Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालका प्रमुख हिमशिखर र तिनको उचाइ

  • Ritisha Shakya
  • September 02, 2024
  • 626

नेपालका प्रमुख हिमशिखर र तिनको उचाइ

नेपालका प्रमुख हिमशिखर र तिनको उचाइ
क्र. स. हिमशिखर उचाइ (मिटर) हिमशृङ्खला जिल्ला/प्रदेश
१ सगरमाथा ८,८४८.८६ खुम्बु/ महालङ्गुर सोलुखुम्बु/कोशी
२ कञ्चनजङ्घा ८,५८६ कञ्चनजङ्घा ताप्लेजुङ/कोशी
३ ल्होत्से ८,५१६ खुम्बु /महालङ्गुर सोलुखुम्बु/कोशी
४ मकालु ८,४६३ कुम्भकर्ण सङ्खुवासभा/कोशी
५ चो ओयु ८,२०१ खुम्बु महालङ्गुर सोलुखुम्बु/कोशी
६ धवलागिरि ८,१६७ धवलागिरि म्याग्दी/मुस्ताङ/गण्डकी
७ मनास्लु ८,१६३ गणेश गोर्खा/गण्डकी
८ अन्नपूर्ण ८,०९१ अन्नपूर्ण कास्की/गण्डकी
९ नुप्से ७,८५५ खुम्बु सोलुखुम्बु/कोशी
१० शान्ति पिक ७,५९१ खुम्बु सोलुखुम्बु/कोशी
११ लाङटाङ लिरुङ ७,२३४ लाङटाङ रसुवा/बागमती
१२ गणेश हिमाल ७,१६३ गणेश गोर्खा, धादिङ/बागमती
१३ पुमोरी ७,१६१ खुम्बु महालङ्गुर सोलुखुम्बु/कोशी
१४ गोरिक्षङ्कर ७,१३४ रोल्वालिङ दोलखा/बागमती
१५ अपी ७,१३२ गुरास दार्चुला/सुदूरपश्चिम
१६ माछापुच्छ्रे ६,९९३ अन्नपूर्ण कास्की/गण्डकी
१७ सैपाल ७,०३१ अपी सैपाल बझाङ/सुदूरपश्चिम
१८ काञ्जीरोवा ६,८८३ काञ्जीरोवा डोल्पा /कर्णाली
१९ अमादब्लम ६,८१२ खुम्बु महालङ्गुर सोलुखुम्बु/कोशी
२० जुगल (भैरव टाकुरा) ६,५३५ जुगल सिन्धुपाल्चोक/बागमती
२१ भृकुटी ६,३६४ दामोदर मुस्ताङ/गण्डकी
२२ हिमचुली ७,८९३ मनसिरी गोर्खा/लमजुङ

Categories

  • Current Affairs 734
  • Gorkhapatra 329
  • Others 1132
  • Vacancy 1
  • Past Questions 116
  • Nepal Police 8

Latest Blogs

Major National Days of BS 2083: From Baisakh to Shravan
Current Affairs

वि.सं. २०८३ का प्रमुख राष्ट्रिय दिवस: वैशाख देखि श्रावनसम्म

  • Aug 04, 2026
  • 175
Major capital cities of the world and the rivers they are located on
Others

विश्वका प्रमुख राजधानी सहरहरू र ती अवस्थित नदी किनारहरू

  • Aug 03, 2026
  • 129
The world's oceans and the major countries/regions they touch
Others

विश्वका महासागरहरू र तिनीहरूले छुने प्रमुख राष्ट्रहरू/क्षेत्रहरू

  • Aug 03, 2026
  • 63
10 longest rivers in the world
Others

विश्वका १० सबैभन्दा लामा नदीहरू

  • Aug 03, 2026
  • 75
Major country borders separated by rivers
Others

नदीद्वारा छुट्टाइएको प्रमुख देशको सिमानाहरू

  • Aug 03, 2026
  • 71
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA