनले सूचनाको सुरक्षा र पहुँच सुनिश्चित गर्दछ ।
ख) सबै अभिलेख सधैं स्थायी रुपमा संरक्षण गर्नुपर्छ ।
ग) अभिलेखको जीवनचक्र भन्नाले अभिलेख सिर्जनादेखि नष्ट वा स्थायी संरक्षणसम्मका चरणहरु समेट्छ ।
A. (ग) मात्रै सही
B. (ख) र (ग) मात्रै सही
C. (क) र (ख) मात्रै सही
D. (क) र (ग) मात्रै सही
12. गण्डकी प्रदेश निजामती सेवा ऐन अनुसार निजामती कर्मचारीले पालना गर्नुपर्ने आचरणमा देहायको कुन पर्दैन?
A. राजनीतिक वा अवाञ्छनीय प्रभाव पार्न नहुने,
B. राजनीतिक क्रियाकलापमा संलग्न हुन नहुने,
C. सरकारको आलोचना गर्न नहुने,
D. मताधिकार प्रयोग गर्न नहुने,
13. गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहने प्रमुख सचिवलाई कसले नियुक्त गर्दछ?
A. मुख्यमन्त्रीले
B. नेपाल सरकार मन्त्रिपरिषद्ले
C. प्रदेश सरकार मन्त्रिपरिषद्ले
D. प्रदेश प्रमुखले
14. तलका मध्ये स्थानीय तहको अधिकार भित्र नपर्ने राजस्व कुन हो?
A. व्यवसाय कर
B. सम्पत्ति कर
C. संस्थागत आयकर
D. घर जग्गा रजिष्ट्रेशन शुल्क
15. भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार "सार्वजनिक संस्था" भन्नाले तलका मध्ये कसलाई बुझिन्छ?
A. प्रदेश सरकारद्वारा सञ्चालित विश्वविद्यालय
B. स्थानीय तहको पूर्ण नियन्त्रणमा रहेको कम्पनी
C. नेपाल सरकारको ऋणमा सञ्चालित संस्था
D. माथिका सबै (All of the above)
16. देशभर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आफ्नै कार्यालयहरु कति वटा छन्?
A. १६ वटा
B. ९ वटा
C. ७ वटा
D. ५ वटा
17. महालेखा परीक्षकबाट अन्तिम लेखापरीक्षण गर्दा कुन कुराको परीक्षण गरिँदैन?
A. मितव्ययिता
B. कार्यदक्षता
C. प्रभावकारिता
D. तर्कशिलता
18. सुशासन (व्यवस्थापन तथा सञ्चालन) नियमावली, २०६५ अनुसार कम्तिमा कति महिनामा सार्वजनिक सुनुवाई गर्नु पर्दछ?
A. ४ महिना
B. २ महिना
C. ३ महिना
D. ६ महिना
19. सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ तथा नियमावली, २०६५ अनुसार सरकारी कार्यालयले राख्ने नागरिक बडापत्रमा देहायका कुन कुरा उल्लेख गर्नुपर्दछ?
A. सम्बन्धित कार्यालयले दिने सेवा र त्यसको प्रकृति
B. सेवाग्राहीले सेवा प्राप्त गर्न पूरा गर्नुपर्ने कार्यविधि
C. सेवा प्रदान गर्न लाग्ने समयावधी
D. माथिका सबै
20. बल प्रयोग र सजाय कुन नेतृत्व शैलीमा प्रयोग हुन्छ?
A. Democratic
B. Participative
C. Authoritarian
D. Laissez-faire
Part 2: Civil Engineering (Technical)
1. When a canal is carried over a natural drainage, the structure provided is known as:
A. Syphon
B. Aqueduct
C. Super passage
D. Syphon-aqueduct
2. Irrigation for cereal crop is generally done by?
A. Furrow
B. Check Flooding
C. Subway Surface Irrigation
D. Sprinkler
3. Duty of water is defined as:
A. Volume of water applied per hectare per day
B. Area irrigated by unit discharge
C. Depth of water applied to irrigation field
D. Total time required to irrigated per hectare of land
4. Biochemical oxygen demand (BOD) for safe drinking water...
A. 0
B. 5
C. 10
D. 100
5. Sewerage system is designed mainly to carry:
A. Storm water only
B. Industrial waste only
C. Domestic sewage
D. Waste water and storm water
6. For controlling algae, the most commonly used chemical in water supply system for safe water standard is:
A. Copper sulphate ($CuSO_{4}$)
B. Alum
C. Lime
D. Bleaching powder
7. As per prevailing procurement law of Nepal upto 10% of contract value can be variations by office incharge of... officer.
A. Gazetted Third Class
B. Gazetted Second Class
C. Gazetted First Class
D. All of the above
8. Which of the following scheduling techniques uses a graphical representation of project activities against time?
A. Measurement Book
B. Bar Chart (Gantt Chart)
C. Quality Assurance Plan
D. Bid Document
9. Unit of measurement and Payment of Bolts used in Steel works is.
A. Numbers (Nos.)
B. Meter (m)
C. Quintal (cwt)
D. All of the above
10. Which of the following item does not include while making a cost estimate in Government offices?
A. Value Added Tax (VAT)
B. Price Escalation
C. Physical Contingency
D. Income Tax
11. A notch is used to measure:
A. Pressure
B. Discharge (in open channels/tanks)
C. Velocity
D. Volume
12. When a pipeline carrying a liquid, wetted perimeter means:
A. Half the perimeter of the pipe
B. Entire perimeter of the pipe
C. Circumferential length of the pipe which in contact with the liquid
D. Diameter of the liquid flow
13. The main ingredient of bitumen is:
A. Coal tar
B. Asphalt
C. Hydrocarbons
D. Lime
14. Pascal's law is applicable to:
A. Open channel flow
B. Compressible gases only
C. Static Fluids
D. Flowing liquids only
15. The major compound responsible for the early strength development in cement is:
A. Dicalcium silicate
B. Tricalcium silicate
C. Tricalcium aluminate
D. Tetra-calcium aluminoferrite
16. Which of the following parameter is not considered while designing highways?
A. Settlement
B. Cross section
C. Level of service
D. Sight distance
17. Which one of the following categories shall have the first priority for road maintenance?
A. Periodic Maintenance
B. Routine Maintenance
C. Special Maintenance
D. Emergency Maintenance
18. Which test is used to evaluate the strength of subgrade soil?
A. Los Angeles Test (Aggregate)
B. CBR Test
C. Penetration Test (Bitumen)
D. Marshall Test (Bitumen Mix)
19. The workability of concrete is most commonly measured by:
A. Flow Table Test
B. Vee-Bee Test
C. Cube Test
D. Slump Test
20. The process of filling hollow spaces of wall before plastering, is known as:
A. Hacking
B. Dubbing Out
C. Blistering
D. Peeling
21. Damp Proof Course (DPC) is provided to prevent:
A. Heat transfer
B. Sound Transfer
C. Moisture Transfer
D. Crack Transfer
22. The commonly used admixture in concrete work for the purpose of water proofing is...
A. Silicon
B. Gypsum
C. Calcium Chloride
D. Calcium Stearate
23. A Beam is a structural element that primarily resists:
A. Tension
B. Torsion
C. Shear
D. Bending
24. When does surface Tension in the water become zero?
A. When the soil is completely dried
B. When the soil is fully saturated
C. When the water evaporates
D. None of the mentioned
25. The test which is used to determine the shear strength of soil is:
A. Permeability Test
B. Consolidation Test
C. Direct Shear Test
D. Compaction Test
26. A material that shows large deformation before fracture is called:
A. Elastic Material
B. Plastic Material
C. Rigid Material
D. Ductile Material
27. Rate of change of Shear Force (SF) is called
A. Intensity of Load
B. Bending Moment
C. Couples
D. Deflection
28. What is represented by contour line in the maps?
A. Direction
B. Coordinates
C. Boundaries
D. Elevation
29. The WCB of a line is 210°30' then RB of the line is:
A. 30°30'
B. 30°30'
C. 30°30'
D. 30°30'
30. The line of sight of a level instrument is also called:
A. Level line
B. Line of collimation
C. Plumb line
D. Benchmark line