Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

रामसार सूचीमा सूचीकृत भएका नेपालका सिमसार क्षेत्रहरू

  • Ritisha Shakya
  • August 26, 2024
  • 561

रामसार सूचीमा सूचीकृत भएका नेपालका सिमसार क्षेत्रहरू

रामसार सूचीमा सूचीकृत भएका नेपालका सिमसार क्षेत्रहरू
सि.न . स्थान जिल्ला सूचीकृत मिति क्षेत्रफल(वर्ग कि.मि.)
१. कोसी टप्पु वन्यजन्तु आरक्ष सुनसरी सन् १९८७ डिसेम्बर १७ १७५  वर्ग कि.मि.
२. बीस हजारी ताल चितवन सन् २००३ अगस्ट १३ ३२ वर्ग कि.मि.
३. घोडाघोडी ताल कैलाली सन् २००३ अगस्ट १३ २५.६३ वर्ग कि.मि.
४. जगदिशपुर ताल कपिलवस्तु सन् २००३ अगस्ट १३ २.२५ वर्ग कि.मि.
५. सगरमाथा राष्ट्रिय निकुन्ज ( गोक्यो ) सोलुखुम्बु सन् २००७ ७७.७० वर्ग कि.मि.
६. शे-फोक्सुन्डो क्षेत्र डोल्पा सन् २००७ ४.९४ वर्ग कि.मि.
७. रारा ताल र निकुन्ज मुगु सन् २००७ १५.८३ वर्ग कि.मि.
८. गोसाइँकुण्ड रसुवा सन् २००७ १०.३० वर्ग कि.मि.
९. माईपोखरी इलाम सन २००८ अक्टोबर २८ ०.९ वर्ग कि.मि.
१०. पोखरामा रहेको ९ ताल (फेवा, बेगनास, रूपा, कमलपोखरी, स्वास्टे, गुँदे, निउरेनी, दिपाङ, मैदी) कास्की सन २०१६ फ्रेबरी २ २६१ वर्ग कि.मि.

Categories

  • Current Affairs 734
  • Gorkhapatra 329
  • Others 1132
  • Vacancy 1
  • Past Questions 116
  • Nepal Police 8

Latest Blogs

Major National Days of BS 2083: From Baisakh to Shravan
Current Affairs

वि.सं. २०८३ का प्रमुख राष्ट्रिय दिवस: वैशाख देखि श्रावनसम्म

  • Aug 04, 2026
  • 183
Major capital cities of the world and the rivers they are located on
Others

विश्वका प्रमुख राजधानी सहरहरू र ती अवस्थित नदी किनारहरू

  • Aug 03, 2026
  • 133
The world's oceans and the major countries/regions they touch
Others

विश्वका महासागरहरू र तिनीहरूले छुने प्रमुख राष्ट्रहरू/क्षेत्रहरू

  • Aug 03, 2026
  • 64
10 longest rivers in the world
Others

विश्वका १० सबैभन्दा लामा नदीहरू

  • Aug 03, 2026
  • 75
Major country borders separated by rivers
Others

नदीद्वारा छुट्टाइएको प्रमुख देशको सिमानाहरू

  • Aug 03, 2026
  • 72
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA