Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

फोर्ब्स विश्वका अर्बपतिहरू, २०२५

  • Ajnabee Khadka
  • December 24, 2025
  • 490

फोर्ब्स विश्वका अर्बपतिहरू, २०२५

Forbes World's Billionaires, 2025
  • सन् २०२५ मा विश्वमा अर्बपतिहरूको सङ्ख्या अहिलेसम्मकै धेरै ३,०२८ पुगेको,
  • गत वर्षको तुलनामा यो वर्ष अर्बपतिहरूको सङ्ख्यामा २४७ ले वृद्धि भएको,
  • विश्वका अर्बपतिहरूको कुल सम्पत्ति १६.१ ट्रिलियन डलर पुगेको (यो सन् २०२४ को तुलनामा झण्डै २ ट्रिलियन डलर बढी,)
  • अरबपतिहरुको क्रमिक संख्या:
    • सन् १९८७ (पहिलो वर्ष): १४० जना अर्बपति
    • सन् २०१७: २,००० जना अर्बपति
    • सन् २०२५: ३,०२८ जना अर्बपति
  • सर्वाधिक अर्बपति भएका शीर्ष ३ देशहरू क्रमशः
    • संयुक्त राज्य अमेरिका (USA): ९०२ अर्बपति 
    • चीन (चीन र हङकङ): ५१६ अर्बपति
    • भारत: २०५ अर्बपति 
  • इलन मस्क ($३४२ अर्ब) सम्पत्तिका साथ सूचीको पहिलो स्थानमा रहन सफल भएका,

फोर्ब्स विश्वका १० सर्वाधिक धनी व्यक्तिहरू (२०२५):

क्र.सं. नाम कुल सम्पत्ति उमेर देश स्रोत क्षेत्र
१. इलन मस्क $३४२ अर्ब ५३ अमेरिका टेस्ला, स्पेसएक्स अटोमोटिभ
२. मार्क जुकरबर्ग $२१६ अर्ब ४० अमेरिका फेसबुक (मेटा) प्रविधि
३. जेफ बेजोस $२१५ अर्ब ६१ अमेरिका अमेजन प्रविधि
४. ल्यारी एलिसन $१९२ अर्ब ८० अमेरिका ओरेकल प्रविधि
५. बर्नाड अर्नाल्ट र परिवार $१७८ अर्ब ७६ फ्रान्स LVMH फेसन र रिटेल
६. वारेन बफेट $१५४ अर्ब ९४ अमेरिका बर्कशायर ह्याथवे वित्त र लगानी
७. ल्यारी पेज $१४४ अर्ब ५२ अमेरिका गुगल प्रविधि
८. सर्जी ब्रिन $१३८ अर्ब ५१ अमेरिका गुगल प्रविधि
९. अमान्सियो ओर्टेगा $१२४ अर्ब ८९ स्पेन जारा फेसन र रिटेल
१०. स्टिभ बाल्मर $११८ अर्ब ६९ अमेरिका माइक्रोसफ्ट प्रविधि
  • यो सूची तयार पार्न सन् २०२५ मार्च ७ सम्मको सेयर मूल्य र विनिमय दरलाई आधार मानिएको.
  • नेपालबाट विनोद चौधरी एकमात्र डलर अर्बपतिको रूपमा सूचीमा कायम,

Categories

  • Current Affairs 577
  • Gorkhapatra 302
  • Others 965
  • Vacancy 1
  • Past Questions 69

Latest Blogs

Major theories and proponents of science
Others

विज्ञानका प्रमुख सिद्धान्त र प्रवर्तकहरू

  • Apr 29, 2026
  • 116
Description of the major cultures of science
Others

विज्ञानका प्रमुख Culture हरुको विवरण

  • Apr 29, 2026
  • 115
Nepal's Current Economic Situation, 2083
Current Affairs

नेपालको वर्तमान आर्थिक स्थितिपत्र, २०८३

  • Apr 29, 2026
  • 114
Constitution of Nepal: Important Questions and Answers
Others

नेपालको संविधान: महत्वपूर्ण प्रश्नोत्तर

  • Apr 29, 2026
  • 108
Prime Minister's Cup One-Day National Cricket 2026
Current Affairs

प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२६

  • Apr 29, 2026
  • 92
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA