हात्ती सुन्दरी प्रतियोगिता - २०८२
- १९औं चितवन हात्ती तथा पर्यटन महोत्सव अन्तर्गत सम्पन्न भएको प्रतियोगिता,
- हात्ती सुन्दरी प्रतियोगिताको सुरुवात औपचारिक रूपमा सन् २०१० देखि भएको,

- हात्ती सुन्दरी प्रतियोगिता - २०८२ को विजेता हात्ती: पुनमकली (प्रतिनिधित्व गरेको संस्था:ल्यान्डमार्क होटेल, पोखरा)
- द्वितीय हुने हात्ती: सेल्फिकली (प्रतिनिधित्व गरेको संस्था:गौतम होटल, बर्दिबास)
- तृतीय हुने हात्ती: चम्पाकली (प्रतिनिधित्व गरेको संस्था:हेरिटेज टुर्स एन्ड ट्राभल)
- पुरस्कार राशी: क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ
- हात्ती सुन्दरी प्रतियोगिता - २०८१ को विजेता हात्ती: बिजुलीकली
- हात्ती सुन्दरी प्रतियोगिता - २०८० को विजेता हात्ती: सेल्फीकली