Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

जिल्लाहरूको वर्गीकरण

  • Bikash Shrestha
  • May 20, 2025
  • 1030

जिल्लाहरूको वर्गीकरण

Classification of Districts

जिल्लाहरूको वर्गीकरण

वर्गीकरण (Classification)

जिल्लाहरू (Districts)

संख्या (Number)

हिमाली जिल्लाहरू (Himalayan Districts)

ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, बाजुरा, बझाङ, दार्चुला, धादिङ, रामेछाप, गोर्खा, रुकुम (पूर्व), म्याग्दी

२१ जिल्ला

पहाडी जिल्लाहरू (Hilly Districts)

पाँचथर, इलाम, तेह्रथुम, धनकुटा, भोजपुर, ओखलढुङ्गा, खोटाङ, काभ्रेपलाञ्चोक, नुवाकोट, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम (पश्चिम), रोल्पा, प्युठान, सल्यान, जाजरकोट, दैलेख, डोटी, अछाम, बैतडी, डडेलधुरा

२८ जिल्ला

भित्री मधेशका जिल्लाहरू (Inner Terai Districts)

उदयपुर, मकवानपुर, चितवन, सिन्धुली, नवलपरासी (बर्दघाट सुस्तापूर्व), दाङ, सुर्खेत

७ जिल्ला

तराईका जिल्लाहरू (Terai Districts)

झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी (बर्दघाट सुस्तापश्चिम), रूपन्देही, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर

१८ जिल्ला

काठमाडौं उपत्यकाका जिल्लाहरू (Kathmandu Valley Districts)

काठमाडौं, ललितपुर, भक्तपुर

३ जिल्ला

 

Categories

  • Current Affairs 727
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 110
  • Nepal Police 8

Latest Blogs

Nepal Engineering Service, Mechanics (Unlisted II) - 2083
Past Questions

नेपाल इन्जिनियरिङ्ग सेवा, मेकानिक्स (अनङ्कित द्वितीय) - २०८३

  • Jul 30, 2026
  • 34
Nepal Health Service, A.N.M. (ANM), 4th - 2083/04/12
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.न.मी. (ANM), चौथो - २०८३/०४/१२

  • Jul 30, 2026
  • 34
Andy Burnham appointed as new UK Prime Minister
Current Affairs

बेलायतको नयाँ प्रधानमन्त्री: एन्डी बर्नह्याम (Andy Burnham)

  • Jul 29, 2026
  • 61
New record set for youngest player to score half-century in international cricket
Current Affairs

अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा कान्छो खेलाडीको नयाँ किर्तिमान कायम

  • Jul 29, 2026
  • 87
Continents and their nickname
Others

महादेश र तिनीहरूको उपनाम

  • Jul 29, 2026
  • 107
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA