राष्ट्रिय गौरवका आयोजनाहरूको विस्तार क्रम
- सुरुवात: नेपाल सरकारले आर्थिक वर्ष २०६८/६९ देखि राष्ट्रिय गौरवका आयोजनाको अवधारणा ल्याएको (पहिलोपटक १७ वटा आयोजनालाई यो सूचीमा समावेश गरिएको,)
- नेपालमा राष्ट्रिय गौरवका आयोजनाको अवधारणा डा. बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषद्बाट सुरु भएको,
- हालको सङ्ख्या: आ.व. २०८१/०८२ सम्म यो सूचीमा २७ वटा आयोजनाहरू रहेका,
राष्ट्रिय गौरवका आयोजनाहरूको विस्तार क्रम:
|
आर्थिक वर्ष
|
थपिएका आयोजनाको संख्या
|
कुल संख्या
|
मुख्य विवरण
|
|---|---|---|---|
|
२०६८/६९
|
१७
|
१७
|
१७ वटा आयोजनाहरूलाई पहिलो पटक राष्ट्रिय गौरवको रूपमा घोषणा गरिएको,
|
|
२०७०/७१
|
४
|
२१
|
थप ४ वटा आयोजनाहरू सूचीमा समावेश गरिएको
|
|
२०७५/७६
|
१
|
२२
|
थप १ आयोजना घोषणा,
|
|
२०७६/७७
|
१
|
२३
|
थप १ आयोजना घोषणा ,
|
|
२०७७/७८
|
१
|
२४
|
थप १ आयोजना घोषणा गरी संख्या २४ पुगेको
|
|
२०८०/८१
|
२
|
२६
|
खेलकुद क्षेत्रका २ वटा आयोजनाहरू (मूलपानी र गिरिजा प्रसाद कोइराला क्रिकेट रङ्गशाला) थपिएको,
|
|
हाल (२०८१/८२)
|
१
|
२७
|
हाल संख्या २७ पुगेको,
|
स्रोत: आर्थिक वर्ष २०८१/८२ को बजेटको अर्धवार्षिक समीक्षा र अर्थ मन्त्रालयको पछिल्लो प्रतिवेदन