Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालको सांस्कृतिक जीवन

  • Bikash Shrestha
  • July 22, 2025
  • 822

नेपालको सांस्कृतिक जीवन

Cultural life of Nepal

नेपालको सांस्कृतिक जीवन

प्राचीनकालदेखि नै नेपाल विभिन्न धर्म मान्ने मानिसहरूको बसोबास गर्ने स्थल रहिआएको छ। नेपालमा मुख्यतया हिन्दू धर्म र बौद्ध धर्मको बाहुल्यता रहेको छ। यी बाहेक इस्लाम, इसाई, किराँत, बहाइ, सिखलगायत अन्य धर्मका अनुयायीहरू पनि स्वतन्त्र रूपमा आफ्नो धर्म-अध्यात्मिक जीवन व्यतित गरिरहेका छन् । हिन्दू धर्मभित्र शैव, वैष्णव, शाक्त, सौर्य आदि सम्प्रदायहरू पर्दछन् भने बौद्ध धर्मभित्र हीनयान, महायान, वज्रयान, तन्त्रयान, मन्त्रयान, सहजयान, वङ्गे–पो र लामा सम्प्रदायहरू पर्दछन्। समयको क्रममा यी धर्महरू विभिन्न सम्प्रदाय र उपसम्प्रदायमा विभाजित हुँदै विकसित भएका छन्। नेपाली समाजमा प्रकृति, पितृ र अदृश्य शक्तिहरूको पूजा गर्ने प्रचलन पनि रहिआएको छ। जस्तै, पश्चिम नेपालमा मष्टो, पूर्वी पहाडी क्षेत्रमा चण्डी वा देवी, तराई क्षेत्रमा संसारिमाई, र हिमाली क्षेत्रमा हिन्दू-बौद्ध मिश्रित आस्थाहरू पाइन्छन्।


नेपाल परिचय

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त देश हो। यहाँको सांस्कृतिक विविधतामा पनि एकता देखिन्छ। विभिन्न संस्कृतिहरूबीच प्राचीनकालदेखि नै आपसी आदानप्रदान र सहअस्तित्वको परम्परा रहिआएको छ। सांस्कृतिक बहुलवादको सिद्धान्तले नेपाललाई साझा संस्कृतिको विकास भएको देशको रूपमा चिनाउँछ।

Categories

  • Current Affairs 732
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 114
  • Nepal Police 8

Latest Blogs

Gandaki Province, Dentistry (Dental Hygienist), 2083/04/14
Past Questions

गण्डकी प्रदेश, डेन्टिष्ट्री (डेन्टल हाइजिनिष्ट), २०८३/०४/१४

  • Aug 02, 2026
  • 40
Gandaki Province, Pharmacy Supervisor, 2083/04/17
Past Questions

गण्डकी प्रदेश, फार्मेसी सुपरभाइजर, २०८३/०४/१७

  • Aug 02, 2026
  • 92
World-renowned Nepali record-breaking mountaineer Nirmal Purja passes away
Current Affairs

विश्वप्रसिद्ध नेपाली कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन

  • Aug 02, 2026
  • 94
Miss Nepal, 2026
Current Affairs

मिस नेपाल, २०२६

  • Aug 01, 2026
  • 128
Gandaki Province, H.A. (H.A.), Fifth - 2083
Past Questions

गण्डकी प्रदेश, एच.ए. (H.A.), पाँचौ - २०८३

  • Aug 01, 2026
  • 110
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA