Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालको प्रशासनिक विभाजन

  • Ajnabee Khadka
  • December 15, 2025
  • 961

नेपालको प्रशासनिक विभाजन

Administrative division of Nepal
  • लिच्छवीकालमा नेपाललाई १३ वटा क्षेत्रमा विभाजन गरिएको,
  • पृथ्वीनारायण शाहको पालामा नेपाललाई १२ वटा क्षेत्रमा विभाजन गरिएको,
  • भीमसेन थापा नेपालको प्रधानमन्त्री हुदा नेपाललाई ३९ जिल्लामा विभाजन गरिएको,
  • जंगबहादुर राणाको पालामा नेपाललाई ११ इकाईमा बाडिएको,
  • वीर शमशेर नेपालको प्रधानमन्त्री हुँदा नेपाललाई ३५ जिल्लामा विभाजन गरिएको थियो (पहाडमा २३ जिल्ला र तराईमा १२ जिल्ला रहेको थियो भने गौंडा, गोश्वारा र गढी गरी जिल्लालाई ३ भागमा विभाजन गरिएको),
  • राजा महेन्द्रको पालामा वि.सं. २०१७ बैशाख १ मा नेपाललाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गरिएको थियो ।
  • राजा वीरेन्द्रको पालामा वि.सं. २०२९ असार १३ मा ४ विकास क्षेत्रमा विभाजन गरियो भने राजा वीरेन्द्रकै पालामा वि.सं. २०३७ असोज २६ मा ५ विकास क्षेत्रमा विभाजन गरिएको,
  • वि.सं. २०७२ असोज ३ मा ७ प्रदेश ७७ जिल्लामा विभाजन गरिएको,
  • वि.सं. २०७३ फाल्गुन २७ गतेको राजपत्रमा प्रकाशित सूचना अनुसार र पछि विभिन्न मितिमा थप भई हाल ७५३ वटा स्थानीय तह जसमा ६ वटा महानगरपालिका, ११ वटा उपमहानगरपालिका, २७६ वटा नगरपालिका र ४६० वटा गाउँपालिका रहेका,
  • वि.सं. २०७४ भदौँ ५ मा नेपाल ७७ जिल्लामा कायम,
  • वि.सं. २०७५ चैत २८ गते ५ विकास क्षेत्र खारेज भएको,
  • नेपालको संविधानको अनुसूची ४ मा सातओटा प्रदेश र ती प्रदेशमा रहने जिल्लाहरू उल्लेख गरिएको,

Categories

  • Current Affairs 577
  • Gorkhapatra 302
  • Others 965
  • Vacancy 1
  • Past Questions 69

Latest Blogs

Major theories and proponents of science
Others

विज्ञानका प्रमुख सिद्धान्त र प्रवर्तकहरू

  • Apr 29, 2026
  • 116
Description of the major cultures of science
Others

विज्ञानका प्रमुख Culture हरुको विवरण

  • Apr 29, 2026
  • 116
Nepal's Current Economic Situation, 2083
Current Affairs

नेपालको वर्तमान आर्थिक स्थितिपत्र, २०८३

  • Apr 29, 2026
  • 114
Constitution of Nepal: Important Questions and Answers
Others

नेपालको संविधान: महत्वपूर्ण प्रश्नोत्तर

  • Apr 29, 2026
  • 109
Prime Minister's Cup One-Day National Cricket 2026
Current Affairs

प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२६

  • Apr 29, 2026
  • 92
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA