Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक राष्ट्रपतिबाट प्रमाणिकरण

  • Ritisha Shakya
  • September 03, 2024
  • 497

संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक राष्ट्रपतिबाट प्रमाणिकरण

संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक राष्ट्रपतिबाट प्रमाणिकरण

संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक राष्ट्रपतिबाट प्रमाणिकरण

  • राष्ट्रपतिबाट प्रमाणिकरण: वि.सं.२०८१  भाद्र १३  गते
  • प्रतिनिधि सभाबाट पारित: वि.सं.२०८१  श्रावण ३०  गते
  • आयोग: वि.सं. २०७१ मा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण. मेलमिलाप आयोग ऐन जारी भएर आयोग बनेको
  • राहत र परिपुरण: द्वन्द्वकालीन घटनाको सत्य निरुपण गम्भीर मानवअधिकार उल्लघनका घटनामा अभियोजन र पीडितलाई परिपूरणको प्रक्रिया अघि बढ्ने.
  • विस्तृत शान्ति सम्झौता: वि.सं. २०६३ मंसिर ५ गते ( जनयुद्धको सुरुवात: वि.सं. २०५२ फागुन १ गते)

Categories

  • Current Affairs 734
  • Gorkhapatra 329
  • Others 1132
  • Vacancy 1
  • Past Questions 116
  • Nepal Police 8

Latest Blogs

Major National Days of BS 2083: From Baisakh to Shravan
Current Affairs

वि.सं. २०८३ का प्रमुख राष्ट्रिय दिवस: वैशाख देखि श्रावनसम्म

  • Aug 04, 2026
  • 169
Major capital cities of the world and the rivers they are located on
Others

विश्वका प्रमुख राजधानी सहरहरू र ती अवस्थित नदी किनारहरू

  • Aug 03, 2026
  • 127
The world's oceans and the major countries/regions they touch
Others

विश्वका महासागरहरू र तिनीहरूले छुने प्रमुख राष्ट्रहरू/क्षेत्रहरू

  • Aug 03, 2026
  • 63
10 longest rivers in the world
Others

विश्वका १० सबैभन्दा लामा नदीहरू

  • Aug 03, 2026
  • 73
Major country borders separated by rivers
Others

नदीद्वारा छुट्टाइएको प्रमुख देशको सिमानाहरू

  • Aug 03, 2026
  • 71
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA