Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

COP 28 तथ्य र उपलब्धि

  • Engineering Nepal
  • December 17, 2023
  • 417

COP 28 तथ्य र उपलब्धि

COP 28 तथ्य र उपलब्धि
  • सम्मेलन मिति : 30 November – 12 December 2023
  • आयोजक : युएई
  • आयोजना स्थल : एक्स्पो सिटि, दुवई
  • अध्यक्षता : सुल्तान अल जाबेर
  • २७ औं सम्मेलन : इजिप्टको शर्म–एल–शेख शहर
  • सम्मेलनको नारा : ‘partnership promotes progress’
  • नेपालबाट सहभागी : प्रधानमन्त्रि पुष्प कमल दाहाल
  • नेपालको चासो र प्राथमिकता : सम्मेलनमा नेपालले जलवायु अनुकूलनमा थप प्रतिबद्धता र कार्यान्वयन, जलवायु परिवर्तन न्यूनीकरण, जलवायु वित्त, हानी तथा नोक्सानी, पेरिस सम्झौताको विश्वव्यापी प्रगति समीक्षा, पर्वतीय राष्ट्रहरूका समस्याको पहिचान

उपलब्धि

  • सम्मेलनले जैविक इन्धनको विषयमा ऐतिहाँसिक ‘युएई सहमति (UAE Consensus) घोषणा गरेको छ
  • द्रुत र न्यायसंगत र न्यायसंगत संक्रमणको लागि आधार तयार गरी जिवाश्म इन्धन युगको ‘अन्त्यको सुरुवात’ को संकेत गर्ने सहमति भएको हो
  • यध्यपी आर्थिक सहायता र पारदर्शिताको विषयलाइ लिएर विकासशिल र अल्प्पविकसित देशहरुले असन्तुष्टि जनाएका छन्
  • विज्ञहरुले यो सम्मेलन पेरिस सम्मेलन पछिको सर्वाधिक उपलब्धिमुलक भएको प्रतिक्रिया दिएका छन्

Categories

  • Current Affairs 735
  • Gorkhapatra 331
  • Others 1135
  • Vacancy 1
  • Past Questions 119
  • Nepal Police 8

Latest Blogs

Karnali Province, A.E.W., Fourth Level - 2081/03/15
Past Questions

कर्णाली प्रदेश, अ.हे.व., चौथो तह - २०८१/०३/१५

  • Aug 07, 2026
  • 56
Largest and smallest countries of each continent
Others

महादेश र तिनका सबैभन्दा ठुलो र सानो देश

  • Aug 06, 2026
  • 83
Major mountain ranges of the world
Others

विश्वका प्रमुख पर्वतमालाहरु

  • Aug 06, 2026
  • 83
Yanki Ukyab appointed as Chief Executive Officer (CEO) of Investment Board
Current Affairs

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (CEO) मा याङ्की उक्याब नियुक्त

  • Aug 06, 2026
  • 57
Gandaki Province, Lab Technician, 5th Level - 2083/04/20
Past Questions

गण्डकी प्रदेश, ल्याब टेक्निसियन, ५औँ तह - २०८३/०४/२०

  • Aug 06, 2026
  • 79
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA