कीर्तिपुरको युद्ध
कीर्तिपुरको युद्ध:
कीर्तिपुरमाथि गोर्खाली फौजले पहिलो आक्रमण कैले गर्यो ? | वी. सं. 1814 जेठ 19 |
काजीकालु पाण्डेले कहाँको युद्धमा वीरगति प्राप्त गरेका थिए ? | कृतिपुरको प्रथम युद्धमा, 1814 मा ( गोर्खाको हार) |
कीर्तिपुरले कसको सहयोग पाएको थियो ? | काठमाडौँ, भक्तपुर र ललितपुर |
गोर्खा राज्यका तर्फबाट करिब १२०० सैनिक र कृतिपुर करिब ३०० मात्र सेनाको भरमा प्रतिकार गरिरहेको थियो। काठमाडौँ ललितपुर र भक्तपुरसँग सैन्य सहयोग मागेर प्रतिकारमा उप्रियको थियो कृतिपुरको प्रथम युद्धमा करिब ४ सयभन्दा बढी गोर्खा सैनिक मारिएका थिए। |
पृथ्वीनारायण शाहले कीर्तिपुरमाथि दोस्रो आक्रमण कहिले गरे ? | वी. सं. 1821 भदौमा ( गोरखाको हार) |
कीर्तिपुरको दोस्रो युद्धको नेतृत्व कसले लिएका थिए ? | सुर प्रताप शाह, दर्जित शाह र श्री हर्ष पन्तले |
पृथ्वीनारायण शाहका भाइ सुरप्रताशाहको आँखा कुन युद्धमा फुटेको थियो ? | कीर्तिपुरको दोस्रो युद्ध |
गोर्खालीको फौजले कीर्तिपुरमाथि तेस्रो आक्रमण कहिले गर्यो ? | वी. सं. 1822 मा चैत्र 3 ( विजय भएको) |
गोर्खाली फौजले कति औँपटकको आक्रमणमा कीर्तिपुरमाथि विजय हासिल गरेको थियो ? | तेस्रो पटकको युद्धमा (1822 चैत्र ३ मा) |
कीर्तिपुरमाथिको दोस्रो आक्रमणपछि पनि जिज्न नसकेपछि पृथ्वीनारायण शाहले कीर्तिपुर लिएर जाने अन्नका साथै कुलोपानी बन्द गरिदिएका थिए।कीर्तिपुरले ६ महिनासम्म यस्तो सङ्कटपूर्ण यी भोगेपछि वी. सं. 1822 चैत्र ३ गते कीर्तिपुरका सरदार धनवन्त काजीले आत्मसम्पन्न गरेका थिए | |
कीर्तिपुरको तेस्रो युद्ध कसको नेतृत्वमा भएको थियो ? | काजी वंशराज पाँडे |
वंशराज पाँडे को हुन् ? | कालु पाण्डेका छोरा |
कालु पाँडेका पिता : भीमराज पाँडे कालु पाँडेको जन्म वि. सं. 1770 निधन : 1814 कालु पाँडेको न्वारनको नाम : वंशीधर पाँडे कालु पाँडेका छोराको नाम : वंशराज पाँडे, रणशूर पाँडे, दामोदर पाँडे कालु पाँडेकी छोरीको नाम : चित्रवती देवी |