Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

राष्ट्रिय बाल दिवस

  • Ritisha Shakya
  • September 21, 2024
  • 386

राष्ट्रिय बाल दिवस

राष्ट्रिय बाल दिवस

राष्ट्रिय बाल दिवस

  • हरेक वर्ष भदौ २९ मा मनाइन्छ |
  • वि.सं. २०८१ को ६० औँ राष्ट्रिय बाल दिवस हो |
  • नारा: जालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी
  • नेपालमा पहिलोपटक बाल दिवस वि.सं. २०२१ सालको भदौ ४ गते मनाएको थियो |
  • तत्कालीन रानी रत्नराज्य लक्ष्मीदेवी शाहले आफ्नो जन्मदिन पारी २०२१ भदौ ४ मा नेपाल बाल सङ्गठनको स्थापना गरी हरेक वर्ष भदौ ४ गते बाल दिवस मनाउने चलन चलाएकी थिइन्।
  • २०६३ सालदेखि भने नेपालले संयुक्त राष्ट्रसङ्घ बाल अधिकार सम्बन्धी महासन्धि-१९८९ अनुमदोन गरेको दिन २०४७ भदौ २९ को सम्झनामा प्रत्येक वर्ष भदौ २९ गते बाल दिवस मनाउन थालिएको हो |
  • नेपालको संविधानको धारा ३९ मा बालबालिकाको हकलाई मौलिक हकको रूपमा सुनिश्चित गरिएको छ |

Categories

  • Current Affairs 733
  • Gorkhapatra 329
  • Others 1130
  • Vacancy 1
  • Past Questions 114
  • Nepal Police 8

Latest Blogs

10 longest rivers in the world
Others

विश्वका १० सबैभन्दा लामा नदीहरू

  • Aug 03, 2026
  • 52
Major country borders separated by rivers
Others

नदीद्वारा छुट्टाइएको प्रमुख देशको सिमानाहरू

  • Aug 03, 2026
  • 56
Environmental Performance Index (EPI), 2026
Current Affairs

पर्यावरण प्रदर्शन सूचकांक (EPI), २०२६

  • Aug 03, 2026
  • 59
Gandaki Province, Dentistry (Dental Hygienist), 2083/04/14
Past Questions

गण्डकी प्रदेश, डेन्टिष्ट्री (डेन्टल हाइजिनिष्ट), २०८३/०४/१४

  • Aug 02, 2026
  • 87
Gandaki Province, Pharmacy Supervisor, 2083/04/17
Past Questions

गण्डकी प्रदेश, फार्मेसी सुपरभाइजर, २०८३/०४/१७

  • Aug 02, 2026
  • 148
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA